STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ जेठ २९, मंगलबार

    चिनियाँ भाषा प्रशिक्षण प्रारम्भ, मेहनत गर्न प्रशिक्षार्थीलाई मन्त्री तामाङको सुझाव

    देशका पर्यटन व्यवसायीका लागि सञ्चालित छैटौँ चरणको चिनियाँ भाषा प्रशिक्षण आजदेखि यहाँ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङ र नेपालका लागि चिनियाँ राजदूत छन् सङले संयुक्त रूपमा  प्रशिक्षणको उद्घाटन गर्नुभयो । नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्सँगको सहकार्यमा काठमाडौंस्थित चिनियाँ राजदूतावासले सञ्चालन गरेको यो प्रशिक्षण आगामी छ महिनासम्म...

  • २०८१ जेठ २९, मंगलबार

    सुरेश लवट तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

    ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसक्नुभएको छ । परम्परागत कला सिर्जना होमिनेमा उहाँ चौँथो पुस्ता हुनुहुन्छ । पुस्तान्तरण हुँदै आएको कलाको बिँडो उहाँपछिको पुस्ताले धान्ला वा नधान्ला उहाँ यकिनसाथ भन्न सक्ने अवस्थामा हुनुहुन्न । तर तुलाधर भने जीवनलाई यही कलामा समर्पण गरिसक्नुभएको छ । कलायात्राको २० वर्षे यात्रामा उहाँलाई यसपटक अपेक्षा नगरेको उपहार...

  • २०८१ जेठ २९, मंगलबार

    जेठ ३२ गते कीर्तिपुरमा बरिष्ठ संगीतकर्मी गुज्ये मालाकारको एकल संगीतमा कन्सर्ट

    कीर्तिपुर/आउँदो जेष्ठ ३१ गते शुक्रबार कीर्तिपुर १० वडा, बर्खाहितिमा स्थित के एन एस किचेन ब्यांक्वेटमा हुन गइरहेको इन्द्रेणी सांस्कृतिक समाज (इसास) को आयोजनामा कीर्तिपुरका बरिष्ठ संगीतकार गुज्ये मालाकारको एकल संगीतमा विभिन्न चर्चित गायक गायिकाहरुको आवाज गुन्जिने सांगितिक कार्यक्रमको प्रचारात्मक पत्रकार सम्मेलन आइतबार के एन एस किचेन ब्यांक्वेटमा भएको छ । कीर्तिपुरका कवि एवं पत्रकार राजेन्द्रकुमार...

  • २०८१ जेठ २९, मंगलबार

    कीर्तिपुरमा बाइक चोर र स्थानीय प्रशासन

    हाल स्थानीय प्रशासन अर्थात् स्थानीय सरकार कीर्तिपुर नगरपालिकामा नगर प्रहरी पनि स्थापित भइसकेको अवस्था छ । धेरै जसो नगर प्रहरीहरु सडक किनारामा तरकारी बेच्ने व्यापारीहरुमाथि केन्द्रीत भई  दिनचर्या गुजारा गरिरहेको हो कि जस्तो देखिरहेका छन् । आखिर भन्नै पर्दा नगर प्रहरीको काम कर्तव्य र दायित्व के हो त रु समग्रमा भन्नु पर्दा नगरको रक्षा, नगरबासीको सुरक्षा नै त हो नि । नगर प्रहरीले कीर्तिपुर र...

  • २०८१ जेठ २९, मंगलबार

    कीर्तिपुरबाट मल्टि ट्यालेन्ट हिरोको उदय : रजिन महर्जन

    कीर्तिपुर/नेपालभाषा म्यूजिक भिडियो एवं चलचित्र जगतमा रजिन महर्जन एक चर्चित निर्देशकको रुपमा परिचित नाम हुँदै आइरहेका छन् । केही समय अघि मात्र रजिन महर्जनको अफिसियल यूट्युब च्यानल कीर्तिपुरको मगन इन्टरटेन्टमेन्टबाट रिलिज भएको “वया मां जि...”, “व मनू सु मनू...”, “म्यूजियम”, “छंगु म्हगः गुलि बांलाः...”, “उच्च शिक्षा”, “सदय” इत्यादी जस्ता मार्मिक, मनोरञ्जनात्मक एवं चेतना शिक्षामूलक म्यूजिक भिडियो एवं...

