STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १३, शुक्रबार

    सुरौदी जलाधारको संरक्षण गर्दै समृद्धिको प्रयास

    खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमीन वर्षेनी बगरमा परिणत हुँदै गएपछि यसको संरक्षणमा जोड दिन थालिएको छ । कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले वर्षेनी खेतीयोग्य जमीन कटान गरेपछि जलाधार संरक्षणको प्रयास थालिएको हो ।   सुरौदी खोला किनारका जमीन वर्षौंदेखि जलाधार संरक्षणको अभावमा उपयोगविहीन बनेको जमीनको गण्डकी प्रदेश सरकारको सहयोगमा संरक्षण र उपयोगको प्रयास थालिएको...

  • २०७६ बैशाख १३, शुक्रबार

    गण्डकी प्रदेशमा ४७ थान हतियार बुझाइए

    गण्डकी प्रदेशमा इजाजत नलिएका र नवीकरण नगरिएका ४७ थान हतियार सम्बन्धित व्यक्तिलेबुझाएका छन् । यस प्रदेशका ११ जिल्लामध्ये छ जिल्लाबाट सो सङ्ख्याका हतियार सङ्कलन भएको हो ।  हतियार बुझाउने जिल्लामा सवैभन्दा बढी लमजुङ जिल्लाबाट १७ थान हतियार बुझाइएको छ भने कास्कीबाट १४, स्याङ्जाबाट आठ गोरखाबाट चार, बागलुङबाट तीन र तनहुँबाट एक थान हतियार बुझाइएको गण्डकी प्रहरी प्रदेशका प्रवक्ता गोविन्द पुरीले राससलाई...

  • २०७६ बैशाख १३, शुक्रबार

    दशौँ वर्षसम्म परकम्पन आउन सक्छन् विज्ञ

    महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो । उहाँका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ । भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उहाँले यसबाट हुने...

  • २०७६ बैशाख १३, शुक्रबार

    नेतृत्व चयनले कार्यकर्तामा उत्साह

    नेपाल कम्युनिष्ट पार्टी नेकपा को जिल्ला नेतृत्व चयन भएपछि कार्यकर्तामा उत्साह देखिएको छ । जिल्ला नेतृत्व चयनले स्थानीय तहका कमिटीसमेत चलायमान हुन थालेका छन् । बाँकेमा दुई महीनाअघि नै आठै स्थानीय तहमा अध्यक्ष, सचिव र कमिटीका सदस्यले शपथग्रहण गरे पनि जिल्ला नेतृत्व चयन नहुँदा अलमलको अवस्था रहेको थियो । नेकपा बाँकेमा अध्यक्षमा पुराना कम्युनिष्ट नेता तत्कालीन माओवादी केन्द्रका संयोजक आइपी खरेल र...

  • २०७६ बैशाख १३, शुक्रबार

    बहुउदेश्यीय सभाहललाई जग्गा अभाव

    उपयुक्त जग्गा अभावका कारण बागलुङ बजारमा निर्माण गर्ने भनिएको बहुउद्देश्यीय सभाहल निर्माणको काम रोकिएको छ । गत असार २५ गते बहुउद्देश्यीय सभाहल निर्माणका लागि बोलपत्र आह्वान भए पनि उपयुक्त जग्गा प्राप्त नभएका कारण बोलपत्र नै खुल्न नसकेको हो । बागलुङ नगरपालिकाको पहलमा शहरी विकास मन्त्रालयले बजेटको व्यवस्थापन गरेर बहुउद्देश्यीय सभाहल निर्माणको कामका लागि बोलपत्र आह्वान गरेको थियो । बहुउद्देश्यीय...

  • २०७६ बैशाख १३, शुक्रबार

    गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न सभामुखको आग्रह

    सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गर्नुभएको छ ।  भूकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न आज बिहान त्यहाँ पुग्नुभएका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन  सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । “दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो”, उहाँले भन्नुभयो, “पुनःनिर्माणमा ढिलाइ हँुदा यहाँ आउने आन्तरिक...

