STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ जेठ २७, आइतबार

    उपत्यकामा आठ लाख बढी सवारीचालक कारबाहीमा

    ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ सवारीचालकलाई कारबाही गरेको हो ।कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जीवनकुमार श्रेष्ठले लेन अनुशासन,...

  • २०८१ जेठ २७, आइतबार

    किन ओझेलमा पर्‍यो दलित इतिहास ?

    राजकुमार दिक्पाल हाम्रो देशमा इतिहासका विविध विषय छन् । कैयौँ विषय यस्ता छन्, जो लेख्न बाँकी नै छ । देख्दा साधारण जस्ता लाग्ने तर कतिपय गम्भीर विषयहरुमाथि नेपालका इतिहासकारहरुको कलम चलेको पाइँदैन । यस्ता गम्भीर विषयमध्ये एक हो, दलित उत्पीडितहरुको इतिहास । दलित उत्पीडितहरुको इतिहास लेखनका लागि स्वयं यस समुदायका इतिहासकारको उपस्थिति नदेखिदा र गैरदलित समुदायका इतिहासकारले उनीहरुको इतिहासको खोजी र...

  • २०८१ जेठ २७, आइतबार

    हिन्दी भाषा जनस्तरको सम्बन्ध जोड्ने कडी : उपप्रधानमन्त्री श्रेष्ठ

      उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हिन्दी भाषा तथा साहित्यले नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध प्रगाढ बनाउने कार्य गरेकाले यसको प्रवद्र्धन आवश्यक भएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय हिन्दी विभागको आयोजनामा आजदेखि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सुरु भएको ‘दुईदिने विश्व परिवेशमा नेपाल र भारतका सामाजिक परिवर्तन’ विषयक गोष्ठीमा...

  • २०८१ जेठ २५, शुक्रबार

    भारतको प्रधानमन्त्रीमा मोदी नियुक्त, शपथ आइतबार

    काठमाडौं - भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका...

  • २०८१ जेठ २५, शुक्रबार

    रामको जन्म माडीस्थित अयोध्यापुरी : ओली

    चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोराएका छन्। एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्‍याएका हुन्।  उनले भने, ‘अहिले पनि ठानिरहेका छौं, रामको जन्म यही चितवनको माडी हो। शास्त्रले भनेको छ, मैले भनेको होइन। रामायणमा प्रशस्त प्रमाण भेटिन्छन् ।’...

  • २०८१ जेठ २५, शुक्रबार

    महानगरभित्र रङ्गीचङ्गी बत्ती हटाउन कार्यदलको सिफारिस

    काठमाडौं- सुन्दरता र सजावटका लागि सडक किनारा, रूख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लबजस्ता व्यवसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘शहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ले सुझाव दिएको छ। शहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले आज काठमाडौं महानगरकी उपप्रमुख सुनिता डङ्गोललाई प्रतिवेदन बुझाउँदै...

  • २०८१ जेठ २५, शुक्रबार

    सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

    स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।चाँदीको मूल्य भने तोलामा रु ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला...

  • २०८१ जेठ २५, शुक्रबार

    लिच्छविकालीन सप्तपाताल पोखरी पुनःनिर्माण गरिँदै

    लगनखेल बटुकभैरव मन्दिर अगाडिको लिच्छविकालीन सप्तपाताल पोखरी आकर्षक शैलीमा पुनःनिर्माण हुने भएको छ । लिच्छविकालीन इतिहास बोकेको उक्त पोखरी पुनःनिर्माणसँगै वरिपरि हरियाली रुखका रोप्ने काम सुरु भएको हो । रु ३७ लाख ५० हजारमा पोखरी खन्न ललितपुर महानगरसँग भएको सम्झौताअनुसार शिव निर्माण सेवाले पोखरीमा जम्मा भएको माटो निकाल्ने काम अन्तिम चरणमा पु¥याएको ठेकेदार कम्पनीका प्रमुख रोशनकुमार थापाले जानकारी...

  • २०८१ जेठ २५, शुक्रबार

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

    धनुषा, २५ जेठ स् मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थनसहित दाबी परेपछि सिंहलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँलाई सङ्घीय सत्ता गठबन्धनमा रहेका दल नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०,...

  • २०८१ जेठ २४, बिहिबार

    फिफा विश्वकप २०२५६ छनोट : आज नेपाल र यूएईबीच प्रतिस्पर्धा

    काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदै छ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रंगशालामा नेपाली समयानुसार राति ९ः४५ बजे खेल सुरु हुनेछ । नेपाल र यूएईबीच यसअघि यूएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४–० ले पराजित भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यूएईविरुद्धको खेलमा...

  • २०८१ जेठ २४, बिहिबार

    मधेसमा जनमतबाट मुख्यमन्त्रीको उमेदवार सतिशकुमार

    काठमाडौं - जनमत पार्टीले सांसद सतिशकुमार सिंहलाई मधेसको मुख्यमन्त्रीको उमेदवार बनाउने निर्णय गरिएको छ । सिंहलाई मुख्यमन्त्रीको उमेदवार बनाउने निर्णय भएको प्रदेश सांसद वसन्तकुमार कुशवाहले जानकारी दिए ।  सिंह सप्तरी २ (१) बाट निर्वाचित सांसद हुन् । जनमतको मधेस प्रदेश संसदीय दलको नेता भने महेशप्रसाद यादव छन् ।  जनता समाजवादी पार्टीका सरोजकुमार यादवले विश्वासको मत नपाएपछि बुधबार पदमुक्त भएका थिए ।...

  • २०८१ जेठ २३, बुधबार

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजीनामा

    काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो राजीनामा दिएका छन् । उनले चुनाव सम्पन्न भएसँगै नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन् ।  यसैगरी उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोदी मन्त्रिपरिषद्को अन्तिम बैठक आजै बिहान ११.३० बजे बसेको थियो । जसमा सरकारले तेस्रो पटक विजयी भएकोमा धन्यवाद प्रस्ताव...

Pages