STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० भाद्र २३, शनिबार

    बाँके बस दुर्घटनामा सातजनाको मृत्यु

    काठमाडौं - बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, वडा नं ८ का ४५ वर्षीय जुगबहादुर चन्द र...

  • २०८० भाद्र २३, शनिबार

    कोशीमा स्थिर सरकार कति सम्भव ?

    काठमाडौं - सर्वोच्चको परमादेशले कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको नयाँ सरकार गठन भयो । संविधनको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले कार्की मुख्यमन्त्री त बने । तर, कार्की नेतृत्वको सरकारले ३० दिनभित्र प्रदेशसभाबाट विश्वास प्राप्त गर्न सक्ला ? अस्पष्ट संसदीय अंकगणितले कोशीमा स्थिर सरकार सम्भव छ ? कि अब कोशी मध्यावधिकै बाटोमा त होइन ? यावत प्रश्नले...

  • २०८० भाद्र २३, शनिबार

    स्वर्णयुगको अँध्यारो पाटो

    हिमाल पहाड तराईको सङ्गमस्थल नेपाल । पर्यटकीय दृष्टिकोण संसारकै अब्बलमध्येको एक देश नेपाल । सगरमाथादेखि केचनासम्मको देश नेपाल । यस्तो सुन्दर देशमा बस्ने नेपाली पनि सुन्दर हुने नै भए । त्यसमाथि हाम्रो देशको जनसङ्ख्याको बनावट यतिबेला झन् सुन्दर देखिन्छ । ‘कन्ट्री अफ युथ’ अर्थात् युवाको देश नेपाल भनिने नेपाल अहिले  सुनौलो युगमा छ । तथापि स्वर्णयुगलाई नेपालले नै उपयोग गरिरहेको छ कि अरु कसैले रु...

  • २०८० भाद्र २३, शनिबार

    नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग

    काठमाडौँ, २३ भदौ स् मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ ।     निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र मितव्ययी बनाई समाजमा यससम्बन्धी उठेका आवाजलाई सम्बोधन गर्न साविकको निर्वाचनसम्बन्धी कानुनमा व्यापक  परिमार्जन र...

  • २०८० भाद्र २३, शनिबार

    बाँकेमा भएको बस दुर्घटनामा सातको मृत्यु

    नेपालगञ्ज, २३ भदौ : बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, वडा नं ८ का ४५ वर्षीय जुगबहादुर...

  • २०८० भाद्र २१, बिहिबार

    रुसले फेरि गर्‍यो पूर्वी युक्रेनमा आक्रमण, १६ जनाको मृत्यु

    एजेन्सी - पूर्वी युक्रेनको एक बजारमा रुसले आक्रमण गर्दा १६ जनाको मृत्यु भएको छ। अहिले रूसी आतङ्ककारीको तोपखानाले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभका शहरमा १६ जनाको हत्या गरेको छ। आक्रमण व्यवसायिक स्थलमा पसलहरू खुलेको र सर्वसाधारण सामान खरिदका निम्ती बजारमा व्यस्त रहेको बजारमा भएको आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन्, जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्। प्रधानमन्त्री डेनिस श्मीगलले...

  • २०८० भाद्र २१, बिहिबार

    आदित्य एल-१ ले खिच्यो सेल्फी, एउटै फ्रेममा पृथ्वी र चन्द्रमा

    एजेन्सी - भारतले सूर्यको अध्ययन गर्न प्रक्षेपण गरेको आदित्य एल–१ ले खिचेको सेल्फी भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो) ले सार्बजनिक गरेको छ । आदित्य एल – १ ले सेप्टेम्बर ४ मा सेल्फी तथा एउटै फ्रेममा पृथ्वी र चन्द्रमा को तस्बीर खिचेको भन्दै इसरोले विहिबार सार्बजनिक गरेको छ । सुर्यको थप अध्ययन गर्ने मिशन अन्तर्गत भारतले आदित्य एल(१ यहि भदौं १६ गते प्रक्षेपण गरेको थियो । सूर्यको अध्ययनका लागि...

  • २०८० भाद्र २१, बिहिबार

    चिनियाँ सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध

    काठमाडौँ - चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न आदेश दिएको छ । सरकारी कर्मचारीलाई पनि कार्यालयमा ल्याउन निषेध गरिएको छ । पछिल्ला हप्ताहरूमा विभिन्न सरकारी निकायका वरिष्ठ अधिकारीहरूले आफ्ना कनिष्ठ कर्मचारीहरूलाई च्याट समूह र बैठकहरूमा सरकारको यो आदेशको बारेमा जानकारी गराउँदै आएका छन् । वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार...

  • २०८० भाद्र २१, बिहिबार

    कोशीका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई नियुक्त गर्न सर्वाेच्चको परमादेश

    काठमाडौं - सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले थापाले लिएको विश्वासको मत बदर गरेसँगै उनी पदमुक्त भएका हुन् । इजलासले अबको ४८ घण्टाभित्र संविधानको धारा १६८ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न पनि परमादेश दिएको छ। उक्त आदेशसँगै...

  • २०८० भाद्र २१, बिहिबार

    संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री भदौ ३० मा न्युयोर्क जाने

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आगामी भदौ ३० मा न्युयोर्क जाने भएका छन् । उनी असोज ४ गतेसम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको ७८औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने भएका छन् । प्रधानमन्त्री प्रचण्डले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउदसँगै...

  • २०८० भाद्र २१, बिहिबार

    सामाजिक विषयवस्तुमा ‘नाङ्गो गाउँ’

    काठमाडौँ, अभिनेता दयाहाङ राई अहिले व्यस्त अभिनेताका रुपमा परिचित हुनुहुन्छ । गत वर्ष प्रदर्शन भएको ‘कबड्डी ४’ र यो वर्षकै पहिलो दिन भएको ‘जारी’ को सफलतापछि उहाँ एकपछि अर्को चलचित्रमा काम गरिरहनुभएको छ । उहाँ अभिनित नयाँ चलचित्र ‘नाङ्गो गाउँ’ यही भदौ २९ गते प्रदर्शन हुँदैछ । राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नुभएको चलचित्रमा गाउँ पातलो हुँदै गएको विषयवस्तु...

  • २०८० भाद्र २१, बिहिबार

    यादवमाथिकाे आक्रमणबारे छानविन गर्न माग

      काठमाडौँ,  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निष्पक्ष छानविन गर्नुपर्ने माग गर्नुभएको छ । उहाँले घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो । प्रतिनिधिसभाको आजको वैठकको विशेष समयमा बोल्दै लेखकले भन्नुभयो, “ज्यान मार्ने गरी आक्रमण गरिएको छ, घटना सामान्य छैन, गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु आगामी...

Pages