-
२०७६ बैशाख ५, बिहिबार
तेस्रो संस्करणको मिस नेवाः हुने, विजेताले स्कुटी पाउने
नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा तेस्रो संस्करणको ‘मिस नेवाः २०७६’ हुने भएको छ । विगत तीन वर्षदेखि आयोजना हुँदै आएको मिस नेवाःको तयारी पूरा भएको मञ्जिला मुभिज क्रिएसनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्रिएसनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले तेस्रो संस्करणको विजेताले स्कुटी प्राप्त गर्ने र अन्य विजेतालाई आकर्षक उपहारसमेत...
-
२०७६ बैशाख ५, बिहिबार
भारतमा दोस्रो चरणको मतदान शुरु
भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५ स्थानका लागि बिहीबार मतदान हुँदैछ । आयोगका अनुसार, असाम ९५ स्थान, बिहार ९५ स्थान०, छत्तीसगढ ९३०, जम्मु र काश्मिर ९२०, कर्नाटक ९१४०, महाराष्ट्र ९१००, मणिपुर ९१०, उडिसा ९५०, तामिलनाडु ९३८०, उत्तर प्रदेश ८०, पश्चिम बंगाल ९३० र पोन्डीचरी ९१०का ९५ स्थानका लागि...
-
२०७६ बैशाख ५, बिहिबार
अन्तरिक्षमा नेपालको सहभागिता गौरवको विषयः उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरिक्षमा नेपालको सहभागिता हुनु ज्यादै खुशी र गौरवको विषय भएको बताउनुभएको छ । आज बिहान २ बजेर ३१ मिनेट जाँदा नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’को प्रक्षेपण भएको अवसरमा एक सन्देश दिँदै उहाँले नेपाली भू–उपग्रह अन्तरिक्षतर्फ पठाइएकामा खुसी व्यक्त गर्नुभएको छ । उपराष्ट्रपतिले भू–उपग्रह प्रक्षेपणको सम्पूर्ण कार्य गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान...
-
२०७६ बैशाख ५, बिहिबार
शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज
बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ । शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो । उक्त शङ्कास्पद वस्तु बागलुङस्थित २३ नं बाहिनी अड्डाको डिस्पोजल टोलीले उठाएर खुला स्थानमा लगी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताउनुभयो ।
-
२०७६ बैशाख ५, बिहिबार
आठौँ राष्ट्रिय खेलकुद स् औपचारिक उद्घाटन आज, दुलहीजस्तै नेपालगञ्ज
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको भव्य समारोहबीच आज औपचारिक उद्घाटन हुँदैछ । प्रतियोगिताका विभिन्न खेलहरु गत चैत २७ गतेदेखि नै जारी रहे पनि औपचारिक उद्घाटन आज साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । विसं २०३८ देखि शुरु भएको प्रतियोगिता आठौँ संस्करणको रूपमा नेपालगञ्जमा हुन थालेको हो । नेपालगञ्जमा दोस्रोपटक हुन थालेको प्रतियोगिताले नेपालगञ्ज उल्लासमय बनाएको छ । यसअघि नेपालगञ्जमा...
-
२०७६ बैशाख ५, बिहिबार
विपी स्मृति भवन निर्माण
कास्कीको माछापुच्छ गाउँपालिका–२ सार्दीखोलामा विपी स्मृति भवन निर्माण गरिएको छ । नेपाली काङ्ग्रेस सार्दीखोला गाउँ एकाइ कार्यसमितिको अगुवाइमा रु ९० लाख लागतमा सो भवन निर्माण गरिएको एकाई सभापति गुञ्जमान गुरुङले जानकारी दिनुभयो । भवन निर्माणका लागि पूर्वगाविस अध्यक्ष आशबहादुर गुरुङले आठ आना जमीन निःशुल्क प्रदान गर्नुभएको थियो । दुई तलाको पक्की भवनको माथिल्लो तला सभाहल तथा तल्लो तलाका चार कोठा...
