STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० फाल्गुण २, बुधबार

    भृकुटीमण्डपमा दुर्गा प्रसाईँको शक्ति प्रदर्शन

    काठमाडौँ - व्यवसायी दुर्गा प्रसाईँले शक्ति प्रदर्शन गरेका छन् । राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरू अघि सार्दै आज नयाँ चरणको आन्दोलन सुरु गरेका हुन् । उनले ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका हुन् । उनले आफ्नो अभियानको शक्ति प्रदर्शन राजसंस्था पुनर्स्थापनाका लागि भएको दाबी गरेका छन् । राजधानीमा आयोजित सभामा मानिसहरूको उल्लेख्य...

  • २०८० फाल्गुण १, मंगलबार

    बेलायतमा डेल्फिक नेपालको चलचित्र सम्बन्धी कार्यक्रम सम्पन्न

    नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अर्न्तराष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम सोमवार सम्पन्न भएको छ । शनिवार शुरु भएको कार्यक्रममा पहिलो दिन अन्तर्क्रिया र चलचित्र प्रदर्शनी, दोस्रो दिन बेलायतका लागि नेपाली राजदूतावासमा छलफल र तेस्रो दिन ब्रिटिस सिनेमा इन्स्टिच्युटका पदाधिकारीसँग छलफल र इन्स्टिच्युट भ्रमण कार्यक्रम गरेको थियो । यो...

  • २०८० फाल्गुण १, मंगलबार

    "काँडेतार” को ट्रेलर रिलिजमा पोखे नवल खड्काले आक्रोश

    निर्देशक तथा अभिनेता नवल खड्का को  नयाँ चलचित्र " काँडेतार” को मङ्गलबार ट्रेलर सार्वजनिक गरिएको छ । यही फागुन २५ गते रिलिज हुने तय गरिएको आफ्नो चलचित्रसँग अरू दुई वटा फिल्म जुध्न आएपछि निर्देशक तथा अभिनेता नवल खड्का आक्रोशित बनेका छन्।  आफ्नो फिल्म ‘काँडेतार’को ट्रेलर रिलिज कार्यक्रममा उनले आफूले तोकेकै मितिमा फिल्म जुधाएको भन्दै  आक्रोश व्यक्त गरेका हुन् । उनले पत्रकारहरूलाई प्रश्न सोध्दै भने, ‘...

  • २०८० फाल्गुण १, मंगलबार

    उदय रिघा बुद्ध विहारलाई व्यवस्थित गरिँदै

      ढोरपाटन , बागलुङको गलकोट नगरपालिका–११ स्थित उदय रिघा बुद्ध विहारलाई व्यवस्थित गर्न थालिएको छ । झण्डै १२ वर्ष अघि निर्माण सुरु गरिएको उक्त बुद्ध विहार गत वैशाखमा सम्पन्न भएको हो । सीमित स्रोतसाधनबाट निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धनका लागि यस वर्ष व्यवस्थित गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला...

  • २०८० फाल्गुण १, मंगलबार

    मालदिभ्स १३ रनमै अलआउट, नेपालको कीर्तिमानी जित

    काठमाडौँ - मालदिभ्समाथि फराकिलो जित निकाल्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली समूह विजेताका रुपमा एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।  मंगलबार भएको खेलमा नेपालले मालदिभ्सलाई २ सय १४ रनको विशाल जित निकालेको हो। नेपालले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको मालदिभ्स १३.५ ओभरमा १३ रनमै अलआउट भयो। मालदिभ्सका कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।  मालदिभ्सलाई...

  • २०८० फाल्गुण १, मंगलबार

    आदिवासी रङ्गशाला निर्माण छिटो सम्पन्न गर्न मन्त्री लिम्बूद्वारा निर्देशन

    दमक (झापा) युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सोमबार रङ्गशालाको स्थलगत अवलोकन गर्नुहुँदै उहाँले यसलाई समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारी समेत दिनुभयो । आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषद्मार्फत रङ्गशाला निर्माणका...

  • २०८० फाल्गुण १, मंगलबार

    लेतेको सौन्दर्यमा पर्यटक लोभिए

    काठमाडौँबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका–३ को लेते कालोपानीमा बास बस्यो । परिवारका सदस्यहरूसँगै मुस्ताङ घुम्न आएकी पोखराकी सजिना घलेको २३ जनाको टोलीले लेतेमा दुई घण्टा बितायो । “मुस्ताङ भित्रनेबित्तिकै पुगिने लेतेको सौन्दर्यमा रमाइलो नगरी अघि बढ्नै मन लागेन्”, उहाँले भन्नुभयो, “जता फर्किए पनि देखिने हिमाल, शान्त वातावरणले...

  • २०८० फाल्गुण १, मंगलबार

    विराटनगरमा भेटियोएको ‘कुकर बम’!

    विराटनगर– कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–३ मा विष्फोटक पदार्थ राखिएको जस्तो अवस्थामा प्रेसर कुकर फेला परेको छ।  टेपले बाँधेको प्रेसर कुकर बेवारिस अवस्थामा भेटिएको छ। सोमबार साँझ शंकास्पद वस्तु फेला परेपछि प्रहरी टोली सोही क्षेत्रमा बसेर निगरानी गरेको थियो।  शंकास्पद वस्तुको डिस्पोज गर्न नेपाली सेनाको टोली परिचालन गर्ने तयारी भएको जनाइएको छ। सेनासँगको समन्वयमा उक्त शंकास्पद वस्तुबारे...

  • २०८० फाल्गुण १, मंगलबार

    भृकुटीमण्डपमा दुर्गा प्रसाईँको सभा

    काठमाडौं- व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियानले आज वार्षिकोत्सव मनाउँदै छ। काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम गरी अभियानले वार्षिकोत्सव मनाउन लागेको हो । कार्यक्रमका लागि अभियानले देशका विभिन्न भागबाट सहभागी बोलाएको छ ।  सभामा सहभागी हुन प्रसाईँले विभिन्न राजनीतिक दलका नेताहरूलाई निम्ता दिएका छन् । तर, प्रमुख दलका नेताहरू कार्यक्रममा सहभागी हुन सम्भावना भने न्यून छ। कसैले...

  • २०८० माघ २९, सोमबार

    डा. उपाध्यायबाट नइलाई प्राप्त एघार लाखबाट नइ, कपिल विद्या पदक स्थापना

    lनइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा. कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान भएको छ । उहाँले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईलाई आज हस्तान्तरण गर्नुभएको हो । यसभन्दाअघि डा. उपाध्यायले नइ प्रकाशनको अक्षयकोषका लागि छ लाख रूपियाँ प्रदान गर्नुभएको थियो भने हाल सम्ममा उहाँबाट एघार रुपिंया नइ प्रकाशनलाई प्राप्त भईसकेको छ । यस एघार लाख रूपियाँमध्ये दस लाख रूपियाँ राशिको...

  • २०८० माघ २९, सोमबार

    ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी

     म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रुपमा लाग्ने मेलाको मुख्य आकर्षण  ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपस्र्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उहाँको भनाइ छ ।  म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङसँगै राष्ट्रियस्तरका लोक दोहोरीमा समेत थुप्रै पटक पुरस्कार हात पार्न सफल हुनुभएकी ६४ वर्षीया थापाले...

  • २०८० माघ २९, सोमबार

    अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि विकास बोर्डले ‘चलचित्र प्रतिनिधि’ तोक्ने

    चलचित्र विकास बोर्डले ठूला अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको प्रवर्द्धन हेतु ‘चलचित्र प्रतिनिधि’ तोक्ने भएको छ । लण्डनमा नेशनल डेल्फिक काउन्सिल नेपालले आयोजना गरेको समारोहमा बोर्ड अध्यक्ष भुवन केसीले विदेशमा नेपाली फिल्मको प्रदर्शन, निर्माण, बजारीकरण र प्रशासनिक समन्वयका लागि ‘प्रतिनिधि’ नियुक्त गर्ने बताए । नेशनल डेल्फिक काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाली चलचित्रको ६ दशक : चुनौति र...

Pages