STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ आश्विन २३, आइतबार

    आज १० देखि ५ बजेसम्म मनाेनयन दर्ता, भाेलि उजुरी जाँचबुझ

      काठमाडाैँ - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र आज दर्ता हुँदैछ । प्रत्यक्षतर्फ देशभरिका १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ । आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा...

  • २०७९ आश्विन २१, शुक्रबार

    सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

    काठमाडौं‍- नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा क्रिकेटर सन्दीप लामिछाने बिहीबार पक्राउ परेका छन् । कतारको दोहाबाट बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको हो ।  गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट...

  • २०७९ आश्विन २१, शुक्रबार

    असोज २३ गते मनोनयन दर्ता : योग्यता यस्तो हुनुपर्ने

    काठमाडौं - निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि योग्यता निर्धारण गरेको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ता हुँदैछ।  मनोनयन दर्ताका लागि निर्वाचनमा नेपालको नागरिक भएको हुनुपर्ने र उमेर २५ वर्ष पूरा भएको हुनुपर्ने छ। त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा...

  • २०७९ आश्विन २१, शुक्रबार

    यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई

    एजेन्सी : यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ। नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ। त्यसैका लागि उनले नोबेल साहित्य पुरस्कार पाएकी हुन्। उनले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्छिन्। एर्नोले व्यवसासयिक...

  • २०७९ आश्विन २१, शुक्रबार

    नारायणी नदीमा बाढी, ५० बढी घर डुबानमा

    नवलपरासी - नारायणी नदीमा आएको बाढी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्ता बस्तीमा पसेको छ । गण्डक बाँधअन्तर्गत ठोक्कर नम्बर १ को बाँध फुटेर बस्तीतर्फ बाढी पसेको हो । फुटेको बाँध अहिले स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन् । नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर डुबानमा परेको स्थानीय मुन्सी गुप्ताले जानकारी दिए । नारायणी नदीको बहाव बढ्दो भएकाले...

  • २०७९ आश्विन २१, शुक्रबार

    चन्द्रगिरीमा पहिरो जाँदा रेकी ध्यानकेन्द्रका तीन जनाको मृत्यु

    काठमाडौं - चन्द्रागिरीमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चन्द्रगिरी नगरपालिका-२ देउराली नजिकै गएको पहिरोमा पुरिएर काभ्रेका राजु श्रेष्ठ‚ उनकी श्रीमती रेखा श्रेष्ठ र छोरी सारथी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। रेकी ध्यान केन्द्रमा सुतिरहेकै अवस्थामा पहिरो जाँदा उनीहरुको मृत्यु भएको प्रहरीको भनाइ छ।

  • २०७९ आश्विन २१, शुक्रबार

    बारा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

    काठमाडौं - पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको तीन नम्बर पुल नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १७ जना पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा गएराती एक बालिकाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १७ पुगेको हो । गएराती बारा कलैयाकी १२ वर्षीया प्रीतिका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए । यस अघि बिहीबार उक्त बस...

  • २०७९ आश्विन १९, बुधबार

    आज देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

      काठमाडौं - अहिले नेपालमा दक्षिण–पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले अहिले प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ । महाशाखाले प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश का केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका...

  • २०७९ आश्विन १९, बुधबार

    आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

    काठमाडौँ - दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका...

  • २०७९ आश्विन १९, बुधबार

    दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

      उपराष्ट्रपति नन्दबहादुर पुनले दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गर्नुभएको छ । बडादसैँ २०७९ को अवसरमा आज शुभकामना दिँदै उहाँले दसैँले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । दसैँले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै...

  • २०७९ आश्विन १६, आइतबार

    गठबन्धनमा चित्त बुझ्दो सिट नपाए जसपाले विकल्प खोज्ने

    काठमाडौं - जनता समाजवादी पार्टी(जसपा)ले सत्ता गठबन्धनमा चित्त बुझ्दो सिट नपाए अन्य विकल्प खोज्ने निर्णय गरेको छ। पार्टीको शनिबार जारी केन्द्रीय कार्यकारीणी बैठकले सत्ता गठबन्धनमा सन्तोषजनक अवस्था नभएकोले अन्य राजनीतिक दलसँग चुनावी तालमेल गर्ने वा एक्लै चुनाव लड्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिस सुमनले जानकारी दिए। गठबन्धनमा सम्मानजनक र चित्त बुझ्दो स्थान नपाए अन्य दलसँग तालमेल गर्ने र त्यो पनि...

  • २०७९ आश्विन १६, आइतबार

    त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाउन निषेध

    काठमाडौं -नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ । विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न/नगराउन प्राधिकरणले आग्रह गरेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच...

Pages