STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० कार्तिक ३, शुक्रबार

    च्याङ्ग्राको मूल्य अकाशियो

    गलकोट - पचास हजार पर्ने मुस्ताङ्गी च्याङ्ग्रा जो कसैको क्षमताभित्र रहँदैन । बडादसैँमा मीठो मसिनो खाने चलन भए पनि प्रतिकेजी रू दुई हजार पाँच सय केजीमा पाइने च्याङ्ग्राको मासु सबैको भान्सामा नपाक्न सक्छ । यस पटक हिमालपारिको जिल्ला मुस्ताङबाट थोरै मात्रामा भेडाच्याङ्ग्रा निर्यात भएको छ । माग उच्च भएपछि भाउ बढेकाले थोरै मात्र भेडाच्याङ्ग्रा निर्यात भएको हो । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले...

  • २०८० कार्तिक ३, शुक्रबार

    ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान

    काठमाडौं - ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा तीन सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका...

  • २०८० कार्तिक ३, शुक्रबार

    हाइजेनिक वर्ड अर्गनाईजेशनद्वारा अपांग तथा असहायहरुलाई भाेजन

    हाईजेनिक वर्ड अर्गनाईजेशनले अपांग तथा असहाय व्यक्तिहरुलाई भाेजन वितरण गर्दै बडा दशैंको  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । विजयादशमी २०८० काे अवसरमा  अपांग सराेकार केन्द्रमा दशै भाेजकाे आयाेजना गरेकाे हाे । अपांग सराेकार केन्द्रमा करिव ४५ जना अपांगहरु आश्रीत रहँदै आएका छन् ।  भाेजन वितरण कार्यक्रम गरेकाेमा  खुसी व्यक्त गर्दै संस्थाका अध्यक्ष तेजेन्द्र गिरीले आयाेजक संस्थालाई ...

  • २०८० कार्तिक ३, शुक्रबार

    मध्यपुर थिमिको सहकारी नियमावलीको प्रारुप अन्तिम चरणमा

    मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले सहकारी नियमावलीको  प्रारुपको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा उपप्रमुख श्रेष्ठले सहकारी क्षेत्रको विकृति र समस्यालाई सम्बोधन गर्न नियमावली बनाएको बताएका हुन् । नगरपालिकाले गतवर्ष सहकारी ऐन जारी गरेको थियो ।  कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं ८...

  • २०८० कार्तिक ३, शुक्रबार

    राष्ट्रपतिले विजय दशमीको दिन २ देखि ५ बजेसम्म टीका लगाइदिने

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले दसैंको अवसरमा  विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयबाट बिहीबार जारी प्रेस नोटअनुसार शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ। राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले...

  • २०८० कार्तिक ३, शुक्रबार

    सत्यमोहन जोशीको जीवनी ‘सत्यको खोज’ सार्वजनिक

    काठमाडौं - साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी ‘सत्यको खोज’, सार्वजनिक भएको छ। कृति शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले लोकार्पण  गरेका हुन्। एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीबारे जति लेखे पनि कहिल्यै नसकिने बताए। जोशी नेपाली लोक साहित्य र संस्कृतिमा यो युगकै एउटा ननिभ्ने ज्योति भएको बताए...

  • २०८० कार्तिक ३, शुक्रबार

    गाजामा सर्वसाधारणको ज्यान जानेगरी भएको आक्रमणप्रति नेपाल सरकारको निन्दा

    काठमाडौं - सयौं सर्वसाधारणको ज्यान जानेगरी गाजास्थित एक अस्पतालमा भएको आक्रमणप्रति नेपाल सरकारले निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै निर्दोष सर्वसाधारणको हत्या गरिएको भन्दै सरकारले गहिरो संवेदनासमेत व्यक्त गरेको छ। 'गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको छ। अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी...

  • २०८० कार्तिक ३, शुक्रबार

    कात्तिक १२ गते संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आउने

    काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कात्तिक १२ गते नेपाल भ्रमणमा आउने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महासचिव गुटेरेसको कात्तिक १२ देखि १५ गतेसम्म हुने नेपालको औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। यसअघि महासचिव गुटेरेस असोज २६ गते नेपाल आउने भनिए पनि इजरायल-प्यालेस्टाइन युद्धका कारण उनको भ्रमण स्थगित भएको थियो। परराष्ट्र मन्त्रालयले गुटेरेसको अनुकुलतामा...

  • २०८० कार्तिक ३, शुक्रबार

    चिनीको हाहाकार कहिले सम्म?

    काठमाडौं- अहिले देशभर चिनीको हाहाकार छ । दसैँ, तिहारजस्ता नेपालीहरूको मुख्य चाडपर्वमा बजारमा भइरहेको चिनीको अभावप्रति सरकारले ध्यान नदिएको उपभोक्ताको गुनासो छ । सरकार भने बजारमा देखिएको चिनीको अभाव कम गर्ने प्रयास जारी रहेको दाबी गर्छ ।  व्यापारीहरू बजारमा देखिएको चिनीको अभाव कृत्रिम नभइ वास्तविक नै भएको बताउँछन् । बजारमा चिनीको अभाव हुनुमा उनीहरु सरकारलाई दोष दिन्छन् । खुद्रा व्यापार सङ्घका...

  • २०८० कार्तिक ३, शुक्रबार

    नेपालद्वारा हङकङ ६ विकेटले पराजित

    काठमाडौँ - राजधानीमा जारी त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।  नेपालका लागि...

  • २०८० कार्तिक ३, शुक्रबार

    बजारमा चिनी अभाव : दुई किलो चिनी किन्न लाइन

    काठमाडौँ - बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरु दुई किलो चिनी किन्नका लागि लाइन बस्न आएका छन् । नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका छन् । दशैँ, तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निभाउन...

  • २०८० कार्तिक १, बुधबार

    यूएईमाथि नेपालको सहज जित

    काठमाडौं - त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा नेपालले यूएईमाथि ७ विकेटको जित हात पारेको हो । यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्‍यो । नेपालको जितमा कप्तान रोहित पौडेलले नटआउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३४ रन बनाए । रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए । नेपालका ओपनर...

Pages