-
२०७६ बैशाख ५, बिहिबार
मेरुदण्ड भाँचिएर आठ वर्षदेखि ओछ्यानमै
त्रिपुरासुन्दरी नगरपालिका–७ बस्ने ४९ वर्षीय हरिमान रोकाय जीवनमरण दोसाँधमा हुनुहुन्छ । उहाँ आठ वर्षदेखि ओछ्यानमै थला पर्नुभएको छ । शरीरलाई चलायमान राख्ने मेरुदण्ड ९ढाड०नै भाँचिएपछि उहाँ थला पर्नुभएको हो । विसं २०६८ वैशाख १ गते छतको छेउमा सुतिरहेको बेला त्यहाँबाट खसेर उहाँको मेरुदण्ड भाँचिएको थियो । स्थानीय अहेवले ७२ घण्टभित्रै उपचारका लागि जिल्ला बाहिरका ठूला अस्पतालमा लगिए उहाँको ज्यान बच्ने...
-
२०७६ बैशाख ५, बिहिबार
द्वन्द्वपीडितलाई सीपमूलक तालीम
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले द्वन्द्वपीडितलाई सीप विकास तालीम दिने प्रक्रिया शुरु गरेको छ । चालू आर्थिक वर्षमा विनियोजित रु दुई करोड ५० लाख बजेटअन्तर्गत १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्ति तथा तिनका परिवारलाई सीपमूलक तालीम प्रदान गर्न लागिएको हो । मन्त्रालयका सचिव गङ्गाराम गेलालले पहिलो चरणमा तथ्याङ्क सङ्कलन, आवश्यकता पहिचान र दोस्रो चरणमा प्राविधिक...
-
२०७६ बैशाख ५, बिहिबार
उच्च सतर्कता अपनाउन सके चट्याङबाट बच्न सकिने विज्ञको भनाइ
अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् । चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ । स्याण्डविच कार्यक्रमअन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङमा विद्यावारिधि गर्नुभएका डा श्रीराम शर्माका अनुसार विसं २०६८ देखि २०७४ सम्म गरिएको अध्ययनमा नेपालमा हरेक वर्ष चट्याङकै कारण ११० ले ज्यान गुमाउँदै आएका छन् । सावधानी...
-
२०७६ बैशाख ५, बिहिबार
जेट एयरवेजका घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द
भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगन गरेको छ । इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो । जेट एयरवेजले उडान स्थगन गर्नुको विकल्प नभएको जनाएको छ । कम्पनीले चाँडै उडान शुरु गर्ने आशा पनि व्यक्त गरेको छ । कम्पनीमाथि एक अर्ब २० करोड ऋणको बोझ छ र हप्तौंदेखि...
-
२०७६ बैशाख ५, बिहिबार
सेतो मत्स्येन्द्रनाथ जनबहालमै, क्षमा पूजा गरिँदै
वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथलाई बुधबार बेलुकी लगनमा विशेष पूजा गरेर सानो रथमा राखी पुजारीले मत्स्येन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराएका छन् । बुधबार राति मत्स्येन्द्रबहाल ९जनबहाल० ल्याइएको सेतो मत्स्येन्द्रनाथको आज बिहान क्षमा पूजा गरी मूर्तिलाई पुरानै स्थानमा राखेपछि यो जात्रा समाप्त हुने रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले...
-
२०७६ बैशाख ५, बिहिबार
विद्यार्थी भर्ना अभियान तीव्र
कञ्चनपुरका विभिन्न स्थानीय तहमा विद्यार्थी भर्ना अभियानले तीव्रता पाएको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नाराका साथ यहाँका नौ वटै स्थानीय तहमा विद्यार्थी भर्ना अभियान शुरु भएको हो । भीमदत्त नगरपालिकाको शिक्षा शाखाले पनि नगरपालिकाका १९ वटै वडामा उत्साहका साथ सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडा प्रतिनिधि र अभिभावकहरु विद्यार्थी भर्ना अभियानका लागि घरदैलोमा...


