STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० श्रावण ३१, बुधबार

    बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

    मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् ।आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो । बाढीले विद्युत्का पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप...

  • २०८० श्रावण ३०, मंगलबार

    नेपाल र भट्टराईमाथि अनुसन्धान गर्न अदालतले आदेश दिनु आश्चर्यजनक : प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतको आदेशप्रति आश्चर्य प्रकट गरेका छन्। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत अनुसन्धानको दायरामा ल्याउन आदेश दिएपछि उनले आश्चर्य प्रकट गरेका हुन्। मंगलबार सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै उनले अनुसन्धान प्रक्रियाबाटै सरकारले त्यस ठाउँमा पुग्ने तयारी गरिरहेको बताए। 'ललिता...

  • २०८० श्रावण ३०, मंगलबार

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि, प्रतिलिटर पेट्रोलमा ५ र डिजेलमा १४ रुपैयाँ वृद्धि

    काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो। भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएपछि निगमले नेपाली बजारमा पनि तेलको मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य सूचीअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको प्रतिलिटर १७८ रुपैयाँ पर्नेछ र भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ...

  • २०८० श्रावण ३०, मंगलबार

    कक्षा १२ को नतिजा सार्वजनिक

      काठमाडौं - कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । मंगलबार अपराह्न राष्ट्रिय परीक्षा बोर्डको बैठकपश्चात् परीक्षाफल सार्वजनिक भएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले गतवर्ष भन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको बताए । उनका अनुसार नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका छन् भने ४९.०९ प्रतिशत भने नन ग्रेडेड (अनुत्तीर्ण...

  • २०८० श्रावण ३०, मंगलबार

    मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

    सिन्धुपाल्चोक, मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको...

  • २०८० श्रावण ३०, मंगलबार

    ब्रेक सु’ भित्रको सुन गालिँदै

    काठमाडौँ,  मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सुन गाल्ने काम १०ः३० बजेबाट सुरु हुने छ । यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात...

  • २०८० श्रावण ३०, मंगलबार

    कागबेनी बाढी २९ घर पूर्णरूपमा ध्वस्त, सडक अवरुद्ध हुँदा माथिल्लो मुस्ताङ चल्ने यातायात ठप्प

    ढोरपाटन (बागलुङ), साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए । माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हर्दाहेर्दै बजारलाई बगरमा परिणत बनायो । स्थानीय आफ्नो भएभरको...

  • २०८० श्रावण २९, सोमबार

    नवनियुक्त मन्त्री अनितादेवीको प्रतिबद्धता : सुशासनयुक्त प्रभावकारी सेवा

    काठमाडौँ - नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने  बताएकी छन् । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले सहज र छरितो ढङ्गले जनतालाई सेवा दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको बताइन् । मन्त्री अनितादेवीले सङ्घीयतालाई कायम राख्दै सुशासनयुक्त प्रभावकारी सेवा प्रवाह दिनेमा...

  • २०८० श्रावण २९, सोमबार

    एसिया कप खेल्न नेपाली क्रिकेट टिमको घोषणा

    काठमाडौँ - नेपाल क्रिकेट संघले एसिया कप क्रिकेट प्रतियोगिताको लागि सोमबार राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो । घोषित टोलीमा आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम...

  • २०८० श्रावण २९, सोमबार

    सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने गठबन्धनको निर्णय

    काठमाडौँ । सत्तारुढ दलहरुको बैठकले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउने निर्णय गरेको हो । नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । तर सत्ता गठबन्धनको...

  • २०८० श्रावण २९, सोमबार

    सुन तस्करीको छानबिन सीआईबीबाटै गर्नुपर्ने कांग्रेसको निष्कर्ष

    काठमाडौं– प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी एमालेसहितका केही दलले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेका बेला तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले भने सीआईबीबाट अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको हो । संसदीय दल बैठकले...

  • २०८० श्रावण २९, सोमबार

    एनिमेशन चलचित्र लाखेको दोश्रो गीत सार्वजनिक

    बेलायतको यन्त्र कला ले नेपाल राष्ट्रको नामबाट स्थापना गरिएको नेपाल सम्बत का प्रवर्तक शंखधर साख्वाःलाई लिएर नेपालको पहिलो एनिमेटेड संकिपा " लिजेण्ड अफ शंखधर”  पछी निर्माण गर्दै गरेको दोश्रो एनिमेशन चलचित्र "लाखे”;को दोश्रो गीत " जय जय लाखे ” को एक कार्यक्रम बीच शनिबार प्रिमियर गरिएको छ ।  यी दुबै चलचित्रहरुका निर्देशक संयुक्त श्रेष्ठ ले गरेका हुन् । नेपाली र नेपालभाषामा समेत गरी दुबै भाषामा रहेको...

Pages