-
२०७९ आश्विन ११, मंगलबार
मंसिरमा अन्तर्राष्ट्रीय नाट्य महोत्सव हुने
नेपालको नाट्य क्षेत्रमा सकृय रहँदै आएको मण्डला थिएटरको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण हुने भएको छ । आगामी मंसिर ९ देखि १७ गतेसम्म जम्मा ९ दिन चल्ने सो नाट्य महोत्सवमा एउटा बृहत अन्तर्क्रिया गर्ने उद्देश्यले भारतका एक विख्यात नाट्यकर्मिलाई निमन्त्रणा गरिएको कुरा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । तर अहिले उहाँ सितको कुरा टुंगो नलागिसकेकोले...
-
२०७९ आश्विन १०, सोमबार
बाढीको भेलसँगै बग्दै लुम्बिनी नजिकका पुरातात्विक सम्पदा
लुम्बिनी- विश्वभरि बुद्धधर्मको प्रचारप्रसार बढिरहँदा बुद्ध जन्मस्थल लुम्बिनी नजिक रहेका पुरातात्विक महत्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बगेका छन् । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँ नजिकै निपनियामा रहेका पुरातात्विक भग्नावशेष बाढीको भेल सँगै दानव नदीमा विलय हुँदै गएका छन् । केही वर्षयतादेखि दानवनदीले कटान सुरु गरेपछि जमिनमुनि हराइरहेका प्राचीन अवशेषहरू एकपछि...
-
२०७९ आश्विन १०, सोमबार
‘सेकेण्ड ह्याण्ड’ पसल : साहित्यभन्दा ‘कोर्ष’का किताब बढी
काठमाडौँ - सस्तो र जहाँतहीँ नपाइने पुस्तक ‘सेकेण्ड ह्याण्ड’ पसलमा पाइने आम मानिसको सोचाइ छ । पसलमा पुस्तक प्रशस्तै भए पनि पहिलाको जस्तो पाठक किताब खोज्ने नआउने भृकुटीमण्डपस्थित पपुलर सेकेण्ड ह्याण्ड बुक सपका सञ्चालक नारायणप्रसाद सापकोटा बताउनुहुन्छ । आफ्नो पसलमा सस्तोमा किताब पाउने आशाले पाठक आउने उहाँको तर्क छ । पच्चीस वर्षदेखि पुस्तक पसल सञ्चालन गर्दै आउनुभएका सापकोटाले सबैभन्दा धेरै विद्यार्थी...
-
२०७९ आश्विन १०, सोमबार
हराउन थाले दसैंका पिङ
नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ । सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ । घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यकपर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ । बजारको चहलपहलले दसैँ प्रवेश गरिसकेको सङ्केत गर्न लागेको छ । तर, दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान...
-
२०७९ आश्विन १०, सोमबार
आजदेखि बडादशैँ सुरु, पहिलो दिन घटस्थापना
काठमाडौँ - विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक...
-
२०७९ आश्विन ९, आइतबार
काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ : पर्यटनमन्त्री
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताउनुभएको छ । हनुमानढोकादेखि स्वयम्भू विश्वसम्पदा क्षेत्रको सम्पदा पदमार्ग पुनःस्थापना कार्यक्रमअन्तर्गत विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं ‘हनुमानढोका डोरवे टु नेपाल्स हिस्ट्री कल्चर’नामक पुस्तक...
-
२०७९ आश्विन ९, आइतबार
मध्यपुर थिमि सहकारीद्वारा सांस्कृतिक सम्मान प्रदान
भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले सांस्कृतिक क्षेत्रमा योगदान दिएका ७ वटा समूहलाई सम्मान गरेको छ । संस्थाको १५ औं वार्षिक साधारणसभा कार्यक्रममा ऐतिहासिक निलबाराही गण प्याखँ मध्यपुर बोडे, लायकू भैलः सञ्चालन समिति, महाकाली प्याखँ व्यवस्थापन समिति दिगुटोल, थिमि गुंला बाजा खलः बज्राचार्य समुदाय, मध्यपुर थिमि गुंला बाजा प्रजापति समुदाय, येँयाः पुन्हिया लसताय् म्ये प्वाः खानीगु जात्रा...
-
२०७९ आश्विन ९, आइतबार
व्याकुल माइलालाई मासिक ५० हजार भत्ता, सत्यमोहनलाई नर्स उपलब्ध गराइने
काठमाडौं - सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक रु ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको बैठकले व्याकुल माइलालाई सहज जीवनयापनका लागि मासिक रु २५ हजार भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक रु ५० हजार दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...
-
२०७९ आश्विन ९, आइतबार
सर्वोच्चले माग्याे नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण
काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रणाीकरण नगर्नुकाे कारण माग गरेकाे छ । न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त रिटमाथि आइतबार सुनुवाइ गर्दै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो । रिट निवेदकको माग बमोजिम किन आदेश दिनुनपर्ने हो भन्दै सर्वोच्चले कारण देखाउ आदेश दिएको छ। राष्ट्रपतिले प्रमाणीकरण नगरेर संविधानकाे उल्लंघन गरेकाे भन्दै सर्वोच्चमा ५ वटा रिट गरेको...
-
२०७९ आश्विन ९, आइतबार
निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन्। राष्ट्रपति भण्डारीले ‘एकीकृत सुरक्षा कार्ययोजना, २०७९’ मा उल्लेख भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मकरूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को गत भदौ १७...
-
२०७९ आश्विन ९, आइतबार
दसैंभरी मनसुन सक्रिय हुने
काठमाडौं - जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ । अहिलेको मनसुनी गतिविधिलाई अवलोकन गर्दा तत्काल मनसुन बाहिरिने अवस्था नहरेको विभागले जनाएको छ । सोमबारदेखि दशैंको घटस्थापना सुरु भएकाले उपत्यकासहित विभिन्न ठाउँमा घर फर्किने यात्रुलाई वर्षा, बाढी र पहिरोले दुःख दिने देखिएको छ । यो वर्ष असोज दोस्रो सातादेखि नै सुरु भएपछि मनसुनका कारण...
-
२०७९ आश्विन ९, आइतबार
आजदेखि उपत्यकाबाट बाहिरि सवारीकाे यान्त्रिक परीक्षण अनिवार्य
काठमाडौं - चाडपर्वमा हुने दुर्घटनालाई मध्यनजर गर्दै आजदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएकाे छ। काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । लामो दुरीका सवारी साधनमा...


