STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १६, बिहिबार

    धामीझाँक्रीको नाममा बालकको हत्या

    धामीझाँक्रीका काममा दखल बढ

  • २०७६ जेठ १६, बिहिबार

    सभासद्लाई ‘संविधानसभा पदक’ प्रदान

    सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गर्नुभएको हो ।  पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै एक हजार १०६ सभासद्लाई सम्मान गरिने छ । बिहान एक चरणको...

  • २०७६ जेठ १६, बिहिबार

    अमेरिकी विशेषदूतले जापान र दक्षिण कोरियासँग वार्ता गर्ने

    उत्तर कोरियाका लागि संयुक्त राज्य अमेरिकी विशेष दूतले यही शनिबार दक्षिण कोरिया र जापानी राजदूतलाई भेट गर्नुहुने भएको छ । उत्तर कोरियाका विषयमा दक्षिण कोरिया र जापानका राजदूतसँग भेटवार्ता गर्न उहाँ शुक्रबार सिंगापुर जान लाग्नुभएको छ । उहाँले यही शुक्रबारदेखि आइतबारसम्म सो भेटघाट गर्नुहुने भएको समाचारमा जनाइएको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार सो जानकारी गराएको हो । सो प्रयोजनका लागि अमेरिकी...

  • २०७६ जेठ १६, बिहिबार

    कम्प्युटरले विद्यार्थीको आकर्षण बढायो

    मेलौली नगरपालिका–१ मा रहेको जनचेतना आधारभूत विद्यालयमा कम्प्युटरको माध्यमबाट पठनपाठन हुन थालेपछि विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ । कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयमा कक्षा २ देखि ५ सम्म नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय कम्प्युटरको माध्यमबाट पढाइ हुँदै आएको विद्यालयका प्रधानाध्यापक वीरसिंह नायकले जानकारी दिनुभयो । यसका लागि पाँच शिक्षकलाई तालीमसमेत दिइएको छ । विसं २०७३ देखि...

  • २०७६ जेठ १६, बिहिबार

    मोदीको सपथ कार्यक्रममा सहभागी हुन नेताहरु दिल्लीमा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बिहीबार साँझ हुने सपथ कार्यक्रममा सहभागी हुन भुटानका प्रधानमन्त्री लोटे छिरिङ बिहीबार नयाँदिल्ली पुग्नुभएको छ । उहाँलाई भारतीय विदेश सचिव विजय गोखलेले विमानस्थलमा स्वागत गर्नुभएको थियो । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले स्थानीय समय अनुसार साँझ ७ बजे नरेन्द्र मोदीलाई भारतको प्रधानमन्त्री पदको...

  • २०७६ जेठ १६, बिहिबार

    मोक्सिकोमा बस दुर्घटना, २१ जनाको मृत्यु

    मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै बसमा आगलागी पनि भएको थियो । स्थानीय आपतकालीन टोली पुगेर बसमा यात्रारत व्यक्तिहरुको उद्धार गरेको थियो । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।...

  • २०७६ जेठ १६, बिहिबार

    खानेपानीको आपूर्तिमा कमी

    लामो खडेरीले मुहानहरु सुक्दै गएपछि सुर्खेत उपत्यकामा खानेपानी आपूर्तिमा ५० प्रतिशतले कमी आएको छ । बढ्दो जनघनत्व र पानीको स्रोतमा कमीका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले फ्लोसेडिङ तालीकामार्फत आपूर्ति व्यवस्थापन गर्दै आएको छ । मुहानबाट पानीको आपूर्ति घटेपछि संस्थाले एक महीनायता समानुपातिक वितरणका लागि ‘फ्लोसेडिङ’ तालीका लागू गरेको हो । हाल सुर्खेत उपत्यकामा ९६ घण्टा ‘फ्लोसेडिङ’ हुने...

  • २०७६ जेठ १६, बिहिबार

    प्रभावकारी बन्दै वैदेशिक रोजगारीसम्बन्धी ‘शुभकामना एप्लिकेशन’

    वैदेशिक रोजगारीमा आधारित एप्लिकेशन ‘शुभकामना एप्स’ प्रभावकारी बन्दै गएको छ । उक्त एप्स प्रभावकारी बनाउन वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी कार्यालयका सम्बन्धित एप्समा पनि जोड्नुपर्ने आज आयोजित शुभकामना एप्ससम्बन्धी छलफल कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सुझाव दिनुभयो । “एप्लिकेशनमा समयसापेक्ष नयाँनयाँ जानकारी थप्दै जानुपर्छ”, उहाँले भन्नुभयो । श्रम, रोजगार तथा...

  • २०७६ जेठ १६, बिहिबार

    बाँकेका एक हजार ८३२ ले रोजगार पाउने

    सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ले रोजगारी पाउने भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा २०७५÷७६ भित्र बेरोजगारी सूचीमा दर्ता भएकामध्ये एक हजार ८३२ जनालाई ३० दिन बराबरको रोजगार उपलब्ध गराइने भनिएको छ । जिल्लाको बैजनाथ र राप्तीसोनारीमा २२६, खजुरामा २१२, डुडुवा र जानकीमा १४० तथा नरैनापुर...

  • २०७६ जेठ १६, बिहिबार

    आगमी तीन दिनसम्म मौसम परिवर्तन हुने

    पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगमी तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदलीसँगै हल्का तथा मध्यम खालको वर्षा हुने महाशाखाका मौसमविद् मञ्जु...

  • २०७६ जेठ १६, बिहिबार

    बजेटप्रति डोल्पाली असन्तुष्ट

    सरकारले ल्याएको आव २०७६÷०७७ को बजेटले डोल्पाको सडक पूर्वाधार निर्माणलाई भरपर्दो तरिकाले नसमेटेको भन्दै असन्तुष्टि जनाइएको छ । बुधबार संसद्मा प्रस्तुत बजेटमा दुनैसम्म सडक सञ्जाल बिस्तारगर्ने कुरा समेटेर डोल्पालीलाइ झुक्याउने काम भएको भन्दै डोल्पालीले असन्तुष्टि जनाएका हुन् । यसअघि नै दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिसके पनि पुनःदुनैसम्म सडक सञ्जाल बिस्तार गर्ने भन्दै अन्य विकासमा नयाँ बजेटले...

  • २०७६ जेठ १६, बिहिबार

    सेक्युरिटी गार्ड सम्बन्धी निःशुल्क तालीम

    पातारासी गाउँपालिका–६ तिर्खुका शिवराज बोहरा र चमेली बुढा रोजगारी पाउने भएपछि खुशी भएका छन् ।  सामाजिक विकास मन्त्रालयको सहयोग र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको प्रायोजन एंव शुभलाभ सेक्युरिटी सर्भिसेज प्रालिको आयोजनामा एकमहीने निःशुल्क सेक्युरिटी गार्ड तालीम लिएर रोजगारी पाउने भएपछि उनीहरु खुशी भएका हुन् । प्लस टुसम्म पास गरेका बोहोरालाई कोरा शिक्षाले मात्र केही नहुने भएकाले...

Pages