-
२०७६ जेठ १४, मंगलबार
पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन
पर्वतको फलेवास नगरपालिका–२ शङ्करपोखरीकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छिन् । स्थानीय पोखराचौर गाउँमा घर भएकी २१ वर्षीया मनिषा रिजाल जेठ १० गते बिहान साढे ७ बजेदेखि बेपत्ता भएकी हुन् । उनी परिवार र आफन्तको सम्पर्कमा नरहेको उनका श्रीमान् दीपेन्द्र रिजालले बताउनुभयो । छ महीनादेखि शङ्करपोखरीको वडा कार्यालय नजिकै सिलाइकटाइ तालीम गरिरहेकी मनिषा तालीममा जान घरबाट निस्किएकी थिइन् । तर, घर नफर्किएको र...
-
२०७६ जेठ १४, मंगलबार
विद्युत सेवा अनियमित हुँदा समस्या
बैतडीमा पछिल्लो समय विद्युत् सेवा अनियमित हुँदा सेवाग्राही मारमा परेका छन् । विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राही मारमा परेका हुन् । विद्युत् सेवा अनियमित हुँदा व्यापार व्यवसायमा समेत असर परेको व्यापारीले बताएका छन् । विद्युत्बाट सञ्चालन हुने ग्रिल उद्योगलगायतलाई समस्या भएको छ । विद्युत् सेवा अनियमित हुँदा विद्यार्थीलाई समेत समस्या भएको छ । विद्युत् अनियमित हुँदा जिल्ला...
-
२०७६ जेठ १४, मंगलबार
विश्वकै अग्लो छुमचौरमा धान रोपाइँ महोत्सव
सामान्यतया अन्य जिल्लामा असारमा मात्रै धान रोपिन्छ । तर, जुम्लामा भने जेठमै धान रोप्ने चलन छ । चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने गरिएको हो । यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ । सोमबार विश्वकै अग्लो स्थान पातारासी गाउँपालिकाको छुमचौर ज्युलो ९खेतहरु० मा कृषकले मार्सी रोपेका छन् । पछिल्लो समय बजारमा मार्सी चामलको माग उच्च रहे पनि यसको...
-
२०७६ जेठ १४, मंगलबार
आफ्नै आमाद्वारा खुकुरीले रेटेर तीन वर्षीय छोराको हत्या
भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन...
-
२०७६ जेठ १४, मंगलबार
फोहर व्यवस्थापनसम्बन्धी कार्यदलद्वारा प्रतिवेदन हस्तान्तरण
भक्तपुरको फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यदलले सोमबार भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिलाई प्रतिवेदन बुझाएको छ । भक्तपुर नगरको फोहरको छुट्टै व्यवस्थापन गर्ने उद्देश्यले सात महीनाअघि गठन गरिएको कार्यदलले सोमबार प्रतिवेदन बुझाएको हो । कार्यदलका संयोजक अमितशङ्कर रञ्जितले नगरप्रमुख प्रजापतिलाई प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनमा नगरका विभिन्न क्षेत्रबाट निस्किने कुहिने, नकुहिने र स्वास्थ्य...
-
२०७६ जेठ १४, मंगलबार
सौराहामा गैँडाको झझल्को दिने सभाहल निर्माण गरिँदै
पर्यटकीय नगरी सौराहामा गैँडाको झझल्को दिने गरी सौराहा सभाहल निर्माण गरिने भएको छ । रत्ननगर नगरपालिका–७ सिस्वारचौरमा रु ५५ करोडको लागतमा सुविधासम्पन्न सभाहल निर्माण गर्न लागिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जिनीयर सृष्टि भुसालका अनुसार सभाहलको बोलपत्र आह्वान भइसकेको छ । पछिल्लो प्रविधि अपनाएर बनाउन लागिएको सो सभाहल दुई हजार १०० वर्गमिटरको हुने भुसालले बताउनुभयो । सभाहलमा एक...
-
२०७६ जेठ १४, मंगलबार
श्रमिक बालकलाई विद्यालय भर्ना
दिपालय सिलगढी नगरपालिकाले नगरक्षेत्रमा रहेका चार श्रमिक बालकलाई विद्यालय भर्ना गरेको छ । नगरपालिकालाई नै बालश्रममुक्त नगर बनाउने अभियानअन्तर्गत पहिलो चरणमा ती बालकलाई दिपायलस्थित राजपुरमा रहेको शहीद स्मृति आवासीय विद्यालयमा भर्ना गरिएको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नगरपालिकालाई नै बालश्रममुक्त बनाउने अभियानअन्तर्गत पहिलो चरणमा चार जना श्रमिक बालकलाई स्कुल भर्ना...
-
२०७६ जेठ १४, मंगलबार
मानवअधिकार आयोगमा ७६१ उजुरी
राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्ज कार्यालयमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७६१ उजुरी परेका छन् । मानवअधिकार हनन्सम्बन्धी उजुरी पर्नेमा बाँके पहिलो नम्बरमा रहेको छ बताइएको छ । आयोगका अनुसार दोस्रोमा रोल्पा र तेस्रोमा बर्दिया रहेका छन् । त्यस्तै चौथोमा पूर्वी रुकुम, पाँचौँमा दाङ र छैठौँमा प्यूठान रहेका छन् । प्रदेश नं ५ का छ जिल्लामा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयको तथ्याङ्कअनुसार...
-
२०७६ जेठ १४, मंगलबार
दिउँसै हात्तीको बथान आएपछि गाउँ र विद्यालयमा त्रास
झापाको अर्जुनधारा नगरपालिका–५ मा मानव वस्तीको बीचमा बच्चासहित जङ्गली हात्तीको बथान दिउँसै आएपछि त्रास फैलिएको छ । भारततिरबाट आएका छ वटा हात्ती आज बिहानदेखि सो वडास्थित ध्यानबहादुर भारतीको उखुबारीमा बसेका छन् । हात्ती बसेको उखुबारीको वरिपरि दुई दर्जन घर छन् भने डेढ सय विद्यार्थी अध्ययन गर्ने एउटा आधारभूत विद्यालय छेउमै छ । हात्ती दिउँसो बास बस्ने र राति आहारका लागि सक्रिय हुने गर्दछ । हात्तीबाट...
-
२०७६ जेठ १४, मंगलबार
विद्युतीय रेल मार्गको ९३।६ किमी निर्माण
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ । यसैगरी जयनगर–कुर्था ३५ र कुर्था–बिजुलपुरा १७ किमीको ट्रयाक बेडको...
-
२०७६ जेठ १४, मंगलबार
यार्सागुम्बाबाट २६ प्रतिशत बढी राजश्व
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले २६ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । अघिल्लो भन्दा यो वर्ष यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व बढी उठेको हो । जिल्लास्थित सरोकारवाला निकायसहितको सर्वपक्षीय निर्णयअनुसार जेठ १३ देखि भोक्पा, भाङ्का, कुनास, सागबारीलगायत ७० भन्दा धेरै यार्सापाटनहरू औपचारिक रूपमा खुलिसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र खड्काले जानकारी दिनुभयो । ...
-
२०७६ जेठ १४, मंगलबार
समृद्ध नेपाल निर्माणमा खेलकूदको महत्वपूर्ण भूमिका ः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । नेपाल वादोरियो कराते सङ्घले आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दैै उहाँले खेलकूद क्षेत्रले मुलुकमा समृद्धि ल्याउने बताउनुभयो । “देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान खेलकूदले सहयोग...


