-
२०७६ आषाढ १९, बिहिबार
मिर्गौलापीडित श्रीषद्वारा सहयोगको याचना
दुवै मिर्गौला ‘फेल’ भई तीन महीनादेखि ‘डायलासिस’ गराउँदै आएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीका गमप्रसाद श्रीषले आफूलाई बचाउन सहयोगको याचना गर्नुभएको छ । सैँतीस वर्षीय श्रीषले तीन वर्षदेखि औषधि र पछिल्लो तीन महीनादेखि निरन्तर डायलासिस गराउँदा घरको जायजेथा सकिएपछि सहयोगको याचना गर्नुभएको हो । तीन वर्षअघिदेखि दुवै मिर्गौला फेल भएका श्रीषले औषधिले उपचार नभएपछि तीन महीनादेखि डायलासिस...
-
२०७६ आषाढ १९, बिहिबार
ज्येष्ठ नागरिकलाई ‘बुढेसकालको लौरी’
तनहँुको म्याग्दे गाउँपालिका–६ का ज्येष्ठ नागरिकलाई वडा कार्यालयले बुढेसकालको साथीको रूपमा लौरी वितरण गरेको छ । वडाभित्रका ८० वर्ष उमेर कटेका ८० ज्येष्ठ नागरिकलाई ‘आल्मुनियम फोल्डिङ स्टिक’ वितरण गरिएको हो । ज्येष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षाभत्ता दिए पनि उक्त भत्ता लिन बैंकसम्म जान पनि समस्या रहेको हुँदा हिँड्डुलमा सहयोग पुगोस् भन्ने उद्देश्यले लौरी प्रदान गरिएको वडाध्यक्ष बसन थापाले...
-
२०७६ आषाढ १९, बिहिबार
नियात्रा साहित्यको इतिहास ५२५ वर्ष पुरानो
नेपालमा नियात्रा साहित्यको इतिहास ५२५ वर्ष पुरानो रहेको पाइएको काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित एक सहित्यिक कार्यक्रममा जानकारी दिइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र र आख्यान विभाग तथा नेपाल वाङ्मय परिषद् काठमाडौँद्वारा आयोजित ‘समकालीन नेपाली नियात्रा लेखनमा सामाजिक चिन्तन’ विषयक विचार गोष्ठीमा नियात्राकार जय छाङ्छाले नियात्रा साहित्यको इतिहास विसं १५५० मा तत्कालीन राजा...
-
२०७६ आषाढ १९, बिहिबार
लिबियामा नेपाली मारिए
युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन ९आइओएम० लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ । यही असार १७ गते उक्त आक्रमण भएको...
-
२०७६ आषाढ १९, बिहिबार
अनुगमनमा म्याद नाघेका औषधि
कालीगण्डकी गाउँपालिकाले बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधि फेला पारेको छ । गाउँपालिकाको वडा नं ७ स्थित मिर्मीबजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधिसमेत भटिएको गाउँपालिकाका प्रशासकीय प्रमुख गणेश खनालले बताउनुभयो । अनुगमनका क्रममा सुरज मेडिकलहलबाट १० प्रकारका म्याद नाघेका औषधि जफत गरेको र अन्य किराना पसलबाट जुस, बिस्कुट, सोडा,...
-
२०७६ आषाढ १९, बिहिबार
विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग
चितवनको इच्छाकामना–२ विकटमा रहेको आधारभूत राष्ट्रिय विद्यालय कक्षा १ देखि कक्षा ८ सम्म मायाटारका २२० विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र साबुन सहयोग प्राप्त भएको छ । इको सोप बैंक, ङिस्याङ मनाङ वमेन सोसाइटी स्वयम्भू काठमाडौँ, मनाङ समाज सेवा समिति स्वयम्भू काठमाडौँ र मनाङ मस्र्याङ्दी क्लब स्वयम्भू काठमाडौँले संयुक्तरूपमा बुधबार विद्यालयमा पुगेरै सहयोग गरेका हुन् । कार्यक्रममा इको सोप नेपालले...
