STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० भाद्र १६, शनिबार

    सामाजिक रुपान्तरणमा रङ्गमञ्चको मुख्य भूमिका छः उपप्रमुख डङ्गोल

    काठमाडौँ, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले हामीले हेरेका र देखेका सामाजिक रुपान्तरणदेखि राजनीतिक क्रान्तिसम्म रङ्गमञ्चको मुख्य भूमिका रहिआएको बताउनुभएको छ ।     नाट्यकर्मी महासङ्घ नेपालको दोस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा उहाँले समाजको यथार्थलाई कथाका माध्यमबाट दिशानिर्देश गर्न सक्ने बलियो आधारका रुपमा रङ्गमञ्च रहेको धारणा राख्नुभयो । उपप्रमुख डङ्गोलले भन्नुभयो, “जुन...

  • २०८० भाद्र १६, शनिबार

    वरिष्ठ अभिनेता रविन्द्र खडकालाई अमेरिकामा दीर्घ साधना सम्मान

    नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष वरिष्ठ अभिनेता,समाजसेवी रबिन्द्र खड्कालाइ अमेरिकाको क्यालिफोर्निया राज्यमा “दीर्घ साधना सम्मान” बाट सम्मानित गरिएको छ। बिगत चार दशक भन्दा अगाडिदेखि निरन्तर नेपाली कलाकारिता तथा चलचित्र क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएका तथा सामाजिक क्षेत्रमा सेवा पुर्याउदै आएका खड्कालाइ उनको कामको उच्च मुल्यांकन गर्दै “विकल्प फाउन्डेसन तथा लालिगुराँस लायन्स क्लब...

  • २०८० भाद्र १५, शुक्रबार

    ;हकारीको ऋण समयमै चुक्ता गर्न दक्षिणकाली नगरपालिकाको आह्वान

    काठमाडौँ, दक्षिणकाली नगरपालिकाले सहकारी संस्थाका ऋणी शेयर सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न सार्वजनिक आह्वान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र साँवा ब्याज चुक्ता नगर्ने सदस्यलाई समयमै तिर्न आह्वान गर्नुभएको हो । सहकारी संस्थाले पटकपटक पत्राचार गर्दा पनि साँवा, ब्याज नतिर्दा बचतकर्ता शेयर सदस्यको रकम फिर्ता गर्न असहज भएको...

  • २०८० भाद्र १५, शुक्रबार

    ‘मिसन २०८४’ मा होमियो माओवादी, शनिबारदेखि देशभर रुपान्तरण अभियान

    काठमाडौँ, १५ भदौ सत्ताको नेतृत्व गरेको नेकपा ९माओवादी केन्द्र०ले २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अपराह्न १ बजे काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ...

  • २०८० भाद्र १५, शुक्रबार

    गाईजात्रा (तायाःमचा) नृत्यमा युवा आकर्षित

    लेखनाथ ,१५ भदौ स् नेवार जातिको संस्कृति तायाःमता नृत्य  (गाईजात्रा )  पर्वप्रति नेवारी युवाको आकर्षण बढ्दै गएको छ । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामा नेवार समुदायका एक हजार युवा यो पर्वमा सहभागी हुन थालेका हुन् । नेवाःखलका जिल्ला अध्यक्ष अशोक पालिखेले तीन–चार वर्षयता नेवारी संस्कृतिप्रति युवाको चासो र सक्रियाता बढेको बताउनुभयो । पाँच वर्षअघिसम्म पोखराका सात–आठ स्थानमा हुने तायाः मचा...

  • २०८० भाद्र १५, शुक्रबार

    नक्साका बारेमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुन्छः प्रवक्ता सापकोटा

    काठमाडौँ, १नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त विषयमा छलफल हुने बताउनुभयो । “चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ ।...

  • २०८० भाद्र १५, शुक्रबार

    तातोपानी नाका शुक्रबारदेखि खुल्ने

    काठमाडौं - चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उनले भने। विसं २०७२...

  • २०८० भाद्र १४, बिहिबार

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल १८२ र ग्यास १८९५ रुपैयाँ पुग्यो

    काठमाडौं - भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै नेपाल आयल निगमले पनि पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । पेट्रोलियम पदार्थको मूल्य तेस्रो वर्गमा रहेको काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको...

  • २०८० भाद्र १४, बिहिबार

    चुच्चे नक्सा नसमेटिएपछि बालेनद्वारा चीन भ्रमण रद्द

    काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेन बेइजिङ जाने भएका थिए । तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् । मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका...

  • २०८० भाद्र १४, बिहिबार

    घिन्ताङघिसी नाचसहित टोलटोलबाट निकालियोे गाईजात्रा

    भक्तपुर, १४ भदौ स् भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गरेपछि जात्रा सुरु भएको मानिन्छ । बुधबार तलेजुको पूजा गरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुवात गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । गाईजात्रा पर्वको अवसरमा भक्तपुर जिल्लाभर नेवार...

  • २०८० भाद्र १४, बिहिबार

    उदयपुरका नेवार समुदाय लाखे नाच संरक्षणमा

    उदयपुर,  जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले प्रत्येक वर्ष मनाउँदै आएको लागे जात्रा आज जनै पूर्णिमादेखि मनाउन  सुरु गरेका छन् ।नेवा पुचका जिल्ला सचिव गोपाल श्रेष्ठका अनुसार यो नाच नेवार समुदाय बसोबास गर्ने सबै क्षेत्रका आआफ्ना गाउँमा साउन कृष्ण अष्टमीसम्म प्रदर्शन गरिन्छ ।उहाँका अनुसार आज त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट,...

  • २०८० भाद्र १४, बिहिबार

    बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ

    मकवानपुर, बागमती प्रदेशमा यही  भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ  सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिनुभयो ।  काठमाडौँ उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उहाँले बताउनुभयो । प्रदेशको १३ वटै जिल्लाको स्थानीय...

Pages