STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १३, सोमबार

    शान्ति सुरक्षा सुदृढः गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले ‘विप्लव’ समूहको मूल निशाना उपत्यका बनेकाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाइएको बताउनुभएको छ ।   सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले आइतबार राजधानीका विभिन्न स्थानमा भएका विष्फोटमा परी चार जनाको मृत्यु भएको र ती सबै सामान्य नागरिक नभइ घटनामा संलग्नहरु नै रहेको बताउनुभयो । मन्त्री थापाले सो घटनामा घाइते भएकाको वीर...

  • २०७६ जेठ १३, सोमबार

    बलपूर्वक व्यक्ति बेपत्ता पार्नेलाई सजाय हुन्छ ः मन्त्री ज्ञवाली

    पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बलपूर्वक व्यक्ति बेपत्ता पार्ने पीडकलाई कारवाही गरिने  बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र एड्भोकेसी फोरम नेपालले  संयुक्तरूपमा आयोजना गरेको ‘एशियामा बलपूर्वक बेपत्ताः प्रचलित कानून, चुनौती तथा समाधानका उपाय’ विषयक कार्यशाला गोष्ठी शुभारम्भ गर्दै  उहाँले बलपूर्वक व्यक्ति बेपत्ता पार्ने पीडकलाई कानूनी रुपमै दण्डको व्यवस्था गरिएको छ...

  • २०७६ जेठ १३, सोमबार

    तातोपानी नाका खुल्ने खबरले दिएको खुशी

    यही साता, चार वर्षपछि तातोपानी नाका सञ्चालनमा आउँदैछ । ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने पुरानो नाका बन्द हुँदा त्यसको सबैभन्दा ठूलो प्रभाव मुलुकको अर्थतन्त्रमा प¥यो । व्यापार व्यवसायको प्रवद्र्धनका लागि अग्रपङ्क्तिमा रहेका निजी क्षेत्र पनि समस्यामा परे । सोही नाका भएर सञ्चालित एक हजार बढी ट्रक तथा कन्टेनर अन्यत्रै पलायन भए ।  प्राकृतिक विपत्तिले दिएको पीडाको आम नेपाली भुक्तभोगी...

  • २०७६ जेठ १३, सोमबार

    प्राविधिक शिक्षालय बढे

    सरकारले प्राविधिक र व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिन थालेपछि यस धारको शिक्षाको पठनपाठन हुने विद्यालयको सङ्ख्या ४३४ पुगेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण, २०७५÷०७६ ले विगतका १५० प्राविधिक विद्यालयसहित प्राविधिक धारको शिक्षाको पठनपाठन हुने विद्यालयको सङ्ख्यामा वृद्धि भएको देखाएको हो । सरकारले विद्यालय शिक्षामा ७० प्रतिशतसम्म...

  • २०७६ जेठ १३, सोमबार

    सात प्रतिशत आर्थिक वृद्धिदर रहने

    आर्थिक वर्ष २०७५÷०७६ मा सात प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरिएको छ । सरकारले चालू आवको आठ महीनाको आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्दै यस अवधिमा औसत मुद्रास्फीति दर चार दशमलव दुई प्रतिशत रहने जनाएको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिभामा सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार चालू आवमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचक उत्साहजनक...

  • २०७६ जेठ १३, सोमबार

    वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार –अर्थमन्त्री खतिवडा

    अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ मा वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गर्नुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा उहाँले संसद्मा ‘आव २०७५÷७६ को आर्थिक सर्वेक्षण’ पेश गर्दै १८ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको, धितोपत्र बजार सुधारोन्मुख हँुदै गएको, स्थानीय तहमा वाणिज्य बैंकको सङ्ख्या ७१३ पुगेकाले वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको दाबी गर्नुभएको हो...

