STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १५, आइतबार

    पदयात्री बढेपछि उत्साह थपिँदै

    गत फागुन चैत महीनामा पटक÷पटक गरी परेको हिमपातका कारण अन्नपूर्ण चक्रीय पदमार्ग र आसपासका क्षेत्रमा प्रभावित पदयात्रा पर्यटनमा केही दिन यता पर्यटक बढ्न थालेसँगै उत्साह थपिएको छ ।   गत फागुन १३ गते अन्नपूर्ण आधार शिविर ९एबिसी०मा आएको हिमआँधीका साथै त्यसयता विभिन्न समयमा परेको हिमपातले ठाउँठाउँमा पदमार्ग बिग्रे भत्केपछि समस्या आएकोमा तिनीहरूको पुनःनिर्माणपछि पुनः यस क्षेत्रमा पर्यटकको आगमन बढेको हो...

  • २०७६ बैशाख १५, आइतबार

    वर्षातका कारण इँटा उद्योग बन्द

    नियमितजसो हावाहुरी र वर्षा हुने क्रम बढेपछि यहाँका उद्योगहरु बन्द भएका छन् । विगतका वर्षमा कात्तिकदेखि जेठ मसान्तसम्म उद्योग चल्ने भए पनि यस वर्ष वैशाख लागेपछि उद्योग चल्न नसकेको व्यवसायीले जनाएका छन् ।  इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार पानीका कारण काँचो इँटा बिग्रिएपछि व्यवसायीले ठूलो क्षति बेहोर्न बाध्य भएका छन् । जिल्लामा रहेका सबै उद्योग बन्द भएको उहाँले बताउनुभयो ।...

  • २०७६ बैशाख १५, आइतबार

    बैंक तथा वित्तीय संस्थाका शाखा आठ हजार नाघ्यो

    मुलुकको समृद्धिका लागि नागरिकलाई वित्तीय पहुँचमा पु¥याइ आर्थिक गतिविधिमा संलग्न गराउने सरकारी लक्ष्यअनुसार अहिलेसम्म ७२४ स्थानीय तहमा आठ हजार बढी बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएको छ । वित्तीय संस्था एकापसमा गाभिई संस्थागत सबलीकरण र सङ्ख्यात्मक व्यवस्थापनमा जोड दिँदै सर्वसाधारणलाई आर्थिक गतिविधिमा संलग्न गराउने उद्देश्यअनुरुप चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको शाखा आठ हजार २०५...

  • २०७६ बैशाख १५, आइतबार

    सन्दर्भ स् २३औँ राष्ट्रिय चिया दिवस, वार्षिक सवा तीन अर्बको चिया निर्या

    मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पु¥याएको छ ।   आर्थिक वर्ष २०७४÷७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । सोही आवमा मुलकभर २८ हजार ५९५ हेक्टर जमीनमा गरिएको चिया खेतीबाट २४ हजार ८०४ मेट्रिकटन चिया...

  • २०७६ बैशाख १५, आइतबार

    ताराखोलाको परीक्षण उत्पादन सफल

    जिल्लामा निर्माण भइरहेको ताराखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । ताराखोला गाउँपालिकास्थित ३८० किलोवाटको आयोजनाबाट छिट्टै नियमित विद्युत् उत्पादन शुरु हुनेछ ।  विद्युतीकरणका लागि तार विस्तार, मिटर जडानलगायतका काम भइरहेको ताराखोला जलविद्युत् लिमिटेडले जनाएको छ । “विद्युत्गृहको परीक्षण सफल भयो”, आयोजनाका इञ्जिनीयर दिलबहादुर थापाले भन्नुभयो, “अब वितरणको काम बाँकी छ ।” सिभिल र...

