STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० आषाढ १८, सोमबार

    बुटवलका दुई सुन पसलमा सिलबन्दी

    रुपन्देहीको कालिदह नाका भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटाजस्तो उक्त वस्तु एक केजी ९६५।३ ग्राम तौलको सुन प्रमाणित भएको थियो । रुपन्देहीको लुम्बिनी...

  • २०८० आषाढ १८, सोमबार

    मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र

    पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौंदेखि अलपत्र बनेको छ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले कार्यकालको अन्त्यतिर मित्रपार्कमा आकाशेपुल निर्माणका लागि शिलान्यास गर्नुभएको थियो । पुलको शिलन्यास गरिएपनि निर्माण नहुँदा अलपत्र बनेको हो । आकाशेपुल निर्माणका लागि तोकिएको स्थानको माथि ‘हाइटेन्सन लाइन’ देख्दादेख्दै ‘साइड क्लियर’...

  • २०८० आषाढ १८, सोमबार

    प्रिय पत्रकार ! के यो कविता अखबारमा छापिन्छ ?

    प्रिय पत्रकार !            म त सहरभन्दा सुदूर दुर्गम बस्तीको कवि हुँ         कोरेको छु, समाज र जीवनको प्राण भर्ने प्रेमील भाकाहरु        संस्कार, सस्कृति र वेषभूषाहरु । र, कोरेको छु भूँइ मान्छेहरुको आवज, दियो कुरी बसेका आखाँहरुको आशा     थवाङ रोल्पाका स्रष्टा टङ्कबहादुर झाँक्री मगरले प्रिय पत्रकार शीर्षकको कविताका हरेक वाक्यमा पत्रकारलाई लक्षित गरी सोधिएका वाक्यांशले बर्दघाट नगरपालिकाको सभाहलमा...

  • २०८० आषाढ १७, आइतबार

    ललिता निवास जग्गा प्रकरण : थप ३ जना पक्राउ

    काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो । प्रहरीले गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोतका तत्कालिन कर्मचारी धर्मप्रसाद गौतमसहित ७ जनलाई पक्राउ गरेको थियो । पक्राउ परेका ७...

  • २०८० आषाढ १७, आइतबार

    ललिता निवासको जग्गामा बनेका संरचना हटाउन महानगरको ७ दिने अल्टिमेटम

    काठमाडौं - आइताबर काठमाडौं महानगरले बालुवाटारस्थित ललिता निवासको जग्गामा निर्माण गरिएका भौतिक संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को निर्देशनमा तारबार गर्न त्यहाँ पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डेको टोलीले ७ दिने अल्टिमेटम दिएका हुन् । पाण्डे नेतृत्वको डेढ सयभन्दा बढी महानगर प्रहरीको टोली त्यहाँ पुगेको थियो । सार्वजनिक जग्गा संरक्षण गर्नु...

  • २०८० आषाढ १७, आइतबार

    विश्वकप क्रिकेट छनोट प्ले अफ : नेपालले युएईलाई ३ विकेटले हरायाे

    काठमाडौं - आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो । जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा पूरा गरेको हो । एक समय १०६ रनमा ७ विकेट गुमाई दबाबमा परेको नेपालको पारीलाई दीपेन्द्रसिंह ऐरी र सन्दीप...

  • २०८० आषाढ १७, आइतबार

    कोशीमा नयाँ सरकार गठनका लागि आह्वान

    काठमाडौं - कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गरेका हुन् । खापुङले नयाँ सरकार गठनका लागि असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् । कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख खापुङले एक बिज्ञप्ति निकालेर...

  • २०८० आषाढ १७, आइतबार

    उत्तिममानको पीडाः उपचारमै सकियो सम्पत्ति

    जनकपुरधाम, १७ असार ९रासस० स् उमेरले ७० पुग्न लाग्दै गर्दा कुन बुबाको चाहना नहोला र दुःख बिसाउने र सुखको श्वास फेर्ने । जीवनको उत्तरार्द्धमा सन्तानलाई सबै जम्मा लगाएर हलुङ्गो जीवन बाँच्ने धेरैको सपना पनि हुन्छ । यस्तै चाहना र सपना महोत्तरीको लोहरपट्टी नगरपालिका(९ बिनमा टोल खुटापिपरारीका उत्तिममान बिन ९मुखिया०सँग पनि थिए । तर, समय भने जस्तो कहाँ हुन्छ रु बाह्र छोरा, तेह्र नाती बुढाको धोक्रो...

  • २०८० आषाढ १७, आइतबार

    मिटरब्याजी पीडितका समस्या सम्बोधन गर्ने विधेयकमाथि छलफल

    प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसद्हरुबाट वित्तीय पहुँचमा सहजा बढाउँदै मिटरब्याज पीडकलाई कारबाहीको दायरामा ल्याउने गरी कानुन बनाउन माग गरिएको छ । राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद्हरुले सामान्य किसान र जनतालाई वित्तीय संस्थाबाट बिनाधितो ऋण दिएर मिटर ब्याज...

  • २०८० आषाढ १७, आइतबार

    नौ हजार पाँच सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण

    आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने नौँ हजार पाँच सय ९० पदाधिकारी...

  • २०८० आषाढ १६, शनिबार

    सुनिन छाड्यो असारे भाका

    ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर,घरमा छैन शितलु वचन, मनमा छैन थिर ।छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेलजे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’ लोकगायिका हरिदेवी कोइरालाको स्वरमा रेहेको यस्तै–यस्तै शब्दमा रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने चलन थियो । असारे भाका लोप हुने अवस्थामा...

  • २०८० आषाढ १६, शनिबार

    सकियो ‘पिम नेपाल चलचित्र महोत्सव’

    यहाँ आयोजित तीन दिने ‘पिम नेपाल चलचित्र महोत्सव’ सम्पन्न भएको छ । महोत्सवमा सहभागी चलचित्रलाई ‘अवार्ड’ प्रदान गर्दै जमलस्थित सांस्कृतिक सस्थानमा सम्पन्न महोत्सवमा पहिलो नेपाली चलचित्रकी अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान पर्दा गरियो । प्रतिस्पर्धी चलचित्रतर्फ अभिनेता आर्यन सिग्देल ९डिसेम्बर फल्स०, अभिनेत्री प्रमिला कार्की ९बगान०, चलचित्र ‘प्रकाश’, निर्देशक सम्राट बस्नेत ९लाखे०, लेखक विकास...

Pages