STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० श्रावण ८, सोमबार

    ललिता निवास प्रकरण : दुई मोही सिआइबीको नियन्त्रणमा

    काठमाडौं - बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा दुई जना मोहीलाई सिआइबीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई आज (सोमबार) सिआइबीले नियन्त्रणमा लिएको हो । मोहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । सीआईबी स्रोतका अनुसार दुवै जना मोही रहेका छन् । उनीहरूबारे उसले कुनै पहिचान खुलाएको छैन ।

  • २०८० श्रावण ८, सोमबार

    ट्विटरको लोगो परिवर्तन, चराकाे ठाउँ अब एक्स

    एजेन्सी - एलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । ट्विटरको ट्विटर ह्यान्डलमा चराको ठाउँमा एक्स राखिएको हो । ट्विटरमा रहेको चराको फोटो पनि आजै परिवर्तन गरिने मस्कले ट्विट गर्दै जानकारी दिएका छन् । मस्कले एक्स डटकम वेबसाइट खोल्दा ट्विटर डटकम खुल्ने भइसकेको पनि बताएका छन् । ट्विटर कम्पनीलाई खरिद गरेपछि मस्कले एक्स कर्प कम्पनीका रूपमा रिब्रान्डिङ गर्न खोजेका छन् । सोहीअनुसार लोगो परिवर्तन र...

  • २०८० श्रावण ८, सोमबार

    साउनको दोस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

    सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमा अहिले पनि लाखौँ भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन् ।सोमबारका अवसरमा आज पशुपतिनाथमा...

  • २०८० श्रावण ८, सोमबार

    ओझेलमा ‘सेतो सुन’

    विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए । अहिले पाँच जिल्लाका १८ पालिकामा यसको विस्तार भइसकेको छ ।     बर्सेनि अर्बौं रुपैयाँमा विदेशबाट आयात हुने रबर र रबरजन्य वस्तुलाई प्रतिस्थापन गरी स्वदेशी अर्थतन्त्रलाई बलियो तुल्याउने सामथ्र्य बोकेको रबर खेती झापामा २०४७ सालमा सुरु...

  • २०८० श्रावण ८, सोमबार

    मौद्रिक नीतिले अर्थतन्त्र चलायमान गराउँछ स् अर्थमन्त्री डा महत

    अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताउनुभएको छ । मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएकाले निजी क्षेत्र प्रवाह हुने लगानी बढ्ने उहाँको भनाइ छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा महतले ब्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि...

  • २०८० श्रावण ७, आइतबार

    जथाभावी पोस्टर टाँसेपछि फिल्म ‘बगान’लाई महानगरको ५० हजार जरिवाना

    काठमाडौं - काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले नेपाली चलचित्र ‘बगान’को निर्माण कम्पनीले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । फिल्मको निर्माण कम्पनी नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । ‘दुष्य...

  • २०८० श्रावण ७, आइतबार

    महिलालाई मजाकको विषय बनाइएपछि रोकियो ‘ह्वाट द फ्लप’

    काठमाडौं - कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण रोकिएको छ । टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ । गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा...

  • २०८० श्रावण ७, आइतबार

    मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत, नीतिगत दरमा सामान्य लचकता

    काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा बैंकदर यथावत नै रहेको छ भने, नीतिगत दरमा सामान्य लचकता रहेको छ । ७ प्रतिशत रहँदै आएको नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरिएको छ । हालको बैंकदर ७.५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । निक्षेप संकलन दर ५.५ बाट ४.५ प्रतिशत कायम गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को...

  • २०८० श्रावण ७, आइतबार

    सामाखुसी खोलाले बगाउँदा १३ वर्षीय बालक बेपत्ता

    काठमाडौं - काठमाडौंको सामाखुसीमा खोलाले बगाउँदा आज १३ वर्षीय साजन मगर बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक आज फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए । खोलामा खसेर बेपत्ता भएका बालकको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरी वरिष्ठ...

  • २०८० श्रावण ७, आइतबार

    भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका सिडिओ निलम्बनमा

    काठमाडौं- भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन्। तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन्। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खतिवडालाई आइतबार नै निलम्बन गरिएको...

  • २०८० श्रावण ७, आइतबार

    कोशी प्रदेश मुख्यमन्त्री विवाद ‘हेर्न नमिल्ने’ मा

    काठमाडौं - कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा आज सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइका लागि पेशी तोकिएको भए पनि न्यायाधीश रेग्मीले आफूले हेर्न नमिल्ने भन्दै अस्वीकार गरेपछि सुनुवाइ हुन नसकेको हो । उक्त विवादको सुनुवाइ अर्को दिन हुनेछ । कोशी प्रदेशमा मुख्यमन्त्री...

  • २०८० श्रावण ७, आइतबार

    कांग्रसमा महामन्त्रीद्वयले उठाए अनुशासनको प्रश्न

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि अनुशासनको प्रश्न उठाएका छन् । सभापति शेरबहादुर देउवको विकल्प खोज्ने भन्दै दिएको अभिव्यक्तिमाथि नेताहरुले व्यङग्य मिश्रित चेतावनी नै दिए । संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको तयारीमा जुटिसकेको दाबी गर्ने गगनलाई बैठकमै सकस पर्नेगरि आवाज उठेपछि भने कांग्रेस बैठक थप रोचक बन्न पुगेको छ ।...

Pages