STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७८ माघ २०, बिहिबार

    काँकरभिट्टाको जुत्ता कारखानामा आगलागी

    माघ २०, काठमाडौं - झापाकाे काँकरभिट्टामा रहेको एक जुत्ता कारखानामा आगलागी भएकाे छ । मेचीनगर- ६ काँकरभिट्टाकाे एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको हाे । आगलागी नियन्त्रणकाे प्रयास भइरहे पनि नियन्त्रण हुन सकेकाे छैन । घटनास्थलमा अहिले ६वटा दमकलले आगलागी नियन्त्रण गर्न प्रयास गरिरहेका छन् । आगलागीले अहिले काँकरभिट्टा क्षेत्रको आकाश नै कालो भएको छ । जुत्ता कारखानामा ठूलो मात्रामा तेलका...

  • २०७८ माघ १३, बिहिबार

    बैतडी बस दुर्घटनामा आठ घाइते

    बैतडी, १३ माघ (रासस) - यहाँ ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ ।  पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना७ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । घाइते हुनेमा मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द,...

  • २०७८ माघ ९, आइतबार

    असन डेरा गरी बस्ने चौधरीको हत्या

    ९ माघ, काठमाडौं – काठमाडौं २७ वडा असन नासःननि टोलमा डेरा गरी बस्ने विजय चौधरीको हत्या भएको छ । शनिबार नवलपरासी रामग्राम नगरपालिका ९ वडा पिपरहिया र जोकवारी सडक खण्डमा हत्या पछि फालिएको अवस्थामा चौधरीलाई प्रहरीले भेटाएको थियो । चौधरीको हात बाँधी मुखलाई कपडाले छोपेको अवस्थामा फालिएको प्रहरीले जनाएको छ । करिब ४० वर्षका चौधरी परिवारसँग असनमा हार्डवेयर पसल खोली बसिरहेका थिए ।   एक इन्भेष्टमेन्ट...

  • २०७८ माघ ९, आइतबार

    बालकुमारी मन्दिरको मूर्ति चोरी, मन्त्री भुसालद्वारा खोजी गर्न निर्देशन

    ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति आज बिहान चोरी भएको छ । स्थानीयवासीबाट मूर्ति चारी भएको खबर थाहा पाउनासाथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय एवं प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको छ । आज बिहान करिब ३ देखि ४ बजेको समयमा चोरी भएको हुनसक्ने अनुमान गरिएको...

  • २०७८ माघ ७, शुक्रबार

    काठमाडौंको ज्याथाबाट नक्कली महसहित एकजना पक्राउ

    काठमाडौं, माघ ७ - काठमाडौंको ज्याथाबाट नक्कली महसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विभिन्न किसिमका केमिकल प्रयोग गरेर नक्कली मह बनाउने र बेचबिखन गर्ने गरेको आरोपमा प्रहरीले स्थानीय नरेश श्रेष्ठलाई पक्राउ गरेको हो । उनको साथबाट ६ हजार ५ सय लिटर नक्कली मह पनि बरामद भएको प्रहरीले जनाएको छ । श्रेष्ठले अखाद्य वस्तु मिसाएर नक्कली मह उत्पादन गर्ने र स्पर्श ब्राण्डको नामबाट बजारमा बिक्री गर्ने...

  • २०७८ माघ ३, सोमबार

    राजस्व नतिर्ने क्यासिनो सञ्चालकलाई नेपाल छोड्न रोक

    २ माघ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले क्यासिनो सञ्चालन गरेबापत राजस्व नतिरी भाग्न लागेका माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाएको हो । नेपाल सरकारलाई १३ करोड रुपैयाँ राजस्व तिर्नु पर्ने...

  • २०७८ पौष २०, मंगलबार

    बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    काठमाडौँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा आज बिहान काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।...

  • २०७८ पौष १९, सोमबार

    हिमपहिरोमा हराएका किसानको चार दिनपछि शव भेटियो

    हिमपहिरोमामा परेर बेपत्ता भएका यहाँका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन् । मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका गुरुङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएको धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ ।  हिउँले पुरिएको...

  • २०७८ पौष १८, आइतबार

    र्‍यापर लाउरे ब्राउन सुगर ‘प्रयोगकर्ता’ मात्र

      १८ पुस, पोखरा - ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरे लागु औषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ । पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले आरोपीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लाउरे भनेर चिनिने आशिष रानामगर चर्चित र्यापर हुन् । लाउरेले नविन गुरुङसँग ब्राउन सुगर किन्न खोजेको प्रहरीको अनुसन्धानबाट...

  • २०७८ पौष १८, आइतबार

    भक्तपुरमा मानव अधिकार हननका घटनामा वृद्धि

    भक्तपुरमा सन् २०२१ मा मानव अधिकार हननका घटनामा वृद्धि भएको देखिएको छ । सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ सम्मका घटनाको अध्ययन गर्दा सन् २०२० को तुलनामा मानव अधिकार हननका घटना बढेका देखिएको हो ।       गत वर्ष हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायत ३६६ मानव अधिकार हनन एवं ज्यादतीका घटना भएका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को जिल्ला...

  • २०७८ पौष ११, आइतबार

    सिके राउतका कार्यकर्ताद्वारा सवारी साधन ताेडफाेड

    ११ पुस, सिरहा - सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् ।एसपी हिरा पाण्डेका अनुसार मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार–पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको पाण्डेले बताए । ‘चार–पाँच वटा गाडीहरू तोडफोड भएका छन्, सडक बन्द गर्न भने दिएका छैनौं...

  • २०७८ पौष ८, बिहिबार

    शिक्षक पिट्ने आरआरका विद्यार्थी निष्कासित

    पुस ८, काठमाडौं - रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिएको छ ।सहायक क्याम्पस प्रमुख डोलराज काफ्लेका अनुसार बिहीबार बसेको क्याम्पस प्रशासनको बैठकले यस्तो निर्णय गरेको हो । शिक्षक प्रकाश पुडासैनीमाथि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता कुवेश जेठाराले कुटपिट गरेका थिए । मंगलबार बिहान परीक्षा हलमा निरीक्षण गरिरहेका पुडासैनीलाई चिट...

Pages