STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० भाद्र ३१, आइतबार

    तीनकुने हत्याकाण्डमा पक्राउ परेका राई रिहा

    काठमाडौं - तीनकुने सामूहिक हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीले शनिबार पक्राउ गरेको दीपेन्द्र राई रिहा भएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार उनलाई आफन्तको जिम्मामा छाडिएको हो । शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । सःमिलमा ५६ वर्षका पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षकी अम्बिका भुजेल, पूर्णबहादुरकी आमा ७६...

  • २०८० भाद्र ३१, आइतबार

    असोज १ देखि विराटनगरमा २ महिना निषेध

      काठमाडौँ– जिल्ला प्रशसन कार्यालय विराटनगरले सोमबार (असोज १) देखि २ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । आइतबार जिल्ला प्रमुख अधिकारी वीरेन्द्रकुमार यादवद्वारा जारी विज्ञप्तिमा विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु राखि विविध समूह लगायतबाट विरोध, धर्ना, जुलुस, आयोजना गरी विरोधका कार्यक्रमहरु भइरहने भन्दै २ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो । कोशी प्रदेश नामकरण विषयलाई लिएर...

  • २०८० भाद्र ३१, आइतबार

    कैद मिनाहाको आधार स्पष्ट गर्न गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार

    काठमाडौँ– राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई कैद मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । राष्ट्रपति कार्यालयले कैद मिनाहाका लागि प्रस्ताव गरिएका ३४ जनालाई मिनाहाको सिफारिसको आधार स्पष्ट पार्न तथा उनीहरूको व्यक्तिगत विवरण पठाउन पनि भनेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भए बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालयले यसबारेमा चासो...

  • २०८० भाद्र ३१, आइतबार

    श्रीलंकालाई हराउँदै भारतले जिते एसिया कप

      काठमाडौं - एसिया कप २०२३ को उपाधि भारतले उचालेको छ । आइतबार कोलम्बोमा भएको फाइनल खेलमा श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले ८ औँ पटक एसिया कप जित हात पारेको हो । फाइनल खेलमा पहिले टस जितेर भारतविरुद्ध ब्याटिङ गरेको श्रीलंका ५० रनमै अलआउट भएर भारतलाई जितका लागि ५१ रनको लक्ष्य दियो । श्रीलंकाले १५.२ ओभरमा जम्मा ५० रन मात्र बनाउन सफल भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक...

  • २०८० भाद्र ३१, आइतबार

    संविधानमा संशोधनको आवश्यकता

     काठमाडौँ, ३नेपालमा २००४ सालदेखि आजसम्म सात–आठ वटा संविधान बनेका छन् र खारेज भएका छन् । यसरी हेर्दा तिनको आयु सरदर १० वर्ष रहिआएको देखिन्छ । त्यसले नेपाल अति नै लामो राजनीतिक सङ्क्रमणकालबाट गुज्रिरहेको छ भन्ने स्पष्टै देखाउँछ । देशमा रहेको राजनीतिक अपरिपक्वता र अदूरदर्शीता पनि यसैबाट देखिन्छ । यसका धेरै कारण छन् । वर्तमान नेपालको संविधान दोस्रो संविधान सभाबाट बनेको हो । पहिलो संविधान सभाको चुनाव...

  • २०८० भाद्र ३१, आइतबार

    पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा

    काठमाडौँ, हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।   कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको हो । तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा...

  • २०८० भाद्र ३१, आइतबार

    गणेशमान सिंहको प्रतिमा अनावरणको तयारी

    भक्तपुर गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिले विगत २३ वर्षअघि निर्माण गरेको लौह पुरुष एवं प्रजातन्त्र सेनानी स्वं गणेशमान सिंहको पूर्ण कदको प्रतिमा अनावरणको तयारी पूरा गरेको छ । समितिका अध्यक्ष माथवरसिंह बस्नेतले पत्रकार सम्मेलन गरी असार २ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिमा अनावरण गर्नुहुने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।     भक्तपुरको...

  • २०८० भाद्र २९, शुक्रबार

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि, अब पेट्रोल १८३, डिजेल र मट्टितेलको मूल्य १७३

    काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। भारतबाट पेट्रोलको मूल्य वृद्धि भएर आएपछि स्वचालित मूल्यअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो। जसअनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टितेलमा तीन रुपैयाँले मूल्य वृद्धि भएको हो। नेपाल आयल निगमको सञ्चालक समितिक बैठकले आज रात १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि भएको हो। निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य १.१४ रुपैयाँ र...

  • २०८० भाद्र २९, शुक्रबार

    राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यसपटक प्रदान नगरिने

      काठमाडौं - सरकारले संविधान दिवसमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यसपटक प्रदान नगर्ने भएको छ । शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री त्था मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीपरिषद्को बैठकले विभूषण वितरण कार्यलाई मर्यादित एवं व्यवस्थित गरी विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषण सम्बन्धी प्रचलित कानूनसमेतको अध्ययन गरी तीन महिनाभित्र...

  • २०८० भाद्र २९, शुक्रबार

    तीजमा पशुपतिनाथ बिहान ३ बजेबाटै खुल्ने

    काठमाडौं - यस वर्षको हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबार पत्रकार सम्मेलन गरी मन्दिर प्रवेश गर्ने भक्तजनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । हिन्दुहरूको महान् पर्व हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शनार्थ पुग्ने भक्तजन एवं विशेषगरी हिन्दु नारीहरूको सेवा...

  • २०८० भाद्र २९, शुक्रबार

    क्रिकेटको विकासमा बालेन र पारसको सहकार्य

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्ताकां एवं वाग्मती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीच सहकार्य भएको छ । यस सहकार्य अन्तर्गत काठमाडौँमा क्रिकेटको विकासलागि ५० जनालाई आइसीसी लेभल ० क्रिकेट कोचको प्रशिक्षण दिइने समझदारीमा हस्ताक्षर भएको छ । यस बारेमा जानकारी दिदै बालेनले वाग्मती क्रिकेट सङ्घको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास...

Pages