STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० माघ १०, बुधबार

    ख्यातिप्राप्त फोटोग्राफर राजीव श्रेष्ठलाई मातृ शोक

    हाल काम विशेषले अमेरिका बस्दै आएका  नेपालको ग्ल्यामर संसारका ख्यातिप्राप्त फोटोग्राफर एवम् सन्चारकर्मि राजिव श्रेष्ठकि ८९ वर्षीय ममतामयी आमा कमला श्रेष्ठको अमेरिकामा बुधबार विहान निधन भएको छ ।  स्वर्गिय कमला श्रेष्ठका कान्छा छोरा राजेश श्रेष्ठले यो कुराको जानकारी आफ्नो फेसबुक मार्फत दिएका हुन् भने स्वर्गिय आमाको अन्तिम् संस्कार गरिने कुरा उनका माहिला पुत्र राजिव श्रेष्ठले बताएका छन् ।  लामो...

  • २०८० माघ ९, मंगलबार

    अफगानिस्तानमाथि न्युजिल्याण्डको जित, नेपाललाई फाइदा

    काठमाडौं- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा न्युजिल्याण्डले अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ । लगातार दोस्रो जितले न्युजिल्याण्डले सुपर सिक्समा पुग्ने पहिलो टोली बनेको छ । जितको लागि ९३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्डले २८.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो ।  न्युजिल्याण्डको जित कप्तान ओस्कर ज्याक्सनल सर्वाधिक २६ रनको योगदान दिए । अफगानिस्तानका...

  • २०८० माघ ९, मंगलबार

    जनमत मधेस सरकारबाट बाहिरियो

    जनकपुर- मधेस प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टीले आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ भने जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।  जनमत पार्टीका प्रदेश सांसद सञ्जय यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेस सरकारबाट बाहिरिएको पत्र बुझाएको जानकारी दिए । मधेस प्रदेश सरकारमा जनमत पार्टीका दुई मन्त्री छन् । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा...

  • २०८० माघ ९, मंगलबार

    कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’को लागि जापानसँग ३१ अर्ब ऋण लिइने

    काठमाडौं- सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’सहितका संरचना निर्माण गर्न जापानसँग ३१ अर्ब २ करोड रुपैयाँ बराबर ऋण लिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गर्न ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ ।...

  • २०८० माघ ९, मंगलबार

    सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

    सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी शाह, सञ्चारिका समूह...

  • २०८० माघ ९, मंगलबार

    एमालेले सरकारलाई बुझायो ७५१ बुँदे ध्यानाकर्षण पत्र

    काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो...

  • २०८० माघ ९, मंगलबार

    पार्किङ हटाएपछि न्युरोडका व्यवसायी आक्रोशित

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायी आक्रोशित बनेका छन् । महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पार्ने काम गरेको व्यवसायीहरुको गुनासो छ ।  न्युरोडको पार्किङ पुरानो बसपार्कमा कायम गर्ने निर्णयले मन्दीको व्यापारमा थप मन्दी उत्पन्न हुने व्यवसायीहरुको भनाइ छ । पार्किङ गर्न नदिने निर्णयले व्यवसाय चौपट हुने भन्दै उनीहरुले...

  • २०८० माघ ९, मंगलबार

    राष्ट्रिय सभा निर्वाचन : आजदेखि मौन अवधि

    काठमाडौं - राष्ट्रिय सभा निर्वाचनको लागि आजदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै सोमबार मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्‍गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका...

  • २०८० माघ ९, मंगलबार

    मलाई सहकारी ठग बनाउन हेडलाइन आतंक : रवि लामिछाने

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबर्जस्ती सहकारी ठग बनाउन सञ्चारमाध्यमहरूले हेडलाइन आतंक मच्चाएको आरोप लगाएका छन् । सहकारी ठगीमा नाम मुछिएपछि प्रष्टिकरण दिन सोमबार पत्रकार सम्मेलन गर्दै उनले  नगरेका दुष्कार्यमा आफूलाई जोड्न जोडबल लगाएर सञ्चारमाध्यम पछि परेको दाबी गरे । उनले भने, ‘पैसा मेरा खातामा आएको होइन, कसैले राखिदिएको जस्तो गर्‍यो । त्यही विषयलाई लिएर...

  • २०८० माघ ९, मंगलबार

    चैत १५ गतेदेखि हुने एसईईको तालिका सार्वजनिक

    काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले  एसईईको तालिका सार्वजनिक गरेको छ। परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।  यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने छैनन् । 

  • २०८० माघ ९, मंगलबार

    रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणका लागि ललितपुरले छुट्यायो एक करोड बजेट

    ललितपुर- ललितपुर महानगरपालिकाले बुङ्मतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो मन्दिर पुनर्निर्माणको बाँकी कामको नेतृत्व गर्दै महानगरपालिकाले यथाशीघ्र काम सम्पन्न गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।  महानगरपालिकाको आइतबार सम्पन्न हिउँदे नगरसभाले पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्ने भन्दै एक करोड रुपैयाँ बजेट विनियोजन गरेको...

  • २०८० माघ ९, मंगलबार

    पशुपति विकास कोषकी निर्देशकलाई तत्काल काम नगराउन आदेश

    काठमाडौं— पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई तत्काल काम नगर्न/नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।  गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध आवश्यक मापदण्ड नपुगेको कारण देखाएर पुस २९ मा कोष कै भरत मरासिनीले रिट दायर गरेका थिए ।  उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार मरासिनीको...

Pages