STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० श्रावण २८, आइतबार

    अविरल वर्षाले हवाई उडान प्रभावित

    गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।     विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिनुभयो । उहाँका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर...

  • २०८० श्रावण २८, आइतबार

    नरदेवीमा लागेको आगो नियन्त्रणमा

    काठमाडौँको नरदेवीमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका– १८ नरदेवीस्थित शोभा बज्राचार्यको घरको पाँचौँ तल्लामा लागेको आगलागी केहीबेर अघि निभाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार बिहान करिब ७ बजे आगलागी भएकामा दमकल, पानी ट्याङकर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो ।...

  • २०८० श्रावण २८, आइतबार

    ओलीको बोली र प्रचण्डको गोली मन नपराउने बालेन

    काठमाडौँ - काठमाडौँ महानगरमा मेयर बालेन शाहले नेताहरुलाई व्यंग्य गरेका छन् । शनिबार एक पोष्ट गर्दै बालेनले आफुलाई नेता मन नपर्ने उल्लेख गरेका छन् । कविता शैलीमा एक पोष्ट गर्दै बालेनले केपी ओलीको बोली मन नपर्ने, शेरबहादुर देउवाको टोली मन नपर्ने र प्रचण्डको गोली मन नपर्ने लेखेका छन् । उनले लेखेका छन्ः मलाई नेता मनपर्दैन , तिमीलाई नि त मनपर्दैन , मलाई एउटा मन पर्दैन , तिमीलाई यी त मनपर्दैन , तिमीलाई...

  • २०८० श्रावण २८, आइतबार

    समाजवादीका केन्द्रीय सदस्य तुलाधर एमालेमै फर्कियो

    काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर आज पूर्ववत् पार्टी नेकपा (एमाल)मा फर्किएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेत्री तुलाधरलाई आफ्नो निवास बालकोटामा प्रवेश गराएका हुन् । तुलाधर नेपाल शिक्षक महासङ्घका अध्यक्ष पनि हुनुहुन्छ । सो क्रममा एमालेका केन्द्रीय सदस्य बाबुराम थापा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारी पनि सहभागी थिए ।...

  • २०८० श्रावण २८, आइतबार

    आज देशभर पूर्ण बदली रहनेछ

    काठमाडौँ– मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर ९नेपाल नजिक० अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर(पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बामगती, गण्डकी, लुम्बिनी प्रदेशका केही कर्णाली प्रदेशको थोरै र बाँकी...

  • २०८० श्रावण २६, शुक्रबार

    मिसेस् नेपाल वर्ल्डको तयारी तीव्र

    विवाहित महिलाहरुको सौन्दर्य र प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको  नारीको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल वर्ल्ड यस वर्ष पनि हुने भएको छ। रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस् नेपाल वर्ल्डको यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन्। उनका अनुसार यस वर्ष पनि मिसेस् नेपाल वर्ल्डको विजेताले अमेरिकामा...

  • २०८० श्रावण २६, शुक्रबार

    मेरो तीज गीत भिन्न छ भन्दै तिलक रामदामको गीत सार्वजनिक

    तिलक रामदामको तीज गीत "मोहनी लगायो कानको झुम्काले ” हालै सार्वजनिक भएको छ । नवलपुर बुलिङटार थामबेसिमा जन्मेका तिलक आफैमा गायक, रचनाकार, संगीत भर्न गर्न सक्ने क्षमता भएका प्रतिभा हुन् ।  यस अघि उनको "चकलेटी हिरो" बोलको तिज गीत सार्वजनिक भएको थियो । सोही अनुरुप यो वर्ष पनि नयाँ तिज गित लिएर उनी दर्शक माझ आएका हुन् ।  अन्य तीज गीत भन्दा भिन्न रहेको तीज गीतमा मायालु जोडी बीचको शंका र मनमुटाव गीतमा...

  • २०८० श्रावण २६, शुक्रबार

    अभिनेत्री गुरुङ्गको कविता सार्वजनिक

    चलचित्र ‘बोबी’की अभिनेत्री कविता गुरुङको कविता संग्रह ‘मेरो कविताको शीर्षक छ ’ को शुक्रबार एक कार्यक्रमको बीच सार्वजनिक गरिएको छ ।  राजधानीमा आयोजित सो कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता संघका कोषाध्यक्ष ज्योती राज राई लगायतले कविता संग्रह सार्वजनिक गरेका हुन् । कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनका भोगाईका अनुभवहरु कविता मार्फत उतारेको बताइन् । ‘म राम्रो...

  • २०८० श्रावण २६, शुक्रबार

    रथयात्रामा पाँचवटै महानगरका प्रमुखलाई निम्तो

    विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ । यसपटकको रथयात्रामा पाँच वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिएको छ । कृष्णाष्टमीको भोलिपल्ट भदौ २१ गते विराटनगरमा ऐतिहासिक रुपमा राधाकृष्णको रथयात्रा निकाल्ने परम्परा वर्षौँदेखि चलिआएको छ । रथयात्रामा नेपाल र भारतका हजारौँ श्रद्धालु एवं भक्तालु सहभागी हुने गरेका छन् । रथयात्रालाई सहज...

  • २०८० श्रावण २६, शुक्रबार

    अमेरिका पुगेका काष्ठकलाका सम्पदा नेपाल फिर्ता

    वाशिङ्गटन डिसी - अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मङ्गलबार नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो । वाशिङ्गटन डिसीस्थित नेपाली नियोगका अनुसार अवैधरूपमा सन् २०१० मा अमेरिकाको हवाई राज्यमा ल्याइपुर्याएका ती सामग्री भन्सार तथा बोडर प्रोक्टेक्सन ९सिविपी०ले बरामद गरेको हो । उक्त...

  • २०८० श्रावण २६, शुक्रबार

    नक्कली प्रमाणपत्र प्रकरण : पक्राउ परेका सांसदलाई थुनामुक्त गर्न अदालतको आदेश

    काठमाडौं- नक्कली प्रमाणपत्र प्रकरणमा बिहीबार पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । थुनामा राख्नका लागि शुक्रबार म्याद लिन पुगेको सरकारी वकिललाई अदालतका न्यायधीश दन्डपाणी शर्माकाे इजलाशले शर्मालाई थुनामा राख्न नपर्ने आदेश दिएकाे हाे । अदालतले थुना बाहिर राखेर नै शर्मालाई अनुसन्धान गर्न पनि आदेश दिएको छ। प्रहरीको केन्द्रीय...

  • २०८० श्रावण २६, शुक्रबार

    ५२ लाख नक्कली नेपाली नोटसहित ९ जना पक्राउ

    काठमाडौं - नेपाल प्रहरीले ५२ लाखभन्दा बढी नेपाली नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरेर नक्कली नोट कारोबारीलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र पार्वती नेपाली रहेका छन्...

Pages