STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ जेठ ३२, शुक्रबार

    अमेरिकामा हुने भो गोल्डेन नेपाली फिल्म अवार्ड

    अग्रज चलचित्रकर्मि कृष्ण मल्लको तत्वावधानमा अमेरिकामा केही वर्ष अगाडि देखि ग्लोबल फिल्म अवार्ड हुँदै आएको थियो भने अहिले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयाको आयोजनामा आगामी नोभेम्बर १६ अर्थात मंसिर १ गते अमेरिकाको सन फ्रान्सिस्कोमा प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना गर्ने भएको छ । हिमालयन फाउन्डेसन  र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिसँग सहकार्य रहेको अवार्ड बारे जानकारी दिन...

  • २०८१ जेठ ३१, बिहिबार

    ‘प्रथम कीर्तिपुर वडा १० कप’ ब्याडमिन्टन प्रतियोगिता २०८१ असार २ गतेदेखि

    कीर्तिपुर/“स्वास्थ्य र मित्रताको लागि खेलकुद” श्लोगान गुञ्जायमान गर्दै ‘प्रथम कीर्तिपुर  वडा १० कप’ ब्याडमिन्ट प्रतियोगिता २०८१ हुने भएको छ । कीर्तिपुर नगरपालिका १० वडाको आयोजनामा तथा कीर्तिपुर १० वडा खेलकुद उसमितिया प्रायोजनमा हुनलागेको उक्त ब्याडमिन्टन प्रतियोगिता यही आउँदो असार २ गतेदेखि ८ गतेसम्म हुने जानकारी आयोजक कीर्तिपुर १० वडाले दिएको छ । कीर्तिपुरको १० वडा जिफागःस्थित ब्याडमिन्टन...

  • २०८१ जेठ ३०, बुधबार

    नयाँ कर्मचारी नियुक्तिसंगै बिहिबारदेखि संचालनमा दर्शन सहकारी

    कीर्तिपुर/दर्शन वचत तथा ऋण सहकारी संस्था लि.को कीर्तिपुर ९ वडा नगाउँस्थित कार्यालय तथा सबै सेवा केन्द्रबाट केही दिनदेखि सेवा बन्द भएको थियो । यसरी संस्था बन्द भएको कारण शेयर सदस्य, शुभेच्छुकमा पर्न गएको असुविधाप्रति संचालक समितिले माफी मागी एक प्रेस विज्ञप्ति सार्वजनिक गरिएको छ । उक्त सार्वजनिक भएको विज्ञप्तिमा निरन्तर देशमा बढ्दो आर्थिक संकटका बीचमा पनि सेवा नियमित संचालन गरिरहेको र अहिले...

  • २०८१ जेठ ३०, बुधबार

    टी-२० विश्वकप : वर्षाको कारण नेपाल-श्रीलंकाको खेल रद्द

    आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् । मंगलबार रातिदेखि लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकेर खेल रद्द भएको हो । नेपाल र श्रीलंकाका दुवै खेलाडीले समर्थकलाई धन्यवाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थिति थियो । आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजर्भ डे राखिएको छ । त्यसैले...

  • २०८१ जेठ ३०, बुधबार

    नक्साल गाःहिति पुनरुत्थान : पानीको निकास थुन्नेलाई जरिवाना

    काठमाडौं - नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल गाःहिति पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको छ । पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने यसका ३ वटा मुख्य समस्या थिए । समस्या पहिचान गर्ने क्रम गएको वर्ष २०८० असोज महिनाबाट सुरु भएको हो । त्यस बेला महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) हिति आसपासका क्षेत्रमा गएर पूर्वावस्थाका बारेमा जानकारी र विद्यमान अवस्थाका...

  • २०८१ जेठ २९, मंगलबार

    भुवन गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष जेल र ३ लाख जरिवानाको सजाय

    काठमाडौं- जिल्ला अदालत काठमाडौंले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ।  मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो।   गिरीलाई गत जेठ १३ गते जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सोही आधारमा आएको फैसला...

  • २०८१ जेठ २९, मंगलबार

    परराष्ट्रमन्त्री श्रेष्ठ असार १० गते इरान जाने

    काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आगामी असार १० गते इरान जाने भएका छन्। ‘एसियन कोअपरेसन डाइलग’को परराष्ट्रमन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन उनी इरान जान लागेका हुन्। डाइलगमा ३५ देश सदस्य छन्। सम्मेलनका क्रममा श्रेष्ठले चिनियाँ र भारतीय समकक्षीसँग पनि भेटवार्ता गर्नेछन्। यसअघि उपप्रधानमन्त्री श्रेष्ठले चीन भ्रमण गरिसकेका छन्। नेपाल सन् २०१६ देखि डाइलगको सदस्य छ। डाइलगले...

  • २०८१ जेठ २९, मंगलबार

    राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल मंगलबार जेनेभा गएका हुन्।  पौडेलले श्रम सम्मेलनअन्तर्गत हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार सम्बोधनसमेत गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार...

  • २०८१ जेठ २९, मंगलबार

    विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित ९ जनाको मृत्यु

    काठमाडौं- मलावीको हिमाली क्षेत्र चिकाङ्वा हिमालय शृङ्खलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उनकी श्रीमतीसहित ९ जनाको मृत्यु भएको छ।  राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा मलावीका राष्ट्रपति लाजरस चकवेराले आज राष्ट्रिय शोकको घोषणा समेत गरको छन्। सोमबार बिहान मलावीको राजधानी लिलोङ्वेबाट उडेको उक्त सैन्य विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको हो। साउलोस...

  • २०८१ जेठ २९, मंगलबार

    मधेस प्रदेशका सांसदलाई ५ करोड दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं- मधेस प्रदेशका सांसदलाई पैसा वितरण गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन  दर्ता भएको छ। मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मनिषकुमार मण्डल, पारितोष कुमार साह र आबिद हुसैनले सर्वोच्चमा रिट दर्ता गराएका हुन्।  जनमत पार्टीका नेता सतिशकुमार सिंहको नेतृत्वमा गठित मधेस प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र...

  • २०८१ जेठ २९, मंगलबार

    एमाले काठमाडौँको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

    नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्न १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले जानकारी दिनुभयो । अध्यक्ष पदका लागि निरौला र निर्मल देउवाबीच प्रतिस्पर्धा हुँदैछ भने उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज...

Pages