-
२०८० भाद्र २१, बिहिबार
काठमाडौं १६ वडा अध्यक्ष मुकुन्द रिजालको निधन
काठमाडौं - काठमाडौं महानगर वडा नम्बर – १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमण भई गम्भीर अवस्थामा उपचाररत उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा निधन भएको हो । उनी पाँच दिन पहिले उपचारका लागि भर्ना भएका थिए । उपचारकाे क्रममा उनमा निमाेनिया पनि भएकाे पाइएकाे थियाे । नेपाली काँग्रेस काठमाडौं ७ का क्षेत्रिय सभापतिसमेत रहेका रिजाल गएको स्थानीय तह निर्वाचनमा वडा – १६ को अध्यक्षमा...
-
२०८० भाद्र २१, बिहिबार
कृष्ण जन्माष्टमीका दिन टक्सार बजारमा मनाइयो ‘लाखेजात्रा’
भोजपुर - भोजपुरको ऐतिहासिक टक्सार बजारमा नेवार समुदायको पहिचान बोकेकाे धार्मिक एवं सांस्कृतिक पर्व लाखेजात्राको संरक्षणको लागि धार्मिक मेला भव्य रूपमा मनाइएको छ । भौगोलिक हिसाबले टक्सार ऐतिहासिक बजार पनि हो । मिनी पाटनसमेत भनिने १८७२ गीर्वाणयुद्ध बिक्रम शाहको पालामा स्थापित टक्सार बजार धातु व्यवसायका लागि पनि त्यतिकै प्रख्यात ठाउँ मानिन्छ । यहाँ कृष्ण मन्दिर, बिहार, चैत्य, गुम्बा लगायतका दर्जनौँ...
-
२०८० भाद्र २१, बिहिबार
क्रिकेट पूर्वाधारमा लगानी बढाउनुपर्छ : कप्तान पौडेल
काठमाडौं - एसिया कपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । बुधवार राष्ट्रिय क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अब हाइ टाइम भइसकेकाले सरकारले इन्फास्ट्रक्चरमा लगानी बढाउनुपर्ने बताए । उनले एकै ठाउँमा अभ्यास गरिरहँदा...
-
२०८० भाद्र २१, बिहिबार
श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो
काठमाडौँ - प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको घुइँचो लागेको छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको...
-
२०८० भाद्र २१, बिहिबार
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार
काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि तीन चारजनाको समूहले खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहारबाट यादव घाइते भएका छन् ।पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद...
-
२०८० भाद्र २१, बिहिबार
राष्ट्रपतिले गरे पाटनस्थित कृष्ण मन्दिरको दर्शन
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेका छन् । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरेका छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले पाटन दरबार...
-
२०८० भाद्र १९, मंगलबार
सरकारले जग्गा उपलब्ध गराए महानगरले रंगशाला बनाउँछ : बालेन
काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह (बालेन्द्र)ले संघीय सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन्। सोमबार नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका बालेनले आज बिहान सरकारले १०० रोपनी जग्गा उपलब्ध गराए रंगशाला बनाउन महानगरले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। नेपाल-भारतको खेल भएको जत्तिको रंगशाला ८०/९० करोडमै बन्न सक्ने बालेनको आँकलन छ। उनले नेपालमा...
-
२०८० भाद्र १९, मंगलबार
भारतले नेपालको एक सय ८० मेगावाट बिजुली किन्ने
काठमाडौं - नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ। नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो। थप चारवटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल छ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ। नेपालले अहिले महेन्द्रनगर-गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट एक सय १० मेगावाट गरी एक सय...
-
२०८० भाद्र १९, मंगलबार
एसिया कप : नेपाल भारतसँग पराजित, एसिया कप यात्राको सुखद् अन्त्य
काठमाडौं - एसिया कपमा नेपाल भारतसँग दस विकेटले पराजित भएको छ। वर्षाले खेल प्रभावित भएपछि डीएलएसबाट २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको भारतले बिना विकेट क्षति १७ बल अगावै पूरा गरेको छ। भारतका लागि रोहित शर्माले ७४ र शुभम गिलले ६७ रन बनाए। यससँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो। यसअघि नेपालले भारतलाई २३१ रनको लक्ष्य...
-
२०८० भाद्र १९, मंगलबार
साढे ११ हजार स्मार्ट सडक बत्ती जडान
काठमाडौं– ‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार वटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहहरुसँगको लागत साझेदारीमा शहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको छ । प्राधिकरणले सडक बत्ती राखिने संरचनाहरु निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको छ । प्राधिकरणले ‘शहर उज्यालो...
-
२०८० भाद्र १८, सोमबार
त्रिपन्नौँ पटक रक्तदान गर्नुभएका बजिमयको अनुभवः ‘जति रक्तदान ग¥यो, उति स्वस्थ्य भइँदोरहेछ ’
खोटाङ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गर्नुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गर्नुभएको यो ५३ औँ पटक हो । सुत्केरी हुनेक्रममा अधिक रक्तश्राव भएर सिकिस्त बिरामी पर्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी कविता राईका लागि उहाँले सो रक्तदान गर्नुभएको थियो । कविताको...
-
२०८० भाद्र १८, सोमबार
खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु
रुकुमपश्चिम, रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् । मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आइतबार अपराह्न विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको...


