STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० आषाढ ४, सोमबार

    बेसाहारा बालबालिका भर्ना गर्दैनन् सामुदायिक विद्यालय

    उद्धार गरिएका बाल श्रमिकलाई सामुदायिक विद्यालयले भर्ना लिन नमान्ने गरेका सरोकारवालाले बताएका छन् ।  जिल्लाको विभिन्न स्थानबाट उद्धार गरिएका पूर्व बालश्रमिकलाई भरतपुरका सामुदायिक विद्यालयमा भर्ना गर्नै कठिन हुने गरेको बालबालिबाको क्षेत्रमा काम गर्दै आएका व्यक्तिले बताएका छन् । दियालो परिवार नारायणगढका कार्यकारी निर्देशक राजगोविन्द शिल्पकारले बजार क्षेत्रका सामुदायिक विद्यालयले पूर्व बालश्रमिकहरुको...

  • २०८० आषाढ ४, सोमबार

    समाजवादी मोर्चा किन ?

    – मनहरि तिमिल्सिना आज सोमबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी लगायतका राष्ट्रिय राजनीतिका प्रभावशाली कम्युनिस्ट एवं वामपन्थी शक्तिको संयुक्त साझा मोर्चा घोषणा हुँदैछ, जसलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ । राष्ट्रिय राजनीतिका स्थापित दलहरूको भविष्यमाथि अनेकौँ बहस र नयाँ भनिएका दलहरूको...

  • २०८० आषाढ ३, आइतबार

    वामदेव गौतम एमालेमै फर्कने

    काठमाडौं - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो राजनीतिक योगदान नेकपा (एमाले)मा रहेकाले सोही पार्टीमा रहने इच्छा व्यक्त गरेका छन्। ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज भएको भेटमा सांसद गौतमले आफूलाई एमालेमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए। भेटमा गौतमले आफूलाई पार्टीमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग...

  • २०८० आषाढ ३, आइतबार

    पूर्वी नेपालमा बाढी-पहिरोले ३ को मृत्यु, २९ बेपत्ता

    काठमाडौं - लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज साँझ दिएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर...

  • २०८० आषाढ ३, आइतबार

    भोलिदेखि काठमाडौंमा भारतीय चलचित्र निषेध गर्ने बालेनको घोषणा

    काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र निषेध गर्ने औपचारिक घोषणा गरेका छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले विवादित संवाद नहटाएपछि उनले पूर्वचेतावनीअनुसार यो निर्णय लिएका हुन् । बालेनले सीतालाई भारतकी छोरी भनिएको संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए । तर, चलचित्रबाट अहिलेसम्म उक्त संवाद हटाइएको छैन । नेपालको सेन्सर बोर्डले ‘भारत...

  • २०८० आषाढ ३, आइतबार

    नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

    काठमाडौं - विश्वकप क्रिकेट छनोट खेलमा नेपाल जिम्बावेसँग पराजित भएको छ । आइतबार हरारेको मैदानमा भएको खेलमा जिम्बावेसँग नेपाल ८ विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको लक्ष्य दिएको थियो । तर, नेपाली टोलीले जिम्बावेलाई पराजित गर्न असफल रह्यो । २९१ रनको लक्ष्य पाएको जिम्बावेले २ विकेटको क्षतिमा ४४.१ ओभरमा लक्ष्य भेट्टाउँदै जित हासिल गर्न सफल भयो...

  • २०८० आषाढ ३, आइतबार

    कोत पर्व’ को विषयमा चलचित्र बन्ने

    चलचित्र ‘नालापानी’मा निर्देशन गर्नुभएका रिमेश अधिकारीले नयाँ चलचित्र ‘कोत पर्व’ निर्माण तथा निर्देशन गर्नुहुने भएको छ ।  विसं १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा भएको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रका लागि  लेखन कार्य भइरहेकोे उहाँले जानकारी दिनुभयो । नालापानी हेरेपछि पछि दर्शकको पनि अपेक्षा बढेको छ । हाम्रै नेपालको घटनाक्रमलाई पर्दामा देखाएर...

  • २०८० आषाढ ३, आइतबार

    आजको मौसमः कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

    हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा, कोशी प्रदेशका तराई भू–...

  • २०८० आषाढ ३, आइतबार

    बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

    सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिइएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सङ्खुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो । भेटमा सांसद खड्काले सङ्खुवासभामा आएको बाढीले दर्जनौँ जलविद्युत्गृहमा क्षति...

  • २०८० आषाढ ३, आइतबार

    सोमबार समाजवादी मोर्चा घोषणा हुने

    संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा९माओवादी केन्द्र०, नेकपा९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन् ।सोमबार राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा हुनेछ । बैठकमा...

  • २०८० आषाढ १, शुक्रबार

    तेस्रो राष्ट्रि्य शिखर एग्रिकल्चर अवाड सम्पन्न

    शिखर नेपाल तथा डच मिडियाको आयोजनामा आयोजित ‘तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड तथा शिखर सम्मान समारोह –२०८०’ बिहिबार भव्य रुपमा सम्पन्न भएको छ । बागमती प्रदेश, कृषि तथा पशुपंछि विकाश मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रमको कृषि तथा पशुपंछि बिकाश मन्त्री वेद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व शिखर नेपालका  अध्यक्ष शेखर खनालले गर्नु भएको थियो । विशिष्ट अतिथीहरुमा नेपाल...

  • २०८० आषाढ १, शुक्रबार

    लोक साँस्कृतिक संघको नयाँ कार्यसमिति गठन

    राष्ट्रिय लोक साँस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई असार १ गते एक समारोहको आयोजना गरी  प्रमाण पत्र प्रदान गरिएको छ । गायक तथा गीतकार राजेन्द्र  कार्कीको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा गायक, संगीतका तथा गीतकार अमृत खाती, उपाध्यक्ष कार्यक्रम तर्फ चर्चित संगीतकार दिपक शर्मा, उपाध्यक्ष संगठन तर्फ चर्चित गायक कृष्ण काफ्ले, महासचिव संगीतकार योगेन्द्र...

Pages