-
२०७६ जेठ १६, बिहिबार
पत्रकारमाथि गालीगलौजको आरोपमा शाही पक्राउ
पत्रकारलाई गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही ज्ञानेन्द्र लाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत गएको वैशाख १८ गते ‘कर्णाली प्रदेशका सबै पत्रकारहरु चोर, कुकुर हुन्’ भनी उनीहरूको इज्जतमा खलल पु¥याएको आरोपमा शाहीविरुद्ध उजुरी परेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका...
-
२०७६ जेठ १६, बिहिबार
प्रधानमन्त्री ओली भारत प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन आजै गणतन्त्र भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ,...
-
२०७६ जेठ १६, बिहिबार
दुर्गममा कर्मचारी आउँदैनन्, चिठ्ठी मात्र आउँछ
बझाङ जिल्लाका अधिकांश स्थानीय तह कर्मचारीविहीन भएका छन् । कर्मचारी समायोजनपछि कर्मचारी आआफ्नो पायक पर्ने ठाउँमा सरुवा भएर गएका कारण यस्तो समस्या भएको हो । दुई वटा नगरपालिका र १० वटा गाउँपालिका रहेको बझाङमा कर्मचारी नभएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । मन्त्रालयबाट कर्मचारी खटाइएको पत्र पठाइएको भए पनि कर्मचारी कार्यालयसम्म पुग्दैनन् । जयपृथ्वी नगरपालिकाके प्रमुख प्रशासकीय अधिकृत...
-
२०७६ जेठ १६, बिहिबार
निर्माण व्यवसायीद्वारा सरकारी बोलपत्र बहिष्कारको घोषणा
नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद छैटौँ संशोधन नियमावली, २०७५ का केही बुँदाको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासङ्घ कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रवक्ता टङ्कप्रसाद चौलागार्इंले राससलाई जानकारी दिनुभयो । व्यवसायीले नेपाल सरकारबाट आह्वान भएका तथा हुने सम्पूर्ण बोलपत्र बहिष्कार गर्दैै इजाजतपत्र समेत सरकारलाई बुझाउने भएका छन् । व्यवसायीले आ–...
-
२०७६ जेठ १६, बिहिबार
नेपाली भएर सगरमाथा चढेका छैनाँैभन्दा मुटुमा बिज्थ्यो ः आरोही श्रेष्ठ
२२ वर्षअगाडि जब म अमेरिका गएँ मलाई त्यहाँका नागरिकले कुन देशबाट आएको भनेर सोध्थे । मैले नेपाल भनेर भन्थे । उनीहरुले फेरि सोध्थे, “नेपाल भनेको कहाँ छ रु” मैले उत्तर दिन्थे, “नेपाल भनेको सगरमाथाको देश हो ।” सगरमाथा चिन्नेहरुले फेरि प्रश्न गर्थे, “के तिमीले सगरमाथा देखेको छौ रु सगरमाथा चढेका छौ रु” मैले भन्थे, “अहँ चढेको छैन ।” त्यसपछि उनीहरुले फेरि भन्थे, “के तिमी नेपाली त हौ रु” अमेरिकामा बस्दा...
-
२०७६ जेठ १६, बिहिबार
विमानस्थलको सुरक्षा अब रोबोटको जिम्मामा
जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् । यस प्रयोजनका लागि चार ओटा रोबोट परिचालन गरिने छ । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार ती रोबोट १।२० मीटर उचाईका छन् । ती रोबोटमा ३६० डिग्रीको हिसाबमा...
-
२०७६ जेठ १६, बिहिबार
बुडापेस्टमा पर्यटक डुङ्गा दुर्घटना, सात जनाको मृत्यु
हंगेरीको राजधानी बुडापेस्टमा भएको डुङ्गा दुर्घटनामा परी सात पर्यटकको मृत्यु हुनुको साथै २१ जना बेपत्ता भएका हंगेरी र दक्षिण कोरियाली अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । हंगेरीको राजधानी बुडापेस्टको ड्यानुब नदीमा दृश्यावलोकन गराउने एक डुङ्गा पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य २१ जना बेपत्ता भएका त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । सो डुङ्गामा सवार रहेका ३३ जना दक्षिण...
-
२०७६ जेठ १६, बिहिबार
भोको पेट विद्यालय जान्छन् बालबालिका
सानो झुपडी । एकातिर भित्ता चर्किएको छ । कतै बोराले बारेको छ । भाँडाहरु असरल्ल छरिएका छन् । वरिपरि झिँगा भन्किएका छन् । विद्यालयको घण्टी बजेको आवाज झुपडी भित्रै सुन्ने बित्तिकै सुर्खेतको वीरेन्द्रनगर–२ कोलडाँडाकी नौ वर्षीया अञ्जली बिकलाई विद्यालय जान हतार भयो । पुरानो र ठाउँ ठाउँमा च्यातिएको थियो उनको विद्यालयको पोशाक । यता उता पल्टाएपछि अन्ततः घरमा बस्दा लगाएको कपडासँगै उनी विद्यालयका लागि...
-
२०७६ जेठ १६, बिहिबार
महिला उत्थानका लागि समान अवसर जरुरी छ ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उत्थानका लागि समान अवसर जरुरी रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको ‘प्रथम राष्ट्रिय महिला अधिकार दिवस–२०७६’ को उद्घाटन गर्दै उहाँले महिलालाई हेला होइन, समान अवसर दिनुपर्छ भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “महिलाको उत्थानविना समाजको उत्थान सम्भव छैन, त्यसका लागि समान अवसर जरुरी छ ।” उहाँले कार्यकारी तहमा...
-
२०७६ जेठ १६, बिहिबार
शेयर बजार ः उच्च अङ्कको कारोवार, नेप्से सामान्य अङ्कले वृद्धि
रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव परेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर एक हजार...
-
२०७६ जेठ १६, बिहिबार
खडेरीले मकैको बोट सुकेः किसान चिन्तित
खडेरीका कारण मकैको बोट सुक्न थालेपछि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसान चिन्तित बनेका छन् । मुख्य अन्नबालीका रुपमा रहेको मकैको बोट लामो खडेरीका कारण फेदसम्म नै सुक्न थालेपछि यहाँका किसानलाई कसरी जीवन निर्वाह गर्ने भन्ने चिन्ताले पिरोलिएको छ । अहिले सो गाउँपालिकाको वडा नं १, ६, ७ र ८ लगायतका ठाउँमा मकैको बोट नै सुकेर गएको किसानको भनाइ छ । वडा नं १ गोकुलेका किसान दिलदास श्रेष्ठले पानी...
-
२०७६ जेठ १६, बिहिबार
न्यूनदृष्टियुक्त भोला र भावुकका सफलताका पाना
मानिसको बाहिरी आँखा जति सुन्दर र मनमोहक सुन्छ, त्योभन्दा अझ धेरै मनको आँखा प्रभावकारी हुन्छ । बाहिरी आँखाले नदेख्नेलाई सबैखाले अवसर उपलब्ध गराउनाका साथै माया पनि गरियो दृष्टिविहीन र न्यूनदृष्टि भएकाहरु प्नि सामान्य मानिस जस्तै सबल र सक्षम हुन सक्छन् भन्ने प्रमाणित भइसकेको छ । यसका ज्वलन्त उदाहरण हुन् ३७ वर्षीय दृष्टिविहीन भोला त्रिपाठी । स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका उहाँले २०६२ सालदेखि...


