STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० श्रावण २९, सोमबार

    बाघभैरब महिमा अब म्युजिक भिडियोमा

    सन्चारकर्मिका रुपमा परिचय बनाएका चलचित्र निरर्थक ललेन्द्र शाक्यको निर्देशनमा किर्तिपुरको आराध्य देव बाघभैरब को महिमा दर्शाउने" जय जय बाघभैरब ”  भजनलाई म्युजिक भिडियोका रुपमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । सोमबार किर्तिपुरको किर्तिपुर सिनेप्लेक्समा सार्वजनिक गरिएको भजनमा बाघभैरब महिमा गानका साथै बाघभैरब उत्पत्ति बारे प्रचलित जनश्रुतिमा आधारित किम्बदन्तिलाई पनि बाल कलाकारहरुको माध्यमबाट...

  • २०८० श्रावण २९, सोमबार

    जनताका कामलाई पहिलो प्राथमिकता दिन्छुः नवनियुक्त मन्त्री अनितादेवी

    नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने  बताउनुभएको छ ।सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उहाँले सहज र छरितो ढङ्गले जनतालाई सेवा दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्नुभयो । मन्त्री अनितादेवीले सङ्घीयतालाई कायम राख्दै सुशासनयुक्त प्रभावकारी सेवा प्रवाह दिनेमा...

  • २०८० श्रावण २९, सोमबार

    कवि तथा गीतकार सरला श्रेष्ठको "माटोको महिमा” सार्वजनिक

    प्रसिद्ध कवि तथा गीतकार सरला श्रेष्ठको राष्ट्रिय भावनाले ओतप्रोत गीत "माटोको महिमा”को एक भव्य समारोहका बीच लोकार्पण सम्पन्न भएको छ । नारायण ओलीको संगीत मदनकृण्ण श्रेष्ठ र अन्जु पन्तको स्वर गोपाल रसाईलीको संगीत संयोजन रहेको उक्त गीतको लोकार्पण कार्यक्रममा अग्रज व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा वरिष्ठ  गीतकार किरण खरेल, विश्व वल्लभ मन्जुल वरिष्ठ कलाकार मदनकृण्ण श्रेष्ठ गायिका अन्जु...

  • २०८० श्रावण २९, सोमबार

    मुस्ताङमा बाढीको वितण्डा : १० घर, प्रहरी चौकी र पुल बगायो

    काठमाडौं - मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्‍याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर/होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने...

  • २०८० श्रावण २९, सोमबार

    नारायणीमा पानीको बहाव बढ्यो, गण्डक ब्यारेजका सबै ढोका खोलिए

    काठमाडौं - नारायणी नदीमा पानीको बहाव बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ढोका खोलिएको हो । पानीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी अमित खड्काले जानकारी दिए । ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको...

  • २०८० श्रावण २९, सोमबार

    काठमाडौँकाे बुढानिलकण्ठमा पहिरो खसेर एक घर क्षतिग्रस्त

    काठमाडौँ - बुढानिलकण्ठ नगरपालिका वडा नं. ४, पासिकोटमा पहिरो खसेको छ । पासिकोटस्थित कान्तिपुर नमुना बस्तीमा गएराति करिब साढे १ बजेतिर ठूलो आवाजसहित पहिरो खसेको थियो । पहिरोले स्थानीय नरेश पाण्डेको घरलाई आंशिक क्षति पुर्याएको बुढानिलकण्ठ नगरपालिकाकी उप–प्रमुख अनिता लामाले जानकारी दिइन् । उनका अनुसार पहिरो लागेर पाण्डको घरको दाहिने मोहडातर्फको कम्पाउण्ड, झ्याल तथा मुख्य गेट र पर्खाललाई गम्भीर क्षति...

  • २०८० श्रावण २९, सोमबार

    काठमाडौंमा पानीपुरी र चटपटे बेच्न रोक लगाउने प्रस्ताव

    काठमाडौं - काठमाडौंमा बर्खाका बेला पानीपुरी, चटपटेलगायत बिक्री गर्न रोक लगाउने प्रस्ताव भएको छ। बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा खुला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने प्रस्तावबारे छलफल भएको हो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ताहरु झुम्मिने गरेकोले हैजालगायत रोग छिट्टै सर्न...

  • २०८० श्रावण २८, आइतबार

    ओलीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

    ललितपुर - प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । आईतवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । उनले सरकार अयोग्य र भ्रष्टताको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले...

  • २०८० श्रावण २८, आइतबार

    निर्माण व्यवसायीहरू आन्दोलित, सडक र सिँचाइ विभागमा ताला

    काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघको तेस्रो चरणको आन्दोलन आइतबारदेखि सुरु भएको छ । आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले ललितपुर चाकुपाटस्थित सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा नाराबाजीसहित धर्ना दिएर ताला लगाएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा ताला लगाएको थियो भने वरिष्ठ उपाध्यक्ष ई. आङ दोर्जी लामा (ए.डी.) नेतृत्वको टोलीले सिंचाई विभागमा ताला...

  • २०८० श्रावण २८, आइतबार

    जनमतकी अनिता देवी सामान्य प्रशासनमन्त्री, सपथ सोमबार बिहान १० बजे

    काठमाडौं - नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएसँगै उक्त पदमा जनमत पार्टीकी अनिता देवी साह नियुक्त हुने भएकी छन् । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिन लागेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार बिहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी गरिएको छ । जनमतले अनिता देवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस...

  • २०८० श्रावण २८, आइतबार

    सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी निर्णय

    काठमाडौं - जनमत पार्टीलाई सरकारमा सहभागी गराउनका लागि नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्री मोदी फिर्ता भएसँगै जनमतबाट उक्त मन्त्रालयको जिम्मेवारी अनिता देवी साहले सम्हाल्न लागेकी छन् । मोदी मोरङ क्षेत्र...

  • २०८० श्रावण २८, आइतबार

    हेटौँडा –काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध

    हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा(भैँसे(भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो । भीमफेदी(२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी(सिस्नेरी(काठमाडौँ सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका(३...

Pages