STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १०, शुक्रबार

    आलेख ः पहाडको टुप्पोमा बाजा बज्ने ढुङ्गा

    ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यी आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ । अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने गरेको छ । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको अन्तिम बस्तीको रुपमा रहेको काभ्रे गाउँ हुँदै अहिले...

  • २०७६ जेठ १०, शुक्रबार

    धम्क्याएर पाँच लाख फिरौती माग्ने पक्राउ

    महानगरीय अपराध महाशाखाले अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सिन्धुपाल्चोकका सीताराम कार्कीलाई विभिन्न फोन नम्बरबाट फोन गरेर छोरालाई अपहरण गरी गोली हानेर हत्या गर्ने भन्दै धम्की दिएर रकम माग गर्ने कैलालीका २४ वर्षीय लोकेन्द्र शाही र २० वर्षीय रुवि ठाकुरलाई बिहीबार साँझ गौशालाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । महाशाखाका प्रमुख, प्रहरी...

  • २०७६ जेठ १०, शुक्रबार

    दरबार हाइस्कूलको पुनःनिर्माणको मुख्य काम सम्पन्न

    नेपालको सबभन्दा पुरानो ‘दरबार हाई स्कूल’को पुनःनिर्माणको मुख्य काम सकिएको छ । चिनियाँ सरकारको सहयोगमा बन्न थालेको स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको हो । आज स्कूल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नौ महीनामा नै स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको जानकारी गराउनुभयो । चीनको साङ्घाइ कन्ट्रक्सन ग्रुपले चिनियाँ र नेपाली कामदारको सहयोगमा पुनःनिर्माण शुरु गरेको...

  • २०७६ जेठ १०, शुक्रबार

    नेपाल–भारत मैत्री समाजद्वारा सामग्री वितरण

    नेपाल–भारत मैत्री समाजले आज पोखराको लेखनाथस्थित भण्डारढिकमा युवा क्लबलाई खेल सामग्री र आमा समूहलाई सिलाइ मेसिन, पाल र खानेपानीको ट्याङ्की प्रदान गरेको छ । सो अवसरमा छ वटा युवा क्लबलाई नौ थान भलिबल, २० थान फुटबल र दुई थान बास्केटबल प्रदान गरिएको छ भने अर्घौं तमु समाजलाई दुई थान पाल, एक हजार लिटरको खानेपानी ट्याङ्की र सात वटा आमा समूहलाई १८ वटा सिलाइ मेसिन वितरण गरिएको हो ।    नेपाल–भारत मैत्री...

  • २०७६ जेठ १०, शुक्रबार

    प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट

    तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा आर्मीले प्रदेश नं २ लाई जीतका लागि २७९ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा आर्मीले ५० ओभर पूरै खेल्दै नौ विकेटको क्षतिमा २७८ रनको योगफल बनायो । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीका लागि राजु रिजाल र कप्तान विनोद भण्डारीले अर्धशतकीय इनिङ्स खेले । शुरुआती ब्याटम्यान...

  • २०७६ जेठ १०, शुक्रबार

    बसपार्क नहुँदा समस्या

    सडक र बजारको छेउछाउमा टिकट काउन्टर खोलिएको छ । साँघुरो सडक त्यसैमाथि सवारी साधनको चाप बढी छ । जिल्लाको सदरमुकामस्थित रुकुमकोटमा पार्किङको व्यवस्था नहँुदा व्यवसायीलाई मात्र होइन सर्वसाधारणलाई पनि अप्ठ्यारो पर्न गएको छ । पार्किङ नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ भइरहेका छन् । जिल्लामा विस्तारै नयाँ बस थपिँदै छन् तर ती बस पार्किङका लागि जिल्लामा एउटा पनि बसपार्क छैन । जिल्ला...

