STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १०, शुक्रबार

    छाडा चौपाया व्यवस्थापनको चुनौती

    नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ । गाई, साँढे, सुँगुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्य चोकमा मात्र होइन, गल्लीमा सयाँैको सङ्ख्यामा भेट्न सकिन्छ ।  केही समयअघि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको आग्रह नेपाली सेनाले नमानेपछि नेपालगञ्जको पुरैनीको खुल्ला...

  • २०७६ जेठ १०, शुक्रबार

    हवाई आक्रमणमा चौध जना सर्वसाधारण मारिए – राष्ट्रसंघ

    राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण नागरिक मारिएको जनाएको छ । अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाले हवाई आक्रमणको संख्या बढाएसँगै सर्वसाधारणको मृत्युको संख्या पनि बढेको हो । अफगानिस्तानका लागि राष्ट्रसंघीय मिसन ९युनामा०ले गत मे २० तारिखमा हेल्मन्ड प्रान्त र मे २२ मा कुनार प्रान्तमा गरिएका अमेरिकी हवाई आक्रमणमा मारिएका १४ जनामा पाँच जना महिला र सात जना...

  • २०७६ जेठ १०, शुक्रबार

    फ्लोरिडामा ३५ वर्षपछि मृत्युदण्डको सजाय

    व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा कम्तीमा आठ जना किशोरीलाई बलात्कार पश्चात हत्या गरेको भन्दै मृत्युदण्ड दिइएको हो । फ्लोरिडा कारागार व्यवस्थापन विभागका अनुसार स्थानीय समय अनुसार साँझ ६।५५ बजे लङलाई मृत्युदण्ड दिइएको थियो । पछिल्लो पटक एक महिलाको हत्या गरेकामा दोषी पाइएपछि लङलाई सन्...

  • २०७६ जेठ १०, शुक्रबार

    विश्वकप फुटबलः सन् २०२२ मा ३२ टिम सहभागी हुने

    विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ । कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । फिफाले बढीभन्दा बढी टिमलाई समावेश गर्ने योजनालाई पनि हाल स्थगित गरेको छ । निकै छलफल र परामर्श पश्चात् टिम थप्ने प्रस्तावलाई रोकिएको फिफाले...

  • २०७६ जेठ १०, शुक्रबार

    भकारी बुनेर जीवन धान्दै ६० वर्षीय विक

    रम्भा गाउँपालिका–१ हुँगीका ६० वर्षीय कमल विकलाई भकारी नबुनेसम्म साँभ र बिहान हातमुख जोर्ने अर्को उपाय छैन ।  उमेर ढल्ँिकदै गयो तर जोस–जाँगर युवा अवस्थाकै जस्तै नगरीकन साँझ–बिहान उहाँको घरको चुल्होमा आगो बल्दैन । बूढेसकाल लागेको शरीर तर पनि बाँच्नकै लागि उहाँले बाँसबाट भकारी बुनेर जीविकोपार्जन गर्न बाध्य हुनुुहुन्छ । विकले दुईदेखि तीन दिनको समय लगाएर एक वटा भकारी सिध्याउने गर्नुहुन्छ । एक वटा...

  • २०७६ जेठ १०, शुक्रबार

    चितवन महोत्सवको नाफा क्रिकेट रङ्गशालालाई

    चितवन महोत्सव २०७५ मा बचत भएको रकममध्ये रु ५५ लाख ५५ हजार ५५५ धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग गरिने भएको छ । चितवन महोत्सव मूल आयोजक समितिले आज यहाँ खर्च विवरण सार्वजनिक गर्दै महोत्सवमा रु तीन करोड ४४ लाख ५४ हजार ११७ आम्दानी गरेको जानकारी दिएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले फाउण्डेसनसहित विभिन्न...

