-
२०७९ आश्विन १६, आइतबार
सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किने
काठमाडौं - बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले यही असोज २० गते नेपाल फर्किदै छन् । लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै उनले नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन् । उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गर्दै आफूमाथिको षडयन्त्रको समसँगै पर्दाफास हुने दाबी पनि गरेका छन् । ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध...
-
२०७९ आश्विन १६, आइतबार
आज फूलपाती : हनुमानढोकामा फूलपाती भित्र्याइँदै
काठमाडौँ - आज दशैँको फूलपाती । देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । आज हनुमानढोका दरबारमा रहेको दशैँघरमा पनि फूलपाती भित्र्याइँँदैछ । नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार फूलपाती...
-
२०७९ आश्विन १५, शनिबार
नेपालभाषाको टिभी कार्यक्रम "झीगु सः” ले पुरा गर्यो १२५ इपिसोड
नाइस टेलिभिजनमा प्रसारण भइरहेको नेपालभाषाको एकमात्र कार्यक्रम "झीगु सः” १२५ इपिसोड पुरा भएको छ । सोही अवसरमा एक कार्यक्रमका बीच आज दशैं, तिहार र नेपाल सम्बत नयाँ वर्ष ११४३ को आदान प्रदान का साथै झीगु सः टिभी कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्राविधिकहरुका साथै कार्यक्रम सन्चालन गरी सहयोग गर्ने कलाकारहरुलाइ सम्मान गरेको छ । झीगु सः टिभी कार्यक्रमका सल्लाहकार संघ रत्न शाक्यको सभापतित्वमा सम्पन्न...
-
२०७९ आश्विन १५, शनिबार
नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डले विश्व रेकर्ड राख्ने
नेपालको चलचित्र र संगीग क्षेत्रका सिर्जनशिल सर्जकका रुपमा पहिचान बनाएका स्वतन्त्र संसार महर्जनको संसार्स अनलाइन टिभिको आयोजनामा यो बर्ष दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९ हुने भएको छ। अवार्ड समारोह आयोजना का लागि विभिन्न चरणमा तयारी भइरहेको यस अवार्डमा मनोनयन भएका ८५ वटा नेपालभाषा म्युजिक भिडियोका स्रष्टाहरुलाई सो अवार्ड मा सहभागि भए बापट एक भव्य कार्यक्रमका बीच प्रमाण पत्र...
-
२०७९ आश्विन १५, शनिबार
शंकर अधिकारी ‘घायल’ को “चाल” बनाउने तयारीमा
कांचुलि , आरोप लगायतका चलचित्रहरुका निर्देशक एवं चर्चित गीतकार शंकर अधिकारी ‘घायल’ को निर्देशनमा अब नयाँ चलचित्र "चाल” बन्ने भएको छ । बक्स अफिस ग्रुप प्रा. लि. को ब्यानरमा बन्ने उक्त चलचित्रमा उद्वव भट्टराई, मोहन गमाल, यज्ञराज सेडाइको निर्माण तथा तारा प्रसाद निरौला (सन्तोष)को प्रस्तुति रहने छ। निर्देशक घायलले दिएको जानकारी अनुसार निर्माणधीन चलचित्र "चाल” पारिवारिक सत्य घटनामा आधारित कथावस्तुमा...
-
२०७९ आश्विन १३, बिहिबार
सत्र वर्ष अघिको 'लिक्क वया' गीत अब म्युजिक भिडियोमा
नेपालभाषाको संगीत र चलचित्र क्षेत्रमा राजमतिकी नायिका भनेर चर्चित हिसिला महर्जन र सोही राजमति चलचित्रका नायक मणिराज लवटको अभिनय रहेको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ लिक्क वया बोलको यस गीतलाई रत्नशोभा महर्जनले गाउनु भएको छ । ‘लिक्क वयाः धाल हँ’ भन्ने बोलको गीत सम्भवतः १७ वर्षको अवधिमा धेरै नै गुञ्जिएको नेपालभाषाको चर्चित गीत हो । यो गीत नगुञ्जिएको सांस्कृतिक कार्यक्रम शायद नै हुनुपर्छ । यही...