  • २०७६ जेठ १०, शुक्रबार

    सङ्घीय सरकारसँग स्थानीय तहका माग

    जिल्लाका स्थानीय तहहरूले केन्द्र सरकारसँग थुप्रै  योजनाका माग गरेका छन् । जिल्लाका सात स्थानीय तहले थुपै्र योजनाका लागि बजेट उपलब्ध गराउन राखेर केन्द्र सरकारलाई अनुरोध गरी पठाएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताउनुभयो । छेडागाड, नलगाड र भेरी नगरपालिका तथा कुशे, जुनिचाँदे बारेकोट र शिवालय गाउँपालिकाले आ–आफ्ना क्षेत्रको खानेपानी, तामा तथा फलाम खानी सञ्चालन, सडक तथा सुरुङ मार्ग...

  • २०७६ जेठ १०, शुक्रबार

    करोडौँको नक्कली भारु लिन जाँदा यूनुस अन्सारी पक्राउ

    नेपाल प्रहरीले करोडौँको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूनुसमिया अन्सारीसहित छ जनालाई पक्राउ गरेको छ । पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय रुपैयाँ लिन जाने क्रममा उनीहरुलाई आज बिहान ९ः३० बजे विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । अन्सारी यसअघि पनि विभिन्न घटनामा मुछिएका व्यक्ति...

  • २०७६ जेठ १०, शुक्रबार

    मुक्त हलियाका लागि विशेष कार्यक्रम ल्याइने

    कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले प्रदेश सरकारले मुक्त हलियाका लागि विशेष कार्यक्रम ल्याउने बताउनुभएको छ । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घद्वारा आज यहाँ आयोजित कर्णाली प्रदेश सरकारको ‘आगामी नीति तथा कार्यक्रममा मुक्त हलियाहरुको सवाल सम्बोधन’ अन्तरसंवाद कार्यक्रममा मन्त्री केसीले मुक्त हलियाको हित हुने विशेष कार्यक्रम ल्याउने बताउनुभएको हो ।  भूमिको स्वामित्व...

  • २०७६ जेठ १०, शुक्रबार

    धन्यवाद प्रस्ताव सर्वसम्मत पारित

    प्रदेश नं ५ को प्रदेशसभाले आज धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । हिजो प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट प्रदेश सरकारको आगामी आव २०७६÷७७ को नीति कार्यक्रम प्रस्तुतार्थ भएको सम्बोधनका लागि सभामुख पूर्णबहादुर घर्तीले धन्यवादको प्रस्ताव पारित भएको घोषणा गर्नुभयो ।  सो प्रस्तावको प्रस्तावक प्रदेशसभाका सदस्य भूमिश्वर ढकाल र सर्मथन सहसराम यादवले गर्नुभएको थियो । यसअघि मुख्यमन्त्री शङ्कर...

  • २०७६ जेठ १०, शुक्रबार

    हावाहुरीपीडितलाई चौधरी फाउण्डेशनको सहयोग

    नेपाली काङ्ग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले नवलपरासी, नवलपुरको देवचुली नगरपालिकाका हावाहुरीपीडितलाई चौधरी फाउण्डेशनमार्फत १०० बण्डल जस्तापाता सहयोग उपलब्ध गराउनुभएको छ । नवलपुरमा हावाहुरी र असिना पानीले व्यापक क्षति पु¥याएलगत्तै सांसद चौधरीले सो सहयोग उपलब्ध गराउनुभएको हो । यही जेठ ७ र ८ गतेको हुरी तथा असिना पानीले नवलपुरका २०० भन्दा धेरै घरका छानो उडाएको थियो भने धेरै...

  • २०७६ जेठ १०, शुक्रबार

    आधुनिक बसपार्क निर्माण हुँदै

    टीकापुर बसपार्क व्यवस्थितबनाउन थालिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले टीकापुर बसपार्क व्यवस्थित बनाउन बजेट विनियोजन गरेपछि धमाधम निर्माण कार्य भइरहेको छ । टीकापुर बसपार्कमा एक तलाको टर्मिनल भवन काउण्टर निर्माण हुने भएको छ । “बसपार्कमा टिकट काउण्टर, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, क्यान्टिनको व्यवस्था हुनेछ ।” शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढी...

Pages