-
२०७६ आषाढ १९, बिहिबार
विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग
चितवनको इच्छाकामना–२ विकटमा रहेको आधारभूत राष्ट्रिय विद्यालय कक्षा १ देखि कक्षा ८ सम्म मायाटारका २२० विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र साबुन सहयोग प्राप्त भएको छ । इको सोप बैंक, ङिस्याङ मनाङ वमेन सोसाइटी स्वयम्भू काठमाडौँ, मनाङ समाज सेवा समिति स्वयम्भू काठमाडौँ र मनाङ मस्र्याङ्दी क्लब स्वयम्भू काठमाडौँले संयुक्तरूपमा बुधबार विद्यालयमा पुगेरै सहयोग गरेका हुन् । कार्यक्रममा इको सोप नेपालले...
-
२०७६ आषाढ १९, बिहिबार
विद्यालयमा लोकप्रिय बन्दै चिनियाँ भाषा
काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रका ६० भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाइने गरिएको छ । ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त भाषाका रूपमा उक्त विषय पढाउने गरेका छन् । काठमाडौँको कलङ्कीमा लर्निङ रियाल्म इन्टरनेशनल एलआरआई, यूरो स्कुल, अक्षरा स्कुल, वाग्मती स्कुल, जोसेफ स्कुल, वृहस्पति विद्या सदन, त्रियोग हाइस्कुल, ललितपुरस्थित जेम्स स्कुललगायत ६३ विद्यालयमा चिनियाँ भाषा पढाउने गरेको पाइएको...
-
२०७६ आषाढ १९, बिहिबार
महोत्तरीमा लाखौँको लुटपाट, एक पक्राउ, तीन घाइते
महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले क्रमबद्ध रूपमा दुई घरमा डकैती गरेको छ । गए राति बर्दिवास नगरपालिका वडा नं ६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले रु १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो । वडा नं ७ का रामसुनर महतोे र वडा नं ६ को चन्देश्वर महतोको घरमा सो समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यस्तै सोही क्रममा स्थानीय वडहरिखोलामा गाउँले र डाँकाबीच केहीबेर झडपसमेत...
-
२०७६ आषाढ १९, बिहिबार
‘व्यापार सहजीकरणमा सरकारको सकारात्मक भूमिकाको अपेक्षा’
निजी क्षेत्रले व्यापार सहजीकरण र आर्थिक गतिविधि विस्तारमा सरकारको सकारात्मक भूमिकाको अपेक्षा गरेको छ । व्यापारीहरुको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्शले बुधबार आयोजना गरेको कार्यक्रममा सहभागीले विद्यमान आपूर्ति प्रणालीमा देखिएको व्यवधान तत्काल हटाइनुपर्ने बताए । निर्यात अनुदान बढाएर निर्यातजन्य उद्योगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनीहरुले उद्योगी व्यवसायीमा सरकारले उत्साह...
-
२०७६ आषाढ १९, बिहिबार
स्वरोजगार सिर्जना गर्ने योजना प्राथमिकतामा
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले उत्पादनसँगै स्वरोजगार सिर्जना हुने खालका योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ । गण्डकी प्रदेशसभाको बुधबार पोखरामा बसेको बैठकमा विनियोजन विधेयक, २०७६ को छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारले अगाडि सारेका योजनालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकारले स्वरोजगारका लागि प्रदेशका...
-
२०७६ आषाढ १९, बिहिबार
भरपर्दो बन्दैछन् सर्पदंश उपचार केन्द्रहरु
सर्पले डसेका विरामीका लागि झापा जिल्लामा सञ्चालित उपचार केन्द्रहरु साधनस्रोतले न्यून सुविधायुक्त भए पनि भरपर्दो बनेका छन् । झापाको मेचीनगर, कनकाई र दमक नगरपालिकामा तीन वटा सर्पदंश उपचार केन्द्र छन् । जहाँ सर्पले डसेका दुई हजारभन्दा बढी विरामीको वर्षेनी ज्यान बचाउने गरिएको छ । मेचीनगरको चारआलीस्थित नेपाली सेनाको श्रीनाथ गणमा रहेको सर्पदंश उपचार केन्द्र नेपालकै पुरानोमध्येको उपचार केन्द्र हो ।...