-
२०७९ आश्विन १३, बिहिबार
लामो अन्तरालपछि जुनु श्रेष्ठको भिडियो एल्बम सार्वजनिक
नेपालभाषाको गीत संगीत क्षेत्रमा एक समय लोकप्रिय रहेकी गायिका जुनु श्रेष्ठ लामो समयको अन्तरालपछि पुनः यो क्षेत्रमा सक्रिय भएकी छिन् । लामो समयदेखि विश्राम लिई बसेकी श्रेष्ठले नेपालभाषाका गीतहरु लगाएत नेपाली भाषाका दुईवटा गरी कुल छ वटा गीतको भिडियो एल्बम सार्वजनिक गरेकी छिन् । जुन नामक म्युजिक भिडियो एल्बम काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । एल्बममा समावेश गीतहरूमा जि शाह, जनकवि...
-
२०७९ आश्विन १३, बिहिबार
पोखरा महानगरले हटायो आफ्नै भवनको अण्डरग्राउण्ड
काठमाडौं - पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग भइरहेको सिर्जनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको अण्डग्राउण्ड खाली गरेर पार्किङका लागि खुला गरेको हो । पोखराले नगर क्षेत्रभित्र भूमिगत पार्किङ राख्ने सहमतिका साथ सहुलियत लिएकाहरुको भुमिगत तला खाली गर्ने अभियान थालेको छ । कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेको भेटिएको छ...
-
२०७९ आश्विन १३, बिहिबार
आन्तरिक विवादबीच शेखर कोइरालाको चियापान कार्यक्रम
निर्वाचन नजिकिँदै जाँदा कांग्रेसभित्रकाे विवाद पनि गहिरिदै गएकाे छ । आन्तरिक विवादकाबीच नेता डा. शेखर कोइरालाले बिहीबार बिहान चियापान कार्यक्रमकाे आयाेजना गरेर आफ्नाे शक्ति देखाएका छन् । काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा आयाेजना गरिएकाे चियापान कार्यक्रम कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत सहभागी थिए ।पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना...
-
२०७९ आश्विन १२, बुधबार
परिवर्तन नेपालले मनाए गोपाल ढकाल छन्दे र धर्मेन्द्र आचार्यको जन्मदिन
साँस्कृतिक रूपान्तरणका कृयाकलापहरुमा सकृय रहँदै आएको संस्था परिवर्तन नेपालको आयोजनामा नेपाल चलचित्र कलाकार सङ्घको सहभागीतामा बुधबार दुई अभिनेताहरुको जन्मदिन समारोह सम्पन्न गरेको छ । यसरी छन्देका नामले विख्यात हास्य अभिनेता गोपाल ढकाल र अर्का अभिनेता धर्मेन्द्र आचार्यको जन्मदिन मनाउने क्रममा परिवर्तन नेपालका अध्यक्ष एवं कलाकार संघका उपाध्यक्ष मोहन निरौला ले विधिवत मन्त्रोच्चारण सहित दुबै...
-
२०७९ आश्विन १२, बुधबार
म्युजिक भिडियो निर्देशक समाजले प्रदान गरे निर्देशकहरुलाई सम्मान
नेपालमा अहिले म्युजिक भिडियो निर्माण कार्य दिनानुदिन बढ्दै गइरहेको छ भने म्युजिक भिडियोमा कार्यरत कर्मिहरुको छाता संगठन नेपाल म्युजिक भिडियो निर्देशक समाजले मंगलबार आयोजना गरेको विजया दशमी-२०७९ शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा म्युजिक भिडियो क्षेत्रका तीन जना निर्देशकहरुलाई सम्मान प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित समारोहमा समाजका संरक्षक तथा सल्लाहकारहरु र साधारण...
-
२०७९ आश्विन १२, बुधबार
डेंगीबाट २७ हजार बढी संक्रमित, ३६ जनाको मृत्यु
काठमाडौं - लामखुट्टेको टोकाइबाट सर्ने डेंगीबाट साउनयता ३६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार बुधबारसम्म देशभर ३६ जनाको मृत्यु भइसकेको छ भने २७ जहार ५६९ जना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार देशका ७७ मध्ये ७६ जिल्लामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जना संक्रमित भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा २३६ जना संक्रमित भएका छन्...


