STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १२, बिहिबार

    दलित तथा विपन्न परिवारलाई बाख्रा वितरण

    वालिङ नगरपालिका–२ का दलित तथा विपन्न समुदायलाई लक्ष गरी बाख्रा वितरण गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत वालिङ–२ का तीलडाँडा, छप्राक र धौखोलाका बासिन्दालाई बुधबार ४८ बाख्रा वितरण गरिएको हो । “उक्त कार्यक्रमअन्तर्गत नै हालसम्म ७८ बाख्रा र ३५ बङ्गुरका पाठापाठी वितरण गरेका छौँ”, वडाध्यक्ष पोतप्रसाद लम्सालले भन्नुभयो, “चालू आर्थिक वर्षभित्र २२७ घरधनीलाई एक÷एक वटाका दरले बाख्रा वा बङ्गुर...

  • २०७६ बैशाख १२, बिहिबार

    थाइल्याण्डले २३५ रनको लक्ष्य पायो

    थाइल्याण्डमा जारी एसिसी सोह्र वर्षमुनि ९यु–१६० पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको फराकिलो लक्ष्य दिएको छ ।   थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै २३४ रनको योगफल खडा ग¥यो ।  नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी विशालविक्रम केसीले...

  • २०७६ बैशाख १२, बिहिबार

    महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्छ– मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिनुभएको छ । ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कानूनीरुपमा महिलामा विभेद नभए पनि यसले व्यावहारिक रुप लिन नसकेकाले सरकार र सरोकारवाला  सङ्घ÷संस्थाले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।  “...

  • २०७६ बैशाख १२, बिहिबार

    शान्ति सुरक्षामा खलल पार्ने छुट कसैलाई नदिने – गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि नदिने बताउनुभएको छ ।   गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आउनुभएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग भन्नुभयो, “आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पु¥याउनेलाई सरकारले कानून बमोजिम कारवाही गरिनेछ ।”   गृहमन्त्री थापाले हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि...

  • २०७६ बैशाख १२, बिहिबार

    गोरखामा ४९ हजार घरको पुनःनिर्माण सम्पन्न

    २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको चार वर्ष पूरा हुँदा गोरखामा ७५ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ ।  भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा  लाभग्राहीको सूचीमा परेकामध्ये ४९ हजार ७० लाभग्राहीको निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी...

  • २०७६ बैशाख १२, बिहिबार

    सामानको मूल्य बढ्ने भन्दै ‘मर्जर’ रोकियो

    बेलायतको प्रतिस्पर्धा एवं बजार प्राधिकरणले दुईवटा सुपरमार्केट गाभिने ९मर्जर० निर्णयलाई बिहीबार खारेज गरिदिएको छ । सामानको मूल्य बढ्ने र उपभोक्तालाई छनौटको अवसर गुम्ने भन्दै प्राधिकरणले विशाल सुपरमार्केट कम्पनीहरु सेन्सबरीज र वाल्मार्टको स्वामित्वमा रहेको आस्डाबीचको मर्जर रोकेको जनाएको छ । सेन्सबरीज बेलायतको दोस्रो तथा आस्डा तेस्रो ठूलो सुपरमार्केट हो । प्राधिकरणको निर्णयसँगै दुबै कम्पनीले सम्झौता...

  • २०७६ बैशाख १२, बिहिबार

    ४० विद्यार्थीई लाछात्रवृत्ति प्रदान

    नवलपुरको गैँडाकोटमा मुख्य कार्यालय रहेको बिकू बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले ४० विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान गरेको छ । बुधबार एक कार्यक्रममार्फत बिकूले २५ सामुदायिक विद्यालयका ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठ र मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले संयुक्तरूपमा छात्रवृत्तिको रकम र शैक्षिक सामग्री...

  • २०७६ बैशाख १२, बिहिबार

    कालाजातिका युवाको हत्यामा संलग्नलाई मृत्युदण्ड

    अमेरिकाको टेक्सास राज्यमा झण्डै २१ वर्षअघि जेम्स बायर्ड जुनियर नामका एक कालाजातिका युवकको नृशंस हत्यामा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । जोन विलियम किङ नामका गोरा जातिका व्यक्तिले टेक्सासको जेस्पर नजिक सडकमा सन् १९९८ मा ट्रकले घिसारेर हत्या गरेका थिए । विलियम किङले कालाजातिलाई खासरुपमा लक्षित गरी जेम्स बायर्डको हत्या गरेको पुष्टी भएको थियो । अमेरिकी इतिहासमा सर्बाधिक वीभत्स घृणायुक्त...

  • २०७६ बैशाख १२, बिहिबार

    तरकारी खेतीले महिलामा आर्थिक सबलता

    हिमा गाउँपालिका–७ की अम्बिका अधिकारी तरकारी किसान हुन् । तरकारी खेतीबाट मनग्ये आम्दानी गरिरहेका उहाँलाई मौसम वा बेमौसम कुनै बेला फुर्सद हुँदैन ।  दशकअघिसम्म श्रीमान्को कमाइमा निर्भर रहने उनी अहिले आफूले कमाएर श्रीमान्लाई खर्च दिनुहुन्छ । “पहिले चुलो–चौकोमै सीमित थियौँ, अहिले आयआर्जनका क्रियाकलापमा संलग्न छौँ, परिवारको समृद्धिका लागि व्यावसायिक रुपमा अघि बढेका छौँ”, उहाँले भन्नुभयो । बिहान...

  • २०७६ बैशाख १२, बिहिबार

    उद्यमी बन्न थाले महिला 

    हाते बुनाई तालीम लिएका महिलाहरु उद्यमी बन्न थालेका छन् । कर्णाली प्राविधिक शिक्षालय जुम्लाबाट ऊनको हाते बुनाई तालीम लिएर उनीहरु उद्यमी बन्न थालेका हुन् ।  तालीममा सहभागी २० महिला अस्पताल रोड नजिकै टोपी, मोजा, गलबन्दी र स्वीटर बुन्ने काममा व्यस्त देखिन्छन् । बिहान १० देखि साँझ ४ बजेसम्म उनीहरु टोपी, मोजा, गलबन्दी र स्वीटर बुन्ने गर्छिन । जनजाति समुदायका १० र अन्य समुदायका १० गरी २० महिलाले सो...

  • २०७६ बैशाख १२, बिहिबार

    अर्चलेमा पहिलोपटक बस पुग्यो

    निस्दी गाउँपालिका–६ को अर्चलेमा पहिलोपटक बस पुगेको छ । पश्चिमाञ्चल बस व्यवसायी समितिद्वारा सञ्चालित लु१ख ४६९७ नंको बस बुधबार पहिलोपटक पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि बस चालक र समितिका पदाधिकारीलाई यहाँका स्थानीयवासीले खुशी हुँदै स्वागत गरेका थिए । बालबालिकादेखि युवायुवती, वृद्धवृद्धा बस आएको देखेपछि खुशीले उत्साहित हँुदै हेर्नेको ठूलो भीड रहेको होम राई मगरले बताउनुभयो । पुलबजार, डियाङ्बारी...

  • २०७६ बैशाख १२, बिहिबार

    तनहुँ जलविद्युत आयोजनाको बाँध बनाउन पुनः बोलपत्र

    इटालीको ठेकेदार कम्पनी सिएमसीले काम नै शुरु नगरी अलपत्र पारेको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि नयाँ प्रक्रिया शुरु भएको छ ।  कूल १४० मेगावाट क्षमताको सो आयोजनाको बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आज पुनः विश्वव्यापी बोलपत्र आह्वान गरिएको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ ।   इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि कम्पनीले पुनः...

Pages