STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० भाद्र ५, मंगलबार

    राष्ट्रपति पौडेलद्वारा क्रिकेट टोलीलाई शुभकामना

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित भेटघाटमा उनले सहभागी क्रिकेट खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिएका हुन् । “यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जान लाग्नुभएकामा नेपाली...

  • २०८० भाद्र ५, मंगलबार

    एमसीसी सम्झौता भदौ १३ गतेदेखि लागू हुने

    काठमाडौं - अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ । गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) को सञ्चालक समिति बैठकले भदौ १३ लाई इआइएफ मिति तोकेको एमसीए नेपालले जानकारी दिएको छ । एमसिसी नेपाल...

  • २०८० भाद्र ५, मंगलबार

    कामपाले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने

    काठमाडौं - काठमाडौँ महानगरपालिकाले महानगरपालिकामा डेङगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँमा डेङ्गु फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न पहिलो पटक बायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिए । उनले यो औषधि जैविक भएको र यो औषधिले लामखुट्टे तथा त्यसका...

  • २०८० भाद्र ५, मंगलबार

    मदनकृष्ण श्रेष्ठकी नातिनी को कविता संग्रह सार्वजनिक

    अभिनय जगतका हास्य सम्राट कहलिएका विख्यात कलाकार मदनकृष्ण श्रेष्ठकी नातिनी गृष्मा श्रेष्ठ को " दि पार्टिकुलर मार्श ” शिर्षकको अंग्रेजी कविता संग्रह सार्वजनिक गरिएको छ । मंगलबार पाठशाला नेपालको मदनकृष्ण नाट्यशालामा सम्पन्न पुस्तक सार्वजनिक कार्यक्रममा विशिष्ट चिकित्सक डा जगदिश लाल वैद्य , साहित्य अन्वेषक प्रकाश सायमि लगायत समालोचक प्रा महेश पौड्याल र अनुराधा लगायतले प्रकाशित पुस्तक बारे मन्तव्य...

  • २०८० भाद्र ५, मंगलबार

    अभिनेता ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत देखाइँदै

    काठमाडौँ, दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गर्नुभएको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) बन्ने भएको छ । निर्माता तथा निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारले अभिनय गर्नुभएको दृश्यलाई समेटेर श्रद्धाञ्जलि दिन तयार पारिएको सामग्री बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अभिनेता...

  • २०८० भाद्र ५, मंगलबार

    कोशीका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत

    काठमाडौं - कोशीका प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत छन् । थापाले पक्षमा ४७ र विपक्षमा ३० मत पाए । उपस्थित सांसदको संख्या ७७ रहेको थियो । प्रदेशसभा बैठकको अध्यक्षता गरेका नेपाली कांग्रेसका सांसद इस्राईल मन्सुरीले पनि मतदान गरेपछि एमाले र राप्रपाका सांसदहरुले नाराबाजी गरेका थिए। नाराबाजीका बीच मन्सुरीले थापाले विश्वासको मत बहमुतले पाएको घोषणा गरे । साथै, आगामी बैठक भदौँ ६ गतेसम्मका...

  • २०८० भाद्र ५, मंगलबार

    प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन

    काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको छ। ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन गरेको हो। श्रेष्ठले समिति समक्ष १८ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गरेका थिए। यसअघि उनीविरूद्ध परेको उजुरीका विषयमा पनि आजै सुनुवाइ भएको थियो। उनीविरूद्ध तीनवटा...

  • २०८० भाद्र ४, सोमबार

    ललिता निवास प्रकरण : माधव नेपालसँग सीआईबीले लियो बयान

    काठमाडौं - सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालसँग सीआईबीले बयान लिएको हो । सीआईबीका अनुसार अध्यक्ष नेपाल नेपालसँग आइतबार राति बयान लिएको हो ।

  • २०८० भाद्र ४, सोमबार

    नागपञ्चमी मनाइयो

    काठमाडौँ - आज नागपञ्चमी मनाइएको छ । घरका ढोकामाथि नागको तस्बिर टाँसेर र नाग पूजा गरी नागपञ्चमी मनाइएको हो । साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाइएको छ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाउने गरिन्छ । सो अवसरमा आज सोमवार काठमाडौंको नक्सालमा अवस्थित नागपोखरीमा नागको पूजा गर्ने भक्तजनहरुको भीड लागेको छ । साथै देशभर अन्य नाग स्थानहरुमा...

  • २०८० भाद्र ४, सोमबार

    प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड

    काठमाडौँ, प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट पर्ने दुष्प्रभाव न्यूनीकरणका लागि त्यस्ता सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा प्लाष्टिजन्य फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा सहभागीले प्लाष्टिकजन्य सामग्रीको प्रयोग गर्ने बानी व्यवहारमा सुधार गर्नुपर्ने जोड दिनुभयो । उहाँहरुले प्लाष्टिकका सामग्रीको पुनः प्रयोग तथा पुनः प्रशोधनका लागि ‘...

  • २०८० भाद्र ४, सोमबार

    काठमाडौँ महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने

    काठमाडौँ, काठमाडौँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ । सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन श्रम बैंक सञ्चालन गर्न...

Pages