  • २०७६ जेठ १०, शुक्रबार

    गाडी किन्न मै सकियो ११ करोड

    जिल्लाका नौ वटा स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरिदमा झण्डै रु ११ करोड खर्च गरेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि २०७४ साउनदेखि २०७५ चैत महिनासम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार ८२९ रुपैयाँ गाडी खरिदमा खर्च गरिएको छ । गाडी खरिदमा सबैभन्दा धेरै खर्च पूर्वीचौकी गाउँपालिकाले गरेको पाइएको छ । यो गाउँपालिकाले दीपायल सिलगढी नगरपालिका भन्दा रु १ करोड ६० लाख ६८ हजार १६३ रुपैयाँ बढी खर्च...

  • २०७६ जेठ १०, शुक्रबार

    निष्कर्षतिर ‘मिडिया काउन्सिल विधेयक’ को विवाद

    बहसमा रहेको ‘मिडिया काउन्सिल विधेयक’बारे उठाइएका विषय संसदीय प्रक्रियाबाट परिमार्जन हुने भएपछि यस क्षेत्रमा उत्पन्न विवाद निष्कर्षतिर उन्मुख भएको छ । संसद्मा प्रस्तुत सबै विधेयकमा संसदीय प्रक्रियानुसार परिमार्जन हुने प्रचलित अभ्यासझैँ यस पटक पनि सो विधेयकमा सांसदले उचित भूमिका निर्वाह गर्ने पत्रकारिता क्षेत्रका अगुवा र विज्ञको विश्वास छ । संसद्मा प्रस्तुत हुनुपूर्व विधेयकबारे यस क्षेत्रमा भएको...

  • २०७६ जेठ १०, शुक्रबार

    धुलाम्य क्षेत्रपाटी–ढल्को सडक

    काठमाडौँ महानगरपालिका–१७ स्थित क्षेत्रपाटी–ढल्कोको करीब एक किमी सडक कालोपत्र नहुँदा धुलोले घरमा बस्नै नसकिने अवस्था आएको स्थानीयवासीको गुनासो छ । मेलम्चीको पाइप बिछ्याउन यो सडक खनिएको थियो । सडक खनेर पाइप बिछ्याएको दुई वर्ष पूरा हुँदा पनि कालोपत्र नगरिँदा व्यवसाय गर्न नसकिएको क्षेत्रपाटी चोकमा पसल चलाएर बस्नुभएकी शोभा बज्राचार्यले बताउनुभयो । शैलुङ कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको यो सडकमा...

  • २०७६ जेठ १०, शुक्रबार

    अमेरिकामा आँधीले जनधनको क्षति

    अमेरिकाको मिजौरी राज्यमा आएको भिषण आँधीका कारण जनधनको ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताहरुले घरदैलोमा पुगेर स्थानीयबासीको उद्धार र खोजी कार्य जारी राखेको बताइएको छ । आँधीका कारण मिजौरीको गोल्डेन सिटीमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मिजौरीको राजधानी शहर जेफरसन सिटीमा पनि क्षतिको आँकलन गर्ने कार्य जारी रहेको छ । राष्ट्रिय जलवायु सेवाले आँधीका कारण व्यापक क्षति गरेको...

  • २०७६ जेठ १०, शुक्रबार

    भारतीय कलाकार, केहीलाई जनताले पत्याए

    भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका छन् । कलाकारको रुपमा जनताको मनमा बस्न सफल भएका कतिपय कलाकार जनताबाट चुनिएर सांसद हुन सफल भएका छन् भने केही असफल भएका छन् । अभिनेता सनी देओल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीबाट पञ्जावको गुरदासपुर क्षेत्रका उम्मेदवारी...

  • २०७६ जेठ १०, शुक्रबार

    राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि प्रतियोगिता

    जिल्लाबाट राष्ट्रियस्तरका ब्याडमिण्टन खेलाडी उत्पादन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जिल्लास्तरीय मेयर कप ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको छ ।  रामग्राम नगरपालिकाको सहयोग र परासीस्थित रामग्राम ब्याडमिण्टन क्लबको आयोजनामा आजदेखि शुरु भएको उक्त प्रतियोगितामा जिल्लाका सात वटै स्थानीय तहका खेलाडी सहभागी भएका छन् ।  परासीस्थित रामग्राम ब्याडमिण्टन कभर्डहलमा सञ्चालित उक्त...

Pages