STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० कार्तिक २९, बुधबार

    आज दिनभर रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर खुला रहने

    काठमाडौँ - प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खेलेको छ । भाइटीकाका अवसरमा बुधबार बिहानैदेखि मन्दिर खोलिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने...

  • २०८० कार्तिक २९, बुधबार

    टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

    काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन र आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को...

  • २०८० कार्तिक २९, बुधबार

    अब सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गरिने

    काठमाडौं - सरकारले नेपाल संवत् पनि सरकारी कागजताहरुमा उल्लेख गर्ने निर्णय गरेको छ ।  सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले कातिक २८ गते नेपाल संवत् ११४४ नेपाल सरकारको डकुुमेन्टमा (कागजात)मा उल्लेख गर्ने निर्णय भएको सरकारका प्रवक्ता एंव सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन ।  राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं ९३७ (इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात...

  • २०८० कार्तिक २९, बुधबार

    नेपाल संवत् सिङ्गो नेपाल र नेपालीको सम्पत्ति हो : सभामुख घिमिरे

    काठमाडौँ -  सभामुख देवराज घिमिरेले नेपालको मौलिक संवतको रुपमा रहेको नेपाल संवत्ले नेपालीहरुबीच सामाजिक एकता, सहिष्णुता तथा आपसी सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल संवत् ११४४ को अवसरमा आज शुभकामना दिँदै सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं...

  • २०८० कार्तिक २९, बुधबार

    मनाइयो नेपाल संवतको नयाँ वर्ष ११४४

    राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामना र्‍याली निकालिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्‍याली निकालिएको हो । यस संवत्लाई...

  • २०८० कार्तिक २९, बुधबार

    नेपाल संवत् र म्हपुजा

    काठमाडौँ - नेपाल संवत् ११४४ आज मंगलबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न...

  • २०८० कार्तिक २८, मंगलबार

    नेपाल संवत् सबैको साझा हो, यसलाई मनाउन कुनै सङ्कीर्णता देखाउन हुँदैन : प्रधानमन्त्री

    काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल संवत् सबैको साझा भएको बताउनुभएको छ । नेपाल संवत् ११४४ का अवसरमा न्हूुदँ राष्ट्रिय समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको सार्वजनिक सभामा उहाँले नेपाल संवत्लाई मनाउने विषयमा कुनै खालको सङ्कीर्णता देखाउन नहुने बताउनुभयो । “नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलाउन नेवार समुदायका बुद्धिजीवी, जनताले लामो सङ्घर्ष गरेको इतिहास छ”,...

  • २०८० कार्तिक २८, मंगलबार

    नेपाल संवत नेवारहरुको मात्रै नभई सबै नेपालीको होः – प्रधानमन्त्री दाहाल

    भक्तपुर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् नेवारहरुको मात्रै संवत् नभएर नेपाल र सबै नेपालीको मौलिक संवत् हो भन्नुभएको छ । शंखधर साख्वाः प्रतिष्यठानले आज मध्यपुरथिमिस्थित शंखधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा मध्यपुरथिमिको मौलिक नाम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।...

  • २०८० कार्तिक २६, आइतबार

    नेपाल संवत् कुनै जाति विशेषको संवत् हैन, यसप्रति सबै नेपालीले गौरव गर्नुपर्छ – अध्यक्ष बज्राचार्य

    काठमाडौँ, २६ कात्तिक स् नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११४४ का अध्यक्ष प्रा। डा। नरेशमान बज्राचार्यले विश्वमै देशको नाममा स्थापित संवत् नेपाल संवत् मात्र भएको र यो नै यस संवत्को विशेषता भएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति ९रासस० का नायब महाप्रबन्धक राजु शाक्यलाई दिनुभएको अन्तर्वार्तामा अध्यक्ष बज्राचार्यले भन्नुभयो, “नेपाल संवत् देशकै नामबाट स्थापित छ, यो गौरवको कुरा हो । तर...

  • २०८० कार्तिक २६, आइतबार

    संसार्स क्रियशनको शुभकामना समारोहमा नयाँ म्युजिक भिडियो सार्वजनिक

    चलचित्र कला र सांस्कृतिक क्षेत्रमा साहसको प्रतिक अनि चुप लागेर बस्नै नसक्ने बहुमुखी प्रतिभाका धनी व्यक्तित्वका रुपमा परिचित स्वतन्त्र संसार महर्जनले महान पर्व तिहार एवं नेपाल सम्बत नयाँ वर्ष र छठको उपलक्ष्यमा आयोजना गरिएको शुभकामना आदान प्रदान समारोहमा जेष्ठतम् संगीतकःमि रत्न बेहोशी र सबिता मालाकारको युगल स्वर रहेको " ज्यापुनि मैंचा ” बोलको नेपालभाषाको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यो...

  • २०८० कार्तिक २६, आइतबार

    नेपाल सम्वत् सरकारी दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सम्वत् लाई राष्ट्रिय सम्वत्को रुपमा घोषणा गरिए पनि त्यसको व्यावहारिक कार्यान्वयन निकै कम भएको भन्दै आफ्नै पालामा सरकारी दस्तावेजमा लेख्ने गरी व्यावहारिक प्रयोगमा लैजाने प्रतिवद्धता जनाएका छन् । मानव अधिकारवादी तथा साहित्यकार पद्मरत्न तुलाधरको पाँचौ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले नेपाल सम्वत् लाई राष्ट्रिय सम्वत् घोषणा पनि...

  • २०८० कार्तिक २४, शुक्रबार

    मुगु सामूहिक हत्या घटना : दुई जना आरोपी सार्वजनिक

    काठमाडौं - मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दु गाउँको सामूहिक हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका– ७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायाँनाथ रारा– ६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । उनीहरूलाई आज (शुक्रबार) दिउँसो जिल्ला...

Pages