STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १३, शुक्रबार

    घरबास पुग्ने पर्यटकलाई लालीगुराँसले स्वागत

    लालीगुराँस भनेपछि आन्तरिक र बाह्य पर्यटकहरु हुरुक्कै भएपछि यहाँका घरबास ९होमस्टे०ले पर्यटकको स्वागत सत्कारमा लालीगुराँस फूलको प्रयोग गर्न थालेका छन् ।   पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डे घरबासमा पुग्ने पाहुनालाई त्यहाँको स्वागत सत्कारले निकै आकर्षित गर्ने गरेको छ । भकुण्डेको वनमा ढपक्कै फुलेको लालीगुराँस फूल टिपेर त्यहाँका...

  • २०७६ बैशाख १३, शुक्रबार

    राष्ट्रपति भण्डारी बिआरआई बैठकमा सहभागी

    चिनियाँ राष्ट्रपति सी चीनफिङले शुक्रबार यहाँ प्रमुख मन्तव्य दिँदै अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरम आरम्भ गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन समारोहमा भाग लिनुभयो । समारोहमा चिनियाँ राष्ट्रपति सीले बेल्ट एण्ड रोड इनिसिएटिभमा उच्च गुणस्तरको दिगोपनाका आधारभूत संरचना, जोखिम सहन सक्ने क्षमता, उचित मूल्य, समावेशीपना तथा पहुँच हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा...

  • २०७६ बैशाख १३, शुक्रबार

    मिडिया आलोचनात्मक हुनुपर्दछः मन्त्री गिरी

    प्रदेश नं ५ का उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री लीला गिरीले मिडिया आलोचनात्मक हुनुपर्ने बताउनुभएको छ । भैरहवा क्षेत्रको पहिलो सामुदायिक रेडियो रुपन्देही एफएम १०२ मेघाहर्जको छैठांै साधरणसभामा उहाँले भन्नुभयो, “नागरिकलाई सचेत गराउने, जागरण सिर्जना गर्ने, जनपक्षीय सामाजिक, राजनीतिक तथा आर्थिक आन्दोलनलाई सफल पार्ने कार्यमा मिडियाको महत्वपूर्ण भूमिका हुन्छ, सिङ्गो मुलुकलाई नोक्सान नपुग्ने गरी सही...

  • २०७६ बैशाख १३, शुक्रबार

    बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

    जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान ९बिआरआई० मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताउनुभएको छ । युरोपेली अधिकांश मुलुकले बिआरआईमा सहभागी हुने इच्छा देखाइसकेका छन् । यो अभियानले एसियालाई युरोपसँग सडक र रेलमार्गले जोड्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकाँक्षी योजनाका रुपमा रहेको बिआरआईमा चीन...

  • २०७६ बैशाख १३, शुक्रबार

    विष्टले स्थापना गरेको कर्णाली इन्स्टिच्युट अलपत्र

    जुम्लाको पातारासी गाउँपालिका–६ मा नेपालका चर्चित मानवशास्त्र तथा समाजशास्त्रका पिता डोरबहादुर विष्टले स्थापना गर्नुभएको कर्णाली इन्स्टिच्युट अहिले अलपत्र अवस्थामा छ । देशको विभिन्न भागको अनुसन्धान गर्नुभएका उहाँले विसं २०४२ मा तत्कालीन नेता भीमप्रसाद श्रेष्ठसँग जुम्ला आएर यहाँको सामाजिक, आर्थिक,साँस्कृतिक र भाषिक विकासका लागि सो केन्द्र खोल्नुभएको थियो । जुम्लाको साविक डिल्लीचौर गाविसको चौधबिस...