  • २०७६ बैशाख १५, आइतबार

    उत्पादनमुखी बजेटमा जोड

    प्रनिनिधिसभाअन्तर्गतको अर्थ समितिद्वारा आज यहाँ आयोजित पूर्व बजेट छलफलमा उत्पादनमुखी बजेट वर्तमानको आवश्यकता भएकोमा जोड दिइएको छ । बजेट उत्पादनमुखी हुन नसक्दा त्यसको प्रतिफल अपेक्षाअनुरुप हुन नसक्ने बताउँदै कार्यक्रमका वक्ताले ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य प्राप्त गर्न पनि उत्पादनलाई जोड दिनुपर्ने धारणा राख्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भौगोलिकताका आधारमा बजेट...

  • २०७६ बैशाख १५, आइतबार

    नो ट्याक्स  नो एनसेल’ अभियान शुरु

    आर्थिक विषयका जानकारहरूले एनसेलले सरकारलाई तिर्नुपर्ने बाँकी रहेको पूँजीगत लाभकर उठाउन पहल गर्न सरकारसँग आग्रह गरेका छन् । संवाद डबलीले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँहरुले राज्यले एनसेलबाट उठाउनुपर्ने लाभकर उठाउन प्रयास नगरेकाले जनस्तरबाट ‘नो ट्याक्स ः नो एनसेल’ अभियान शुरु गरेको जानकारी दिनुभयो ।   विसं २०७२ चैतमा स्वीट्जरल्याण्डको टेलिया सोनेरा कम्पनीले मलेशियाको एनसेल...

  • २०७६ बैशाख १५, आइतबार

    नेपालमा लगानी गर्न चिनियाँ व्यावसायीलाई आग्रह

    नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण निर्माण भएकाले नेपालका अद्वितीय तथा बृहत् क्षेत्रहरूमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको जारी चीन भ्रमणमा भ्रमण दलका सदस्य रहनुभएका ढकालले आज बेइजिङमा नेपाली र चिनियाँ व्यापारिक समुदायका प्रतिनिधिहरूको अन्तरक्रियालाई सम्बोधन गर्दै भन्नुभयो, “नेपालमा लगानीको...

  • २०७६ बैशाख १५, आइतबार

    नेपालले मलेसियालाई हराउँदै उपाधि जित्यो

    नेपाली युवा क्रिकेट टोलीले एसिसी १६ वर्षमुनि ९यू–१६० पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । थाइल्याण्डको चियाङमाईमा आज भएको फाइनल खेलमा नेपालले मलेशियालाई ५९ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै नेपालको यो लगातार दोस्रो उपाधि हो । गत संस्करणमा भएको फाइनलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको...

  • २०७६ बैशाख १५, आइतबार

    कर्मचारीमाथि मुद्दा दायर

    विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिने १९ कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा दायर गरिएको अख्तियार दरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो नौ महीनामा उनीहरुलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कार्यालयले जनाएको हो । पक्राउ पर्नेमा निजामती प्रशासन, प्राविधिक तथा प्रहरीतर्फका तल्लो तहदेखि अधिकृतस्तरका कर्मचारी हुन् ।  कार्यलयका सूचना अधिकारी देवकुमार...

  • २०७६ बैशाख १५, आइतबार

    विधेयक सर्वसम्मतिले पारित

    प्रदेश नं ५ को प्रदेशसभाले आज प्रदेश नं ५, सङ्घसंस्थाको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेकोे छ । सभामुख पूर्णबहादुर घर्तीले सो विधेयक निर्णयार्थ सभामा प्रस्तुत गरेपछि विधेयक पारित भएको थियो । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।  यसअघि प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य...

  • २०७६ बैशाख १५, आइतबार

    शेयर बजारमा २२ अङ्कको वृद्धि  डेढ अर्ब माथिको कारोवार

    धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२।३९ विन्दुले वृद्धि भई एक हजार ३१४।५१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार १।७३ प्रतिशतले वृद्धि भएको हो ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३।१८ विन्दुले बढेर २८२।८५ विन्दुमा पुगेको छ । कूल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता...

Pages