-
२०८० भाद्र २६, मंगलबार
सिन्धुपाल्चोकको जुरेमा सुख्खा पहिरो
काठमाडौं - सिन्धुपाल्चोकको जुरेमा सुख्खा पहिरो झरेको छ । जुरेको शीरबाट ठूलो सुख्खा पहिरो झरेको हो । पहिरो झरेपछि जुरे क्षेत्रमा धुलोको ठूलो मुस्लो देखिएको थियो । मध्यान्न १२ बजेतिर डरलाग्ने गरी सुख्खा पहिरो खसेको स्थानीय प्रदीप पौडेलले जानकारी दिए । उनका अनुसार अझै पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरोका कारण अरनिको राजमार्गमा सवारी साधन चल्न सकेका छैनन् । स्थानीय त्रस्त छन् । २०७१ मा झरेको...
-
२०८० भाद्र २६, मंगलबार
काठमाडौँ महानगरले सार्वजनिक गर्यो तत्काल गर्नुपर्ने कामको सूची
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशनसमेत दिनुभएको छ । तत्काल गर्नुपर्ने कामको सूचीमा हाइमास्ट लाइट जडान, विद्युतीय सेवा सञ्चालन, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ...
-
२०८० भाद्र २५, सोमबार
तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासङ्घ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको...
-
२०८० भाद्र २५, सोमबार
ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ, वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भई हाल भक्तपुरको ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ मित्रनगर नयाँ बसपार्क बस्ने २३ वर्षीय...
-
२०८० भाद्र २५, सोमबार
आत्महत्या दुरुत्साहन आरोपमा प्रिन्सिपल र सञ्चालक पक्राउ
रुकुम पश्चिम, २५ भदौ : दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रक्राउ गरेको हो । सोही विद्यालयको कक्षा ८ मा अध्यनरत १३ वर्षीया सृष्टि गौतमको आत्महत्या दुरुत्साहन मुद्धामा उनीहरुलाई प्रकाउ गरिएको जिल्ला प्रहरी...
-
२०८० भाद्र २५, सोमबार
जी–२० शिखर सम्मेलन सम्पन्न
एजेन्सी — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार जी–२० शिखर सम्मेलनको समापनको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय आर्थिक सहयोगको लागि प्रमुख फोरममा गरिएका सुझावहरू र प्रस्तावहरूको समीक्षा गर्न नोभेम्बरमा भर्चुअल बैठकको आयोजना गर्ने प्रस्ताव गरेका छन् । ‘जसरी तपाई सबैलाई थाहा छ नोभेम्बर २०२३ सम्म जी–२० अध्यक्षको जिम्मेवारी भारतसँग छ। यी दुई दिनमा, तपाईं सबैले धेरै सुझाव दिनुभयो र प्रस्तावहरू...
-
२०८० भाद्र २४, आइतबार
ललिता निवास जग्गा प्रकरण : गुरुङ दुई करोड ४६ लाख धरौटीमा थुनामुक्त, अन्य पनि धरौटीमा छुट्ने
काठमाडौं - जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले आज उक्त धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात कीर्ते आरोपमा मुद्दा चलाएको थियो। अदालतका...
-
२०८० भाद्र २४, आइतबार
संस्कृतिको सम्बर्द्धन गर्न मच्छेगाउँमा लाखे नाच
नेपाल साँस्कृतिक कला मन्दिर मच्छेगाउँ कोआयोजनामा हुने ‘लाखे नाच’प्रदर्शनी यसपटक आगामी असोज ५ र ६ गते हुने भएको छ । उक्तप्रदर्शनीमा देशभरका नेवार समुदायबाट प्रदर्शनीकालागि लाखे ल्याइने भएकोछ । चन्द्रागिरि नगरपालिका९, मच्छेगाउँमाआयोजनाहुने यस पटकको प्रदर्शनीमा ४२ समूहले लाखे नाच प्रदर्शन गर्ने आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले जानकारी दिएका छन् । आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवाजमातलाई...
-
२०८० भाद्र २४, आइतबार
विभिन्न मानन्धर समूहद्वारा धाः बाजा प्रदर्शन
देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकासँग सहकार्य गरी संघले १२ वटा टोलका विभिन्न खलः, पुचः र गुठीलाई सम्मिलित गराएको छ । काठमाडौं उपत्यका र काभ्रे जिल्लामा सघन बसोबास गर्दै आएका मानन्धरहरुले बाजा प्रर्दशनीमा सहभागिता जनाएका हुन् । काठमाडौंको लाय्कूसाः मानन्धर समाज, भिंद्यः गुथि कालिमाटी,...
-
२०८० भाद्र २४, आइतबार
काभ्रेपलाञ्चोकमा पहिरोको जोखिम अध्ययन गर्दै भूगर्भविद्
काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकमा पहिरोको उच्च जोखिम रहेको जनाउँदै तेमाल गाउँपालिकाको दुई स्थानमा अध्ययन सुरु गरिएको छ । अध्ययन टोलीमा भूगर्भ विज्ञान, सामाजिक विज्ञान र मानविकी सङ्कायका नेपाली तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता छन् । अध्ययनका लागि पहिरोको उच्च जोखिम रहेको तेमालको वडा नं ४ स्थित आखेलादुर्सा र वडा नं ५ को थालागाङमा अत्याधुनिक उपकरण राखिएको छ । पहिरोको कारण र समय पत्ता लगाउन...
-
२०८० भाद्र २४, आइतबार
जातीय र धार्मिक द्वन्द्व नफैलाउन अध्यक्ष दाहालको आग्रह
हेटौँडा ,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित समाजबादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गर्नुभयो । “हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक...
-
२०८० भाद्र २३, शनिबार
चलचित्रकर्मीहरुमा एकता कायम हुनुपर्ने कुरामा जोड दिंदै अन्तर्क्रिया सम्पन्न
नेपाल चलचित्र संघका अध्यक्ष मोहन निरौलाले नेपाली चलचित्रको गुणस्तर बढाउने विषयमा कलाकारहरुले गम्भिर भएर सोच्नुपर्ने बेला आएको बताए । उनले यो कुरा नेपाल चलचित्र कलाकार संघ स्थापना भएको ३५ वर्ष पुगेको अवसरमा काठमाडौंमा आयोजित " नेपाली चलचपत्रको गुणस्तरमा पेशाकर्मिको भुमिका ” विषयक अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा राखेका हुन् । निरौलाले गुणस्तरीय चलचित्र आउन नसकेको बजारको...


