-
२०८० माघ २५, बिहिबार
नेवा: नख: न्यूयोर्कको नयाँ नेतृृत्वमा डा. नरेश मान शाक्य
नेवा: नख: न्यूयोर्कका महासचिव तुलसी नारायण चित्रकारले जूम (zoom) को माध्यमबाट साधारण सभा सम्पन्न गरेको छ । सो सभाको अध्यक्षता नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्यले गरेका थिए । प्रमुख अतिथिमा नख:का पूर्व अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधान थिए । उक्त सभामा उपस्थित सबैलाई प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्यले स्वागत गरेका थिए । सभामा प्रमुख अतिथीका रुपमा संस्थापक उपाध्यक्ष, पूर्व अध्यक्ष तथा...
-
२०८० माघ २४, बुधबार
लोक भजन संरक्षण अभियान
रामपुर (पाल्पा) भजन गाउँदा र सुन्दा हरेकलाई आनन्दित तुल्याउँछ । गाउँघरमा हुने विभिन्न धार्मिक कार्यमा लोक भजन गाउने र नाच्ने चलन परम्परादेखि नै चलिआएको संस्कृति हो । पछिल्लो समय नयाँपुस्ताले भजन गाउन नसिक्दा लोपोन्मुख अवस्थामा पुगेकामा ज्येष्ठ नागरिक चिन्तित बनेका छन् । भजनको महत्वलाई जोगाइराख्न पाल्पाको रामपुर नगरपालिकामा ‘खुुला लोक भजन प्रतियोगिता’ हुने भएको छ । रामपुर भजनकीर्तन मण्डलीको...
-
२०८० माघ २४, बुधबार
क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६७ औँ वार्षिकोत्सव मनाए
काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६७ औँ वार्षिकोत्सव मनाएको छ। चिकित्सालयका संस्थापक कम्पाउन्डर बद्री मालीको सालिकमा माल्यार्पणसहित विभिन्न कार्यक्रम गरेर अस्पतालले मंगलबार वार्षिकोत्सव मनाएको हो। सोही अवसरमा एक कार्यक्रम आयोजना गरी कर्मचारीहरूलाई सम्मान समेत गरिएको छ। साथै अस्पतालले ३० वर्षे सेवा अवधि पुरा गरी अवकाश पाएका कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण...
-
२०८० माघ २४, बुधबार
बाँसबारी जग्गा प्रकरण स् चौधरीसहित तीन रिहा
बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिरी जमानीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०...
-
२०८० माघ २२, सोमबार
विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले फिर्ता लिए राजीनामा
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन् । चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । ‘उहाँ (चन्दले) आफ्नो राजीनामा पत्र फिर्ता लिनुभएको छ,’ मानव स्रोत विभागका एक अधिकृतले भने। उनी काममा फर्के नफर्केको बारे भने मानव स्रोत विभागका ती अधिकारीले...
-
२०८० माघ २२, सोमबार
इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका
काठमाडौं- भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । इन्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन दुई जनालाई इलिमनेशन गरिएको हो । झापा हल्दीबारीकी मेनुका दृष्टिविहीन हुन् । तर उनको गायिकी भने प्रशंसनीय...
-
२०८० माघ २२, सोमबार
धरहराको निःशुल्क पार्किङ बन्द नहुने : बालेन
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । सहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको...
-
२०८० माघ २१, आइतबार
पत्रकार राष्ट्रिय दबू काभ्रेको साधारणसभा सम्पन्न
देशभरका नेवार पत्रकारहरुलाई पछिल्लो समय साधारण सभाको चटारो छ । यहि क्रममा शनिबार नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे जिल्ला शाखाले पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ भने ललितपुर जिल्ला शाखाले आइतबार साधारण सभा गरिसकेको छ । यही क्रममा भक्तपुरले माघ २८ गते गर्ने भएको छ । फागुन ५ गते शनिबार केन्द्रीय साधारणसभा गर्नुअघि देशभरका विभिन्न जिल्लामा बिस्तार गरिएका पत्रकार राष्ट्रिय दबूका शाखाहरुमा...
-
२०८० माघ २१, आइतबार
एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भए
काठमाडौँ - नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन नै स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो । कुटाकुट र भिडन्तमा एमाले कार्यकर्ता सन्तोषकाे हात नै भाँच्चिएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको...
-
२०८० माघ २१, आइतबार
देउवा पुत्रको आज विवाह, उपहार नल्याउन आग्रह
काठमाडौँ - नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पुत्र जयवीर सिंह देउवा गायिका शिवाना श्रेष्ठबिच आज विवाह हुँदै छ । बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ । विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने भए पनि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी,...
-
२०८० माघ २१, आइतबार
निफको प्रमुख निर्णायकमा बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर शिए फेइ
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौं संस्करणमा दुई दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चिनिया फिल्म निर्देसक तथा प्रोफेसर शिए फेइ फिचर फिल्म प्रतिस्पर्धा तर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने भएका छन् । महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए अनुसार शिए फेइले निर्णायकको भूमिकासँगै फिल्म लेखन निर्देशनसम्बन्धी...
-
२०८० माघ २०, शनिबार
बिरज महर्जनको दुई म्युजिक भिडियो सार्वजनिक
युवा पुस्ताका प्रतिभावान गायक बिरज महर्जन ले गाउनु भएको दुई वटा गीतका म्युजिक भिडियो अाज शनिवार सार्वजनिक गरिएको छ । शनिवार आयोजित म्युजिक भिडियो सार्वजनिक समारोहमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन प्रमूख अतिथीका रुपमा यी भिडियो हरुको सार्वजनिक गर्नु भएको थियो । यसरी सार्वजनिक भएका दुई गीतहरु मध्ये खस नेपाली भाषाको " तिमि आउने बाटोभरि ” र नेपालभाषाको " नक्कलिम्ह मयजु” रहेका छन् । भिडियो...