  • २०८१ जेठ २९, मंगलबार

    असारको २ गतेभित्र समस्या समाधान भएन भने उग्र रुप लिने चेतावनी

    कीर्तिपुरमा दर्शन सहकारी पीडित संघर्ष समितिको अपिल सार्वजनिक कीर्तिपुर/कीर्तिपुरमा दर्शन वचत तथा ऋण सहकारी संस्था लिमिटेड पीडित संघर्ष समिति २०८१ द्वारा जेष्ठ २६ गते शनिबार एक अपिल सार्वजनिक गरेको छ । दर्शन सहकारी पीडित संघर्ष समितिका अध्यक्ष कञ्चन महर्जनद्वारा हस्ताक्षरित उक्त सार्वजनिक भएको अपिलमा दर्शन वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध वचतकर्ता एवं निक्षेपकर्ताहरु विगतको वर्षदेखि आफ्नो...

  • २०८१ जेठ २९, मंगलबार

    मोदी सरकारको मन्त्रालय बाँडफाँडमा को-को बने मन्त्री ?

    एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएको मन्त्रिपरिषद्को शपथ ग्रहणको एक दिनपछि नै मन्त्रीहरूको मन्त्रालय बाँडफाँड गरिएको छ । सरकारका महत्त्वपूर्ण मन्त्रालयहरूमा कुनै परिवर्तन भएको छैन।  अमित शाहलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । राजनाथ सिंहले रक्षा मन्त्रालयको जिम्मेवारी नै जारी राख्नेछन्।  विदेश मन्त्री एस जयशंकर, वित्त मन्त्री निर्मला सीतारमण र सडक यातायात...

  • २०८१ जेठ २८, सोमबार

    सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल खेल्ने

    काठमाडौं - क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ मा सहभागी हुने भएका छन् । सन्दीप वेस्ट इन्डिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।  पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेस गरेको क्यानले विज्ञप्ति जारी गर्दै...

  • २०८१ जेठ २८, सोमबार

    बिहे गर्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा

    काठमाडौं - बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विवाहको तयारीमा छिन्। उनले ३७ वर्षको उमेरमा प्रेमी जहीर इकबालसँग विवाह गर्न लागेकी हुन्।  लामो समयदेखि सोनाक्षी र जहीर प्रेम सम्बन्धमा रहेको चर्चा थियो। भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार उनीहरूले २३ जुनमा विवाह गर्न लागेका हुन्।  उनीहरूको विवाह मुम्बईमा हुने बताइएको छ। तर सोनाक्षी र जहीरले आधिकारिक रूपमा विवाहको घोषणा गरेका छैनन्।  सोनाक्षीका...

  • २०८१ जेठ २८, सोमबार

    गण्डकी प्रदेशमा सरकार जोगाउन कांग्रेस सफल

    काठमाडौ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । उनले आफ्नो पक्षमा ३१ मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेस २७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा २, स्वतन्त्र सांसद दीपक मनाङे र फणीन्द्र देवकोटासहितको मत पाएपछि मुख्यमन्त्री पाण्डे सरकार जोगाउन सफल भएका हुन् ।  माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले...

  • २०८१ जेठ २८, सोमबार

    जेठ ३१ देखि मेलम्चीको पानी नआउने

    काठमाडौं- जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने भएको छ। जेठ दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। जेठ ३१ गते नै नेपालमा मनसुन सक्रिय हुँदै छ। समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन सुरु नहुँदै खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी...

  • २०८१ जेठ २८, सोमबार

    क्यापिटल क्विन नेपाल भइन् रमिता भण्डारी

    हिमालयन मुभिज प्रोडक्सन हाउस द्वारा आयोजना गरेको सातौं क्यापिटल क्विन नेपालको उपाधी भक्तपुर बोड्की रमीता भण्डारीले जित्न सफल भएकी छिन् । उनले ताजसँगै  नेपाल फेसन इन्टरटेनमेन्ट अर्वाड २०२५ जापानमा जानको लागी इन्द्री प्याकेज समेत प्राप्त गरेकी छिन् सोमबार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रममा मनिषा मगर फस्ट रनरअप तथा विपुला के.सी. सेकेन्ड रनरअप हुन सफल भएका छन् ।   विविध...

Pages