  • २०७६ बैशाख १३, शुक्रबार

    करेन्ट लागेर मृत्यु

    कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणिमा आज करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु भएको छ । टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हँुदा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । करेन्टले झड्का दिँदा सोही घरका ५५ वर्षीय देबुवा भुल सामान्य घाइते हुनुभएको छन् । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल...

  • २०७६ बैशाख १३, शुक्रबार

    दुईको मृत्यु

    दुई भिन्न घटनामा झापाको कनकाई र भद्रपुरमा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति कनकाईमा दुर्घटनामा परी एक र भद्रपुरमा चट्याङ लागेर एक गरी दुई जनाको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई–१ दुर्गापुरमा पूर्वतर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६–१–०४१४ नं को गाडीले विपरीत दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...

  • २०७६ बैशाख १३, शुक्रबार

    वाग्मती पुलको निर्माण सुस्त

    काठमाडौँको तीनकुनेस्थित वाग्मती पुलको काम सुस्त गतिमा भइरहेको छ । यो पुलको ठेक्का अवधि सकिएर थप भएको अवधिसमेत सकिँदा भौतिक प्रगति ३० प्रतिशत मात्रै भएको छ । दुई वर्ष छ महिनामा सम्पन्न हुने गरी यो पुलको निर्माण ठेक्का सम्झौता विसं २०७१ पुसमा पप्पु कन्सट्रक्सनसँग भएको थियो । आधुनिक प्रविधि ९नेटवर्क आर्क ब्रिज० बाट निर्माण भइरहेको यो पुलको निर्माण ठेक्का अवधि गत महीनामा सकिएको काठमाडौँ उपत्यका सडक...

  • २०७६ बैशाख १३, शुक्रबार

    सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध

    निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन । केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भएपनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र पङ्क्तिमा आउछ ।सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ । समयमै विद्यालय नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, कक्षाकोठा भित्रै...

  • २०७६ बैशाख १३, शुक्रबार

    शैक्षिक सामग्रीको अभाव झेल्दै मुक्त कम्लरी

    कञ्चनपुर बेलौरी नगरपालिकाकी २० वर्षीया पार्वती चौधरी स्थानीय साहुको घरमा करीब चार वर्ष कम्लरी बस्नुभयो ।   घाँटीको क्यान्सरबाट आमा रामधनिया चौधरीको मृत्यु भएपछि उनी साहुको घरमा कम्लरी बस्न बाध्य हुनुभयो । सात वर्षअघि कम्लरी बसेको थाहा पाएपछि उनलाई विभिन्न निकायको सहयोगमा उद्धार ग¥यो । कञ्चनपुर भीमदत्तनगरपालिका–१२ ऐरीस्थित पूर्ण माविको छात्रावासमा बस्दै आएकी चौधरी अहिले कक्षा ११ मा अध्ययनरत छिन्...

  • २०७६ बैशाख १३, शुक्रबार

    नगर सङ्घको पहिलो ‘लबिङ सेन्टर’ पोखरा

    पोखरा महानगरपालिका नगरपालिकाहरुको पहिलो ‘लबिङ सेन्टर’  भएको छ । प्रमुखहरु पोखराका मानबहादुर जिसी र धुलिखेलका  अशोककुमार ब्यञ्जुबीच भिडियो कन्फ्रेन्स भई ‘कन्फ्रेन्स टेक्नोलोजी’ शुरुआत गरिएको हो ।  ंप्रादेशिक नगर अध्ययन केन्द्रको संयोजन र नेपाल नगरपालिका सङ्घको सहयोगमा भएको उक्त कार्यक्रममा  पोखराका प्रमुख एवं प्रादेशिक नगर अध्ययन केन्द्रको संयोजकसमेत रहनुभएका जिसीले सङ्घको अध्यक्षसमेत रहनुभएका...

Pages