राष्ट्रिय
-
२०७७ बैशाख २८, आइतबार
उदयपुरका थप एकजनामा कोरोना संक्रमण
काठमाडौं – उदयपुरका थप एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार त्रियुगा नगरपालिका ३ भुल्केका ३ सय ३१ स्वाब पठाइएकामा रिपोर्ट आउन बाँकी २५ मध्येकी ४३ वर्षीया महिलामा शनिबार साँझ संक्रमण पुष्टि भएको हो । शनिबार बिहानमात्र ३ जना थपिएका त्रियुगा नगरपालिका ३ भुल्के र आसपासका थप १ सय ४३ को स्वाब शनिबारै संकलन गरी परीक्षण गर्न पठाइएको छ । बुधबार पठाइएको रिपोर्टमा नयाँ संक्रमित पाइएपछि संभावित...
-
२०७७ बैशाख २८, आइतबार
संस्कृत पठनपाठनको निर्णयमा नेवाः देय् दबूको आपत्ति
काठमाडौं – संस्कृत भाषालाई पठनपाठन गराउने सरकारको निर्णयप्रति नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूले आपत्ति जनाएको छ । नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “बहुभाषी, बहुसांस्कृतिक, संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकको सरकारको यस किसिमको एकल पक्षपोषण कार्यप्रीत नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको गम्भीर ध्यानाकर्षण भएको छ ।” विभेदकारी यस...
-
२०७७ बैशाख २७, शनिबार
अब निर्माण सामग्री बोक्ने गाडी राति र बैंकका गाडी निश्चित समयमा चल्नपाउने
काठमाडौं – कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि गत चैत ११ गते जारी लकडाउनलाई सरकारले व्यवस्थित गर्ने निर्णय गरेसँगै स्थानीय प्रशासनले यातायात आवागमनमा पनि सहजीकरण गर्न थालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबीच बसेको बैठकले उपत्यकामा चल्ने सवारीका विषयमा आवश्यक कार्ययोजनासहित सहजीकरण गर्ने निष्कर्ष निकालिएको छ । जसअनुसार अब विकास...
-
२०७७ बैशाख २७, शनिबार
थप ७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १०९ पुगे
काठमाडौं – नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार उदयपुर झुल्केका ३ जना, कपिलवस्तुका ३ जना र पसौ छपकैयाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । उदयपुर झुल्के निवासी १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १७ र १८ वर्षका युवक र पसौ छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि...
-
२०७७ बैशाख २७, शनिबार
भारतीय दुतावासअघि प्रदर्शन गर्नखोज्ने विद्यार्थी प्रहरी नियन्त्रणमा
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का २० जनालाई भारतीय दुतावासअघि प्रदर्शन गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा विद्यार्थी संघले भारतीय दूताबास अगाडि प्रदर्शन गर्न खोजेका थिए । तर प्रहरीले विद्यार्थीहरु उत्तर ढोकामा जम्मा हुनासाथ...
-
२०७७ बैशाख २७, शनिबार
उपत्यकामा सवारी चलाउन समय तोकियो, कसको लागि कुन समय हेर्नुहोस्
काठमाडौं – काठमाडौं उपत्यकामा आइतबारदेखि लागु हुनेगरी अब तोकिएको समयमा मात्र सवारी चलाउन पाइने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । अब आइतबारदेखि सरकारी कार्यालयका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय...
-
२०७७ बैशाख २६, शुक्रबार
विराटनगरबाट ८ जना कोरोनामुक्त
काठमाडौं – विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । कोरोना परीक्षणमा उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बिहान उनीहरुलाई डिस्चार्ज गरिएको हो । यिनमा उदपुरका ७ जना र एकजना भारतीय छन् । अहिलेसम्म नेपालमा अहिलेका ८ समेत गरी ३० जना निको भइसकेका छन् । यी मध्ये ३ जनामा पुनः कोरोना संक्रमण देखिएपछि उपचाररत छन् । नेपालमा अहिलेसम्म...
-
२०७७ बैशाख २६, शुक्रबार
नेपालगञ्जका १६ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला रहेका छन् । प्रदेश अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा...
-
२०७७ बैशाख २६, शुक्रबार
कोरोना कोषमा नेवाः देय् दबूको सहयोग
काठमाडौं – नेवाः देय् दबू केन्द्रीय समितिले कोभिड १९ तथा कोरोना उपचार कोषमा आर्थिक सहयोग गरेको छ । सरकारद्वारा गठित उक्त कोषमा नेवाः देय् दबूको तर्फबाट महासचिव माइलाबाबु द्योलाले १ लाख ११ हजार १११ रुपैयाँको चेक नागरिक उड्डयन तथा संस्कृति मन्त्री योगेश भट्टराईलाई बुझाएका थिए । नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले अहिले देश ठूलो समस्यामा रहेकोले देय् दबूको...
-
२०७७ बैशाख २५, बिहिबार
बुद्ध जयन्तीको साँझ दीप प्रज्वलन
काठमाडौं– कोरोना भाइरसको संक्रमणको कारण देशभर बुद्धजयन्तीको कुनै औपचारिक कार्यक्रम नभए पनि साँझपख दीप प्रज्वलन गरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार विश्व शान्तिको कामना गर्दै देशभर सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले...
-
२०७७ बैशाख २५, बिहिबार
आज २५६४ औं बुद्धजयन्ती : साँझ ७ बजे दीप प्रज्वलनको आह्वान
काठमाडौं – आज २५६४ औं बुद्धजयन्ती । विश्व शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको जन्मजयन्ती । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको कारण आज हुने भनिएका सम्पूर्ण औपचारिक कार्यक्रमहरु रद्द भइसकेका छन् । लकडाउनको अवस्थामा घरमै बसेर बुद्धको वचन स्मरण गर्न एवं बेलुका दीप प्रज्वलन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक भिडियो सन्देश जारी गर्दै आह्वान गरेका छन् । बुद्धजयन्तीको अवसरमा एक...
-
२०७७ बैशाख २५, बिहिबार
बुद्धजयन्तीको अवसरमा राष्ट्रपतिबाट स्वयम्भूमा दीप प्रज्वलन
काठमाडौं – २५६४ औं बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार काठमाडौंको स्वयम्भूनमा दीप प्रज्वलन गरेकी छन् । राष्ट्रपति भण्डारी अपरान्ह १२ बजेतिर स्वयम्भू पुगेकी थिइन् । भण्डारीले स्वयम्भू परिसरभित्र रहेको आनबुद्धि बिहारमा दीप प्रज्वलन गरेकी थिइन् । काठमाडौं महानगरपालिका १५ का वडाध्यक्ष ईश्वर डंगोलले वर्षेनी बुद्ध जयन्तीको अवसरमा औपचारिक कार्यक्रम भइरहे पनि यसपटक कोरोना...


