STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० जेठ ३०, मंगलबार

    मधेस प्रदेशका मुख्यमन्त्रीले पाए सिंगो सदनको विश्वासको मत

    काठमाडौं - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिंगो सदनमा उपस्थित सांसदको मत पाएका छन् । मंगलबार दोश्रो पटक विश्वासको मत मागेका उनले सदनमा उपस्थित सबै सांसदको विश्वासको मत पाएका हुन् । नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिन बाध्य भएका हुन् । एमालेले समर्थन फिर्ता लिएको ३० औं दिन विश्वासका मत मागेका उनले प्रमुख प्रतिपक्षी एमाले, गठबन्धन दल र स्वतन्त्र...

  • २०८० जेठ ३०, मंगलबार

    राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

    काठमाडौं - शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगृका उनलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए। उनका अनुसार राष्ट्रपति पौडेललाई बुधबारसम्म डिस्चार्ज गर्ने...

  • २०८० जेठ ३०, मंगलबार

    ‘पुन’ लाई मगर जतिबाट हटाएको भन्दै मगर संघको विरोध

    काठमाडौं - राष्ट्रिय तथ्याङ्क कार्यालयले जाति, भाषा र धर्म सम्बन्धिको तथ्याङ्कमा आदिवासी मगर जाति भित्रको एक प्रमुख थर मध्ये ’पुन’ जातिलाई छुट्टै गणना गरेको भन्दै नेपाल मगर संघले विरोध जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मातहतमा रहेको सो कार्यालयले २०८० जेष्ठ १९ गते जारी गरेको तथ्याङ्क त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई तुरुन्त सच्याउन माग गरेको छ । मंगलबार संघको रौतहट...

  • २०८० जेठ ३०, मंगलबार

    नेपालभाषाका विश्वास बज्राचार्य र लक्ष्मी कुमार महर्जन लगायत सिल्भर अन्तर्राष्ट्रिय संगीत सम्मानबाट सम्मानित

    प्रियसी म्युजिक प्रा.लि.को आयोजनामा  आइतवार मलेसियाको क्वालालाम्पुरमा सम्पन्न दोस्रो सिल्भर अन्र्तराष्ट्रिय संगीत सम्मानमा नेपालभाषाको संगीत क्षेत्रका दुई सशक्त प्रतिभाहरु  लक्ष्मी कुमार महर्जन -सर्बोत्कृष्ट मोडेल नेपालभासा तर्फ र बिश्वास बज्राचार्य – सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक नेपालभाषा तर्फ सम्मानित भएका छन् । सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रमका सम्पन्न सो समारोहका सहभागी हुनका ...

  • २०८० जेठ ३०, मंगलबार

    कथाकार पुष्कर लोहनी लगायत तीन स्रस्टालाई मधुपर्क सम्मान

    गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका मधुपर्कको ५६औँ वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न गरेको छ । सो अवसरमा विख्यात यौनवादी कथाकार पुष्कर लोहनी लगायत तीन सर्जकलाई सम्मानित गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि बैरागी काइँलाले मधुपर्क सम्मान २०८० (पद्य), वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठलाई, मधुपर्क सम्मान २०८० (गद्य) वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई एवं...

  • २०८० जेठ ३०, मंगलबार

    ट्याक्सीलाई अब अर्डिनरी, डिलक्स र लