STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० माघ १८, बिहिबार

    मापसे गरी सवारी चलाउने छ महिनामा ३९ हजारभन्दा बढी

    नेपाल प्रहरी मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०  ८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र लागू पदार्थ सेवन ९लापसे० गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको जनाएको छ ।     मापसेबाट गरिएको कारबाहीबाट कूल रु तीन करोड ९९ लाख ६९ हजार राजस्व सङ्कलन भएको प्रहरी प्रधान...

  • २०८० माघ १८, बिहिबार

    आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ - नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराईका केही स्थानहरूमा हुस्सु  लागेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली...

  • २०८० माघ १८, बिहिबार

    यू–१९ विश्वकपमा नेपाल बङ्गलादेशसँग पराजित

    काठमाडौं- नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बङ्गलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बङ्गलादेशले  २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय...

  • २०८० माघ १८, बिहिबार

    बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको दुर्घटनामा मृत्यु

    हेटौंडा - बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको मोटरसाइकल दुर्घटना मृत्यु भएको छ । नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो ।  आज दिउँसो नवलपुरको गैँडाकोट नगरपालिका– ५ कालीगण्डकी चोकमा पूर्वमन्त्री पाैडेल सवार ना.४६प ७७५९ नम्बरको मोटरसाइकललाई ग.१ख ८५४७ नम्बरको बसले ठक्कर दिँदा कांग्रेसका नेता एवं पूर्वमन्त्री पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।...

  • २०८० माघ १८, बिहिबार

    हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल

    काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् ।  बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन् ।  नेपाल सरकारको चालु आर्थिक वर्षको नीति तथा...

  • २०८० माघ १८, बिहिबार

    १२ कक्षामा पढ्ने विद्यार्थीले गरे त्रिवि पनिकाको वेबसाइट ह्याक

    काठमाडौं- १२ कक्षामा अध्ययनरत विद्यार्थीले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक गरेका छन् । काठमाडौंको एक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रोहित रोकायाले पनिकाको वेबसाइट ह्याक गरेको खुलेको हो ।  मंगलबार राति ह्याक भएको साइट रिडाइरेक्ट भएर रोकायाको फेसबुक अकाउन्टमा पुगेको थियो । साइट ह्याक भएको केही समयपछि उक्त फेसबुक अकाउन्टबाट ह्याक भएकोबारे सूचना दिइएको...

  • २०८० माघ १८, बिहिबार

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। माघ १८ गते विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल मट्टितेलमा २२ रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँ मूल्य बृद्धि भएको छ। अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ। खाना...

  • २०८० माघ १६, मंगलबार

    २२ माघमा देशभरका सिनेमा हल बन्द हुने

      काठमाडौं - चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् । हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन देशभरका हल बन्द गर्ने जनाएको हो । सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको दाबी छ । संघका...

  • २०८० माघ १६, मंगलबार

    पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय

    काठमाडौं- पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको छ । राज्यका गोप्य सूचना चुहाएको आरोपमा उनलाई विशेष अदालतले जेल सजाय सुनाएको हो । पूर्वविदेशमन्त्री शाह इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्सफ पार्टीका उपाध्यक्ष हुन् ।  पूर्वप्रधानमन्त्री इमरान खानले भने यो आरोपको अस्वीकार गर्दै आएका छन् । उनले आफूमाथि लागेका सबै...

  • २०८० माघ १६, मंगलबार

    नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी दोषी ठहर, २ अर्ब राज्यकोषमा बुझाउनुपर्ने

    काठमाडौं- नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप लागेको भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिवानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेको छ । न्यायाधीश डा. कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गरेको हो । यो फैसलासँग भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर, जरिवाना र ब्याज बापत कम्तीमा २ अर्ब रुपैयाँ हाराहारीको रकम राज्यकोषमा...

  • २०८० माघ १६, मंगलबार

    `एनसेल बिक्री अस्वाभाविक´

    काठमाडौं- एनसेलले १ खर्ब भन्दा बढी रकम विदेशमा लगेको खुलासा भएको छ । एनसेलको शेयर खरिद बिक्री छानबिन गर्न गठित उच्चस्तरीय समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा १ खर्बभन्दा बढी रकम विदेश लगेको खुलेको हो । डेढ महिनाभन्दा बढी समय अनुसन्धान गरेर समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो । सरकारलाई जानकारी नदिएर मलेसियाली कम्पनी आजियाटाले एनसेलको शेयर बेलायती कम्पनी...

  • २०८० माघ १६, मंगलबार

    सहिद दिवसको अवसरमा काठमाडौं महानगरले गर्‌यो स्मृति सभा

    काठमाडौं - काठमाडौं महानगरले शहीद दिवसका अवसरमा शहीद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गरेको छ । दिवसको अन्तिम दिन आज बिहान ८ बजे शान्ति बाटिकाबाट प्रभात फेरि निकालेको महानगरले लैनचौरमा स्मृति सभा गरेको हो । स्मृति सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च पदस्थ अधिकारीहरू सहभागी थिए । आज नै महानगरले महानगरको वडा नम्बर २३ ले ओमवहालमा रहेको धर्मभक्त माथेमा पार्कमा स्मृति सभा गर्ने...

Pages