STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० भाद्र ११, सोमबार

    एशिया कप क्रिकेट खेल्न सन्दीप पाकिस्तान उडेे

    काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेमाथि यतिखेर समग्र नेपाली क्रिकेट क्षेत्रले आशा-भरोसा गरेको छ । एशिया कप क्रिकेट खेल्नका लागि आजै मात्र सन्दीप पाकिस्तान उडेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार बिहानै पकास्तिानका लागि उडेका उनले त्यहाँ भारत र पाकिस्तानसँग खेल्न पाउनु खुसीको कुरा रहेको बताए । पाकिस्तान उड्नुअघि क्रिकेटर लामिछानेले अहिले नेपाली क्रिकेट टिम लयमा रहेको बताए । उनले...

  • २०८० भाद्र १०, आइतबार

    दोलखामा पहिरोले चार घर बगायो

    दोलखा – दोलखाको विगु गाउँपालिका– ३ मा पहिरोले चार वटा घर बगाएको छ। शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्ववप्रसाद ओली र डम्बर प्रसाद ओलीको घर बनाएको दोलखा प्रहरीले जनाएको छ। पहिरो आएपछि स्थानीयले घर छोडेर भागी ज्यान जोगाएका थिए। पहिरोले भैंसीलगायतका चौपायासहित धानखेत पनि पुरेको छ। पहिरोले उत्तरको माथिल्लो तामाकोशी लामाबगर सडक बगाएपछि गौरीशंकर र...

  • २०८० भाद्र १०, आइतबार

    राष्ट्रपतिद्वारा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणीकरण

    काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालयमा पेस भएको सो विधेयक साउन १२ गते प्रमाणीकरण गरेको पत्र राष्ट्रिय सभालाई प्राप्त भएको हो । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण...

  • २०८० भाद्र १०, आइतबार

    महाराजगञ्जमा सलोन, केकी, रिमा र अन्जुले गरे जुम ब्युटी एकेडेमीको नयाँ शाखा उद्घाटन

    काठमाडौँ - लामो समयदेखि ब्युटीसियन क्षेत्रमा सक्रिय संस्था जुम ब्यूटी एकेडेमीको नयाँ शाखा महाराजगञ्ज (चक्रपथ) मा सञ्चालनमा आएको छ । शनिबार  सो  शाखा विधिवत रुपमा सञ्चालनमा आएको हो । जुमकी ‘ब्रान्ड एम्बेस्टर’ समेत रहेकी लोकप्रिय अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा, गायिका अन्जु पन्त र नायक सलोन बस्नेतले संयुक्त रुपमा रिबन काटेर शाखाको भव्य उद्घाटन गरेका हुन् । कार्यक्रममा एकेडेमीका...

  • २०८० भाद्र ९, शनिबार

    बागमतीमा र्‍याफ्टिङ

      काठमाडौं - बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन र्‍याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज ‘नदी महोत्सव तथा महाजलयात्रा’ गरिएको हो । महोत्सव बाजागाजासहित सुरु गरिएको थियो । नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको...

  • २०८० भाद्र ९, शनिबार

    बाग्मती प्रदेशका सवारी साधनको भाडामा वृद्धि

    काठमाडौं - पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएपछि बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सञ्चालनमा रहेको सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै बाग्मती प्रदेशअन्र्तगत १३ जिल्लाको सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको जनाएको छ । आजदेखि लागू हुनेगरी जारी गरिएको भाडादर वृद्धिमा काडमाडौँ उपत्यकाभित्र चल्ने...

  • २०८० भाद्र ९, शनिबार

    राति १२ बजेदेखि धरानमा निषेधाज्ञा लागु

    काठमाडौं -धरानमा आज राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेखि शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा गरिएको आदेश जारी गरेको हो । धरानमा गोरु काटेर खाएको, मन्दिरै अगाडि चर्च बनाएको विषयलाई लिएर हिन्दु समर्थकले शनिबार आह्वान गरेको प्रदर्शनले नयाँ रुप लिन सक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रमुख अधिकारी हुमकला...

  • २०८० भाद्र ९, शनिबार

    नेपालभाषामा गीत र गायनको प्रतिस्पर्धा हुने

    विभिन्न पर्वहरुमा सांगितिक एवं कलाले भरिएको परम्परा निरन्तर गर्न विभिन्न कार्यक्रम आयोजना गर्दै आएको ललितपुर महानगरपालिका वडा नं १६ को कलाकार समितिले यस वर्षको इन्द्रजात्रा(येँन्यापुन्ही) को अवसरमा नेपालभाषा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । इन्द्रजात्राको अवसरमा विगतमा टोलटोलमा हुने सांगितिक सम्मेलन त्यस क्षेत्रमा रहेका गौरवशाली कलाकारको कला विकासका लागि उल्लेखनीय वातावरण भएको र त्यही...

  • २०८० भाद्र ८, शुक्रबार

    ऐतिहासिक १३ तले मन्दिर

    अर्घाखाँची अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ । विसं २००८ मा स्थापना भएको उक्त मन्दिरलाई अहिले मन्दिर व्यवस्थापन समितिले पुनःनिर्माण गरी जिल्लाकै अग्लो १३ तले मन्दिरका रूपमा विस्तार गरेको छ । धार्मिक महत्व बोकेको उक्त मन्दिर ओझेलमा पर्न...

  • २०८० भाद्र ८, शुक्रबार

    थाङ्का कलाको हब’ बनाउन प्रतिष्ठानले थाल्यो अध्ययन

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले रामेछापको सुनापाती गाउँपालिलाई थाङ्का कलाको ‘हब’ बनाउन अध्ययन सुरु गरेको छ । प्रतिष्ठान र रामेछापस्थित सुनापति गाउँपालिकाबीच उक्त पालिकालाई थाङ्का कलाको हब बनाउने सहमतिअनुसार अध्ययन थालिएको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विषयमा गठित सम्भाव्यता अध्ययन टोलीले सरोकारीसँग सुझावसमेत लिएको छ । पालिकास्तरमा समेत छलफल गरी...

  • २०८० भाद्र ८, शुक्रबार

    पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु

    काठमाडौँ, श्री पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु भएको छ । बाह्र वर्षपछि हुन लागेको उक्त नाच आगामी दसैँदेखि एक वर्षसम्म प्रदर्शन गरिने भएको छ । हनुमानढोका दरबार क्षेत्रको भूतिसतलमा बसेर १२ वर्षमा खड्ग साट्ने पचली भैरवको जात्राका लागि यस वर्ष तयारी सुरु गरिएको श्री पचली भैरव श्री भद्रकाली (लुमधि) अजिमाको बाह्रवर्षे खड्ग सिद्धि जात्रा गुठी व्यवस्थापन समितिले जनाएको छ । खड्ग साटेसँगै पचली...

  • २०८० भाद्र ८, शुक्रबार

    ललितपुरमा यल पञ्जरां (पञ्चदान) मनाइयो

    काठमाडौं - पञ्चदान पर्व गुँला महिना अर्थात् श्रावण शुक्ल अष्टमीको दिन पाटनमा मनाइएको छ। पर्व 'यल' अर्थात् पाटनमा मनाइने पर्व भएकाले नै यो पर्वको नाम 'यल पञ्चदान' भएको हो। यल पञ्चदान पर्वमा बौद्ध धर्मावलम्वीहरूले दिपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ। यही महिनामा गुँला पर्व पनि मनाउने गरिन्छ।  आजको दिन पाटनमा मनाए बाहेक भाद्र कृष्ण त्रयोदशीको दिन...

Pages