  • २०७६ बैशाख १३, शुक्रबार

    ललितकला विकासका लागि रकम अभाव छः कर्माचार्य

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान९नाफा०को नवौँ प्राज्ञसभा आज यहाँ शुरु भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले शुभारम्भ गर्नुभएको उक्त सभामा  प्रतिष्ठानको कार्य प्रगतिको समीक्षा, भावी योजनाका लागि बजेट तथा गतिविधिबारे छलफल गरिने छ ।  सो अवसरमा राज्यमन्त्री बुढाले पूर्वजले सिर्जना गरेका कलाको महत्व भएकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सबै जाति, समुदायका...

  • २०७६ बैशाख १३, शुक्रबार

    विपद् व्यवस्थापन सम्बन्धी अनुभव आदानप्रदान

    विपद् व्यवस्थापनमा जापानजस्ता देशको अनुभवका आधारमा पाठ सिकी पूर्व तयारी गरिनुपर्ने आवश्यकता औँँल्याइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका ले आज यहाँ आयोजना गरेको कार्यक्रममा विपद् व्यवस्थापनमा अध्ययन अनुसन्धान गर्दै आएका विज्ञले दुवै देशका अनुभव आदानप्रदान गरी एकआपसमा ज्ञान सीप बाँडिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी...

  • २०७६ बैशाख १३, शुक्रबार

    लेखापढी कानून व्यवसायी सेवाग्राहीमैत्री हुनुपर्छ

    जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सेवाग्राहीको सेवामा विभेद गर्न नहुने बताउनुभएको छ । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन जिल्ला कार्यसमिति तनहुँले आज दमौलीमा आयोजना गरेको नववर्ष ०७६ को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले लेखापढी व्यवसायीको सहयोगले सेवाग्राहीको काममा सहजता आउने हुँदा धनी र गरीब बीचको सेवामा विभेद गर्न नहुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भरतकुमार...

  • २०७६ बैशाख १२, बिहिबार

    डिपार्टमेन्ट स्टोरबाट चोरी

    सदरमुकाम लङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट रु १५ लाख चोरी भएको छ । स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार छ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको रु १५ लाख चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधबार चोर सटर तानेर भित्र पसेको र काउन्टरमा राखिएको रकम मात्र लिएर फरार भएको सीसीटिभी फुटेजमा देखिएको प्रहरी उपरीक्षक...

  • २०७६ बैशाख १२, बिहिबार

    नाटक ‘बाकस’ मञ्चन

    पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बाकस’ मञ्चन भइरहेको छ । पोखरा थिएटरको छैटौँ प्रस्तुतिको रूपमा यही वैशाख ६ बाट मञ्चन भइरहेको नाटक २१ गतेसम्म निरन्तर मञ्चन हुनेछ । नाटक हेर्ने दर्शकको सङ्ख्या बढ्दै गएको पोखरा थिएटरले जनाएको छ । नाटकले देशको समसामयिक विषयवस्तुको चित्रण गरेको छ । यसअघि पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन भएका नाटकभन्दा फरकपना यस नाटकमा देखिएको दर्शकको भनाइ...

  • २०७६ बैशाख १२, बिहिबार

    मृत गैँडामध्ये १९ को हाडखोर मात्रै

    चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । तीमध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुनसमेत सकेको छैन । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार लिङ्ग पहिचानसमेत हुन नसकेका कतिपय गैँडाको हाडखोर मात्र भेटिएका छन् । तीमध्ये कतिपयको हाडखोरमा लेउ लागेको अवस्थामा...

  • २०७६ बैशाख १२, बिहिबार

    गाउँमै पुगेर गर्भवतीको भिडियो एक्स–रे

    स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउने पहुँच नपुगेका महिलाको सहजताका लागि सिमकोट गाउँपालिकाको आयोजनामा जिल्ला अस्पतालका डा टसी लामाको टोलीसहित सवास्थ्यकर्मी गाउँमा पुगेका छन् । आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि जिल्लामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको सङ्ख्यामा वृद्धि भए पनि अस्पतालमा गर्भ जाँच गराउन पहुँच नपुगेका महिलाको गर्भ जाँच भिडियो एक्स–रे मार्फत...

Pages