STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० आश्विन २, मंगलबार

    तेइस वर्षदेखि वाटिकामा उभिरहेछन् लौहपुरुष गणेशमान

    भक्तपुर, सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित सुवर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको जङ्गलको पूर्वपट्टिको छेउमा सुन्दर बगैँचासहितको बाटिका छ । नजिकै सानो पालेघर । वाटिकाको बीचमा २३ वर्षदेखि लौरो टेकेर ठिङ्ग उभिरहेका लौह पुरुष, प्रजातन्त्र सेनानी स्व गणेशमान सिंहको पूर्णकदको सालिक । हो यही सालिक आज स्व सिंहको पुण्यतिथि एवं २६औँ स्मृति दिवसका अवसरमा राष्ट्रपति अनावरण गर्ने भएपछि बल्ल ठडिएको...

  • २०८० आश्विन २, मंगलबार

    संविधानको मौलिक हक – निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनका चुनौती

    काठमाडौँ, आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक व्यवहारतः कार्यान्वयनमा अझै चुनौती देखिएको छ । नेपालको संविधानको मौलिक हक, धारा ३१ मा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि राजनीतिक दलले आफ्ना चुनावी घोषणापत्रमा प्रतिबद्धता व्यक्त गरेका हुन्छन् भने नेपाल सरकारका हरेक वर्षका नीति तथा कार्यक्रममा यी विषयप्रतिको प्रतिबद्धता छुट्दैनन् तर स्रोत साधन र...

  • २०८० आश्विन २, मंगलबार

    ऋषिपञ्चमी पर्वः ऋषेश्वर मन्दिरमा भक्तजनको भीड

    काठमाडौँ, ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ ।     प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । आज नेपाली नारीले नदी, खोला, ताल, तलाउलगायत स्थलमा गई विधिपूर्वक दत्तिउन र गोबरले स्नान गरेपछि ऋषेश्वर मन्दिरमा गई पूजा लगाउने गर्छन् ।     टेकु र मूलपानीको ऋषेश्वर मन्दिर काठमाडौँ उपत्यकाका पुराना मन्दिर हुन् । जहाँ...

  • २०८० आश्विन २, मंगलबार

    कीर्तिपुरकी म्यूजिक भिडियो नव परिकल्पनाकार : राज्यलक्ष्मी महर्जन “सुस्तरी” देखि “मां लुमनाः वइ” सम्म

    कीर्तिपुर/ऐतिहासिक कीर्तिपुर नगर, एक सांस्कृतिक एवं कलाकर्मीहरुको भण्डारको नगर पनि हो । यही भण्डारमा म्यूजिक भिडियो क्षेत्रमा नयाँ सोँच र नयाँ उमंगका साथ कीर्तिपुरबाट युवावर्गमाँझ लक्षित कन्सेप्ट राईटर, एक नव परिकल्पनाकारको पनि उदय भएको छ । उहाँ कन्सेप्ट राईटर अर्थात् परिकल्पनाकारले केही महिना अघिमात्र रिलिज भएको कीर्तिपुरका खेलाडी एवं संगीतकर्मी भुवन महर्जनको रचना संगीत तथा एरोन महर्जनको स्वरमा...

  • २०८० आश्विन १, सोमबार

    अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने

    काठमाडौं - एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औं संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ। नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट सोमबार बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए। ‘प्राविधिक पक्ष, कथ्यको प्रस्तुति...

  • २०८० आश्विन १, सोमबार

    तीज पर्वको परम्परा जोगाउनै गाह्रो

    काठमाडौं - आज व्रत बसेर तीज पर्व मनाइरहेकी भक्तपुरकी ४० वर्षीया मीना श्रेष्ठलाई गएको करिब महिनादिनदेखि तीज लागिरहेको छ । तीज आउनु एक महिना अगाडिदेखि नै विभिन्न समूह, सहकारी, आफन्तबीचमा दर खाने कार्यक्रम चलिरहन्छ, जुन तीजको दरखाने दिनसम्म नै जारी रहन्छ । “भदौ पहिलो हप्तामै नेवाः चुलोमा नेवारी खाजा समयबजी खाएर दर खाने कार्यक्रम सुरु गरियो”, उनले हाँस्दै सुनाए “दर खाने दिनसम्म नै यो क्रम चल्यो ।”...

  • २०८० आश्विन १, सोमबार

    हरितालिक तीज : देशभरका शिवालयमा भक्तजनको घुइँचो

      काठमाडौँ - हरितालिक तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको छ पशुपतिनाथ नित्य...

  • २०८० आश्विन १, सोमबार

    नौबिसे–मलेखु सडक खण्डमा असोज २० गतेसम्म दिउँसो मात्र खुल्ने

    काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो । असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घन्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जानकारी...

  • २०८० आश्विन १, सोमबार

    नाच्नेडाँडामा छमछमी

    गण्डकी,नाच्नेडाँडाको रौनक फेरिइहाल्छ । तीज पर्वसँग यसको पुरानो साइनो छ । तीजमा नाचगान हुन थालेपछि ठाउँको नामै नाच्नेडाँडा रहन गएको हो । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडामा वर्षेनी तीज मेला लाग्छ । स्वतःस्र्फूत ढङ्गले चल्दै आएको मेला अहिले संस्थागत भइसकेको छ । यसपालिको तीजमा पनि नाच्नेडाँडामा दुई दिन मेला चल्यो । आइतबार गाउँका छोरीचेली भेला भएर सामूहिक दर खाए । तीजका गीतमा छमछमी...

  • २०८० आश्विन १, सोमबार

    तीज पर्वको परम्परा जोगाउनै गाह्रो

    आज व्रत बसेर तीज पर्व मनाइरहनुभएकी भक्तपुरकी ४० वर्षीया मीना श्रेष्ठलाई गएको करिब महिनादिनदेखि तीज लागिरहेको छ । तीज आउनु एक महिना अगाडिदेखि नै विभिन्न समूह, सहकारी, आफन्तबीचमा दर खाने कार्यक्रम चलिरहन्छ, जुन तीजको दरखाने दिनसम्म नै जारी रहन्छ । “भदौ पहिलो हप्तामै नेवाः चुलोमा नेवारी खाजा समयबजी खाएर दर खाने कार्यक्रम सुरु गरियो”, उहाँले हाँस्दै सुनाउनुभयो “दर खाने दिनसम्म नै यो क्रम चल्यो ।”  ...

  • २०८० भाद्र ३१, आइतबार

    प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कमा

    काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार अमेरिका पुगेका छन् । प्रचण्डलाई विमानस्थलमा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका थिए । राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए ।  प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने छन् ।  विश्व...

  • २०८० भाद्र ३१, आइतबार

    सरकारसँगको ६ बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन फिर्ता

    काठमाडौं- सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका चिकित्सकमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो । त्यसको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि वार्ता भएको थियो । वार्तामा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा...

Pages