-
२०८१ आषाढ ९, आइतबार
मुख्यसचिव सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं - मुख्यसचिव बैकुण्ठ अर्यालसहित नेपाल सरकारका केही उच्च पदस्थहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतमा अख्तियारले मुख्यसचिव अर्यालयसहित अन्य १० जनाविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले उनीहरूविरुद्ध ३८ करोड बिगो दाबी गरिएको छ। अख्तियारले विशेष अदालतमा पेस गरेको अभियोगपत्र अनुसार, रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही,...
-
२०८१ आषाढ ९, आइतबार
तारकेश्वर नगरपालिकाले तेस्रोलिङ्गीलाई मासिक प्रोत्साहन भत्ता दिने
काठमाडौं - काठमाडौंको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरुपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई मासिक रु. पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ । तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरुप आर्थिक वर्ष २०८१/८२ देखि मासिक रु। पाँच हजार प्रदान गर्न लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संविधानले गरेको परिकल्पनाअनुसार तेस्रोलिङ्गी समुदायलाई...
-
२०८१ आषाढ ८, शनिबार
“पशुपति प्रज्ञा सम्मान”द्वारा कवि राजेन्द्र शलभ सम्मानित
अखिल भरतीय सर्वभाषा संस्कृति समन्वय समितिले काठमाडौंमा दुईदिने “नेपाल साहित्य महोत्सव”को आयोजना गरेको छ । यही १९ र २० जूनमा भएको महोत्सवको पहिलो दिन भारतका विभिन्न प्रान्तबाट आएका तीन दर्जन भन्दा बढी कविहरूले सर्वभाषा कवि सम्मेलनमा भारतका विभिन्न प्रान्तीय भाषाहरूमा कविता वाचन गरेका थिए भने दोस्रो दिनको पहिलो सत्रमा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा नेपालका कवि राजेन्द्र...
-
२०८१ आषाढ ८, शनिबार
संगीतमय फिल्म ‘हङकङ र चाईना ३’ भव्य प्रिमियर
माननीय उप सभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यमा नेपाल चलचित्र बिकास बोर्ड चाबहिलमा शुक्रवार विभिन्न झाँकी सहित ‘हङकङ र चाईना ३’ संगीतमय फिल्मको प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा नाल्बो के लाङ परिवारको च्याब्रुङ नाच, धन नाच सहित पाहुनाहरुको भव्य स्वागत गरिएको थियो । फिल्मको तर्फबाटं प्रमुख अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने फिल्म निर्माणमा सहयोग पुर्याउनु हुने प्राबिधिक,...
-
२०८१ आषाढ ८, शनिबार
बबिता श्रेष्ठ मलेकुको निर्देशनमा " घरको न घाटको ”
काठमाडौं - म्युजिक भिडियो निर्देशन विधामा क्रियाशिल निर्देशक बबिता श्रेष्ठ मलेकु को निर्देशनमा एउटा नयाँ म्युजिक भिडियो" घरको न घाटको ” सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर रहेको यस नयाँ वियोगभावको गीत घर न घाटको…को भिडियोलाई सुजन कोईराला अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । वियोग गीतमा दर्शकबाट बढी रुचाईएका प्रमोदले यसपटक पनि वियोग भावकै गीत ल्याएका छन् । यो गीतलाई सुजन...
-
२०८१ आषाढ ७, शुक्रबार
नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने सञ्चालक पक्राउ
काठमाडौं - प्रहरीले नाबालिकाहरुलाई ठमेलस्थित ए वान स्पा सेन्टरमा काम लगाउने बहानामा वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा सञ्चालकहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गोरखा सिरानचोक घर भइ हाल टोखा बस्ने काल्भिन जेम्स भनिने रेशम गुरुङ र मकवानपुर बागमती गाउँपालिका घर भइ हाल सातदोबाटो बस्ने मखमली माया स्याङतान रहेका छन्। उनीहरुले काठमाडौं महानगर–१६ मा स्थित ठमेलमा रहेका ए वना स्पा सेन्टरमा...
-
२०८१ आषाढ ७, शुक्रबार
मन्त्रिपरिषद्वारा ८ देशका लागि राजदूत सिफारिस
काठमाडौं- मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ । भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीका पालामा सल्लाहकार थिए । डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद...
-
२०८१ आषाढ ७, शुक्रबार
रास्वपाको दोस्रो स्थापना दिवस मनाइयो
काठमाडौँ - सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार पार्टी कार्यालय वनस्थली (घण्टीघर)मा दोस्रो स्थापना दिवस मनाएको छ । रास्वपाको दोस्रो स्थापना दिवसमा अवसरमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भए । रास्वपालाई शुभकामना दिन संसदमा प्रतिनिधित्व भएको सबै जसो दलका नेता ‘घण्टीघर’ पुगेका थिए । दिउँसो १ बजेबाट सुरु भएको चियापान समारोहको सुरुमा उपप्रधान...
-
२०८१ आषाढ ७, शुक्रबार
निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय
काठमाडौं- सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले अधिवक्ता प्रधानको नियुक्ति सिफारिसको प्रस्तावबारे सर्वसाधारणलाई जानकारी दिन तथा उजुरी वा सिकायत भए १० दिनभित्र समितिमा आइपुग्ने गरी...
-
२०८१ आषाढ ७, शुक्रबार
मेलम्चीको पानी तत्काल बन्द नहुने
काठमाडौं- सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिए पनि तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाइने समितिले जनाएको हो। बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपद्बाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने तयारी...
-
२०८१ आषाढ ७, शुक्रबार
“अब म नेपालभाषालाई लिएर चिन्ता बोकी मर्नु पर्ने छैन” : नेवाः अगुवा एवं नेपालभाषा एकेदेमिका भाइस चान्सलर मल्ल के सुन्दर
सार्वजनिक भो नेपाललिपि ट्युटोरियल तथा नेपालभाषा डिक्सनरी एप “भाषानिभाः प्रेमबहादुर कसाः ले त्यो बले मलाई भन्नुभएको थियो कि, म मरेपछि आशा सफू कुथि, च्वसा पासा रही रहन्छ त ? भनी चिन्ता व्यक्त गर्नुभएको थियो । शताब्दी पुरुष सत्यमोहन जोशीले पनि मलाई भन्नु भएको थियो कि, म रहेन भने लोकसाहित्य परिषद् ज्यूदो भइरहन्छ त ? भन्दै चिन्ता प्रकट गर्नुभएको थियो । त्यो बेलाका थुप्रै भाषा अभियन्ताहरुले यसरी नै...
-
२०८१ आषाढ ६, बिहिबार
बुटवलस्थित डेल्टा कम्प्लेक्समा भिषण आगलागी
बुटवल- बुटवलको डेल्टा एजुकेशन मार्टमा बिहीबार साँझ ६ बजेदेखि लागेको आगो झण्डै चार घण्टापछि नियन्त्रणमा आए पनि मार्ट पूर्ण रुपमा जलेर ध्वस्त भएको छ। बुटवल उपमहानगरपालिका सहित वरिपरिका आठ वटा दमकल प्रयोग गर्दा मार्टमा लागेको आगो समयमै नियन्त्रण हुन सकेन। जसोतसो बस्ती त जोगियो तर मार्ट पूर्ण रुपमा जलेर खरानी भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रंजितसिंह राठौरका अनुसार...


