STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० भाद्र १४, बिहिबार

    आज जनैपूर्णिमा, नेवा‌र समुदाय क्वातिपुन्हि मनाउँदै

    काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजै नेवार समुदाय क्वाति पुन्हि मनाइरहेकाे छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं...

  • २०८० भाद्र १३, बुधबार

    चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थ : इसरो

    एजेन्सी - भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ। गत अगष्ट २३ मा चन्द्रमाको अनुसन्धानका लागि यसको दक्षिणी ध्रुवमा अनुसन्धानका लागि चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो।  चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता...

  • २०८० भाद्र १३, बुधबार

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा बज्राचार्य नियुक्त

    काठमाडौं - लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुवर्ण लाल बज्राचार्य नियुक्त भएका छन्। कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बज्राचार्यलाई उपकुलपति नियुक्त गरेका हुन्। गत माघ २७ गतेदेखि विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेको थियो। उपकुलपति नियुक्तिका लागि सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको अध्यक्षतामा गठित समितिले वज्राचार्यसहित विश्वविद्यालयका...

  • २०८० भाद्र १३, बुधबार

    महराका छोरा राहुललाई ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

      काठमाडौं - चुरोट (भेप) मा सुन लुकाएर तस्करी गरेको प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबीले) पक्राउ गरि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो । प्रहरीले भने उनलाई १० दिन हिरासतमा राख्न माग गरेको थियो तर अदालतले ५ दिनको अनुमति दिएको छ । यस...

  • २०८० भाद्र १३, बुधबार

    एसिया कप : नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

    काठमाडौं - बुधबार पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा सम्पन्न भएको एसिया कपको उद्घटान खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको छ । पहिले टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको थियो । तर, नेपालले उक्त लक्ष्य पूरा गर्न सकेन ।२३.४ ओभरमा नेपालले १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । पहिले टस जितेर ब्याटिङ गरेको पाकिस्तानका तर्फबाट कप्तान बाबर...

  • २०८० भाद्र १३, बुधबार

    काठमाडौंमा भदौ १५ गते सापारू मनाउन सार्वजनिक बिदा

    काठमाडौं - काठमाडौं महानगरपालिकाले १५ भदौमा सापारू र रोपाइँ जात्राका लागि सार्वजनिक विदा दिएको छ । स्थानीय राजपत्रमा विदाको सूचना जारी गर्दै महानगरले परम्परालाई निरन्तरता दिएर मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न सार्वजनिक विदा दिएको जनाएको छ । सूचना अनुसार शुक्रबार महानगरको क्षेत्र भित्र सार्वजनिक विदा हुने छ ।

  • २०८० भाद्र १३, बुधबार

    एमसिसी नेपाल कम्प्याक्टको पाँचवर्षे समयावधि आजदेखि सुरु हुँदै

    नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसिसी बीच २०७४ भदौ २९ मा भएको मिलेनियम च्यालेन्ज सम्झौताको पूर्णरुपमा लागू हुने मिति आजदेखि सुरु हुँदैछ ।आज अर्थ मन्त्रालयमा आयोजना हुने एक औपचारिक समारोहबीच अर्थमन्त्री डा प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले इआइएफसम्बन्धी पत्र आदान–प्रदान गर्ने कार्यक्रम रहेको छ ।...

  • २०८० भाद्र १३, बुधबार

    माछापुच्छ्रे बैंकको लाभांश घोषणा

    काठमाडौँ, माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट शेयरधनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १४ प्रतिशत ९१३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत० बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त बैंकको...

  • २०८० भाद्र १३, बुधबार

    केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव

    जुम्ला, जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ । सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका बारेमा जानकारी दिन सो गाउँपालिकाले महोत्सवको आयोजना पनि गरेको छ । आन्तरिक तथा बाह्र पर्यटन प्रवद्र्धन गर्नाका साथै केदारनाथको आवश्यक प्रचारका गर्न यही भदौ १० देखि १२ गतेसम्म...

  • २०८० भाद्र १३, बुधबार

    ऐतिहासिक पुर्कोट गढीको संरक्षण

    पर्वत, जिल्लाका करिब दुई दर्जन ऐतिहासिक कोतका विकास भइरहेका बेला लामो समयदेखि ओझेलमा परेको फलेवास नगरपालिका–३ शङ्कर पोखरीस्थित पुर्कोटगढी भने नेपाली सेनाले पुनः निर्माण गरेको छ । समुद्री सतहबाट करिब एक हजार नौ सय मिटरको उचाइमा रहेको सो ठाउँ जिल्लाका अन्य कोटभन्दा धेरै ठूलो छ  ।मल्लकालको शासन तथा नेपालको एकीकरण पूर्वका करिब साढे तीन सय वर्षसम्म यहाँ पर्वते राजाले शासन गरेका थिए । कुश्मास्थित...

  • २०८० भाद्र १३, बुधबार

    रु आठ सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ, सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार सात सयमा कारोबार भएका सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार...

  • २०८० भाद्र १३, बुधबार

    पाल्पामा जिप दुर्घटना स् तीनजनाको मृत्यु

    रामपुर ९पाल्पा०, १३ भदौ स् पाल्पाको रिब्दिकोट गाउँपालिका–२  जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका...

Pages