  • २०७६ जेठ १३, सोमबार

    हर्दवामा कागतीखेती

    प्रदेश नं ५ सरकारले स्मार्ट कृषि गाउँका रुपमा छनोट गरेको दाङ लमही– ९ हर्दवाका किसानलाई कागतीखेती गर्न सिकाउन थालिएको छ । उक्त गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरिएकोले त्यहाँ कागतीको उत्पादन बढाउन किसानलाई आधुनिक कागती खेतीतर्फ उन्मुख गराउन थालिएको हो ।  प्रदेश सरकारको रु ५० लाख बजेटमा तालीम शुरु भएको प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त गाउँको कृषि क्षेत्रको...

  • २०७६ जेठ १३, सोमबार

    दफावार छलफलका लागि एघार विधेयक समितिमा

    प्रतिनिधिसभाको आजको बैठकमा सम्बन्धित समितिमा ११ विधेयक दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत भएका छन् ।     ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५’, ‘प्रहरी समायोजन विधेयक, २०७५’ ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक, २०७५’, ‘औद्योगिक व्यवसाय विधेयक २०७५’, ‘ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक, २०७५’ ‘वन विधेयक, २०७५’ वातावरण संरक्षण विधेयक, २०७५’ लाई कानून...

  • २०७६ जेठ १३, सोमबार

    शान्ति समाजद्वारा विष्फोट घटनाको निन्दा

    आइतबार उपत्यकाका विभिन्न स्थानमा भएको सिलसिलेबार विष्फोटका घटनाको मानव अधिकार तथा शान्ति समाजले निन्दा गरेको छ ।  विष्फोटका कारण चार जनाको ज्यान गएको घटना दुःखद् एवं दुर्भाग्यपूर्ण रहेको समाजले आज जारी गरेको वक्तव्यमा उल्लेख छ । घटनाको गहिरो जाँच गरी दोषीमाथि विधिसम्मत कारवाही गर्न समाजका सभापति उत्तम पुडासैनीले आग्रह गर्नुभयो ।    साथै उक्त विष्फोटनको घटनामा संलग्न नरहेका तर जीवन गुमाउन पुगेका...

  • २०७६ जेठ १३, सोमबार

    अतिक्रमण गरी बनाइएका टहरा भत्काइए

    नुवाकोटको विदुर नगरपालिका–२ स्थित जिल्ला प्रशासन कार्यालय नजीक रहेको सरकारी जग्गामा बनाइएका टहराहरु आज डोजर लगाई भत्काइएको छ । विदुरस्थित वनदेवी सामुदायिक वनका नेपाल सरकारको स्वामित्वको जग्गा अतिक्रमण गरी केही व्यक्तिले  विनाइजाजत अवैध तरिकाले घरटहरा निर्माण गरी बसोवास गर्दै आइरहेका थिए ।  अतिक्रमण गरी निर्माण गरिएका घरटहरा  अवैधरुपमा व्यापार–व्यवसाय गर्नेहरुले  पटक पटकको आग्रहलाई नटेरेको डिभिजन...

  • २०७६ जेठ १३, सोमबार

    प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश

    सङ्घीय संसद्, प्रतिनिधिसभामा अर्थ, कानून, न्याय तथा मानव अधिकार र राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश भएको छ ।  सभाको आजको बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘अर्थ समितिको वार्षिक प्रतिवेदन, २०७६’ पेश गर्नुभयो । बजेटपूर्व विभिन्न स्थानमा गरिएका छलफलमा प्राप्त सुझावलाई पनि प्रतिवेदनमा समावेश गरिएको जानकारी उहाँले दिनुभयो ।  त्यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिका...

  • २०७६ जेठ १३, सोमबार

    शेयर बजार नेप्सेमा झिनो सुधार

    शेयर बजारमा आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०।३४ विन्दुले बढेर एक हजार ३०२।९६ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।०५ विन्दुले बढेर २७७।६१ मा पुगेको छ ।  नेप्से झिनो अङ्कले बढेपनि कारोवार रकम भने सामान्य रहेको छ । कूल १७० कम्पनीको १७ लाख एक हजार ६४ कित्ता शेयर रु ५१ करोड ९५ लाख ५६ हजार ७९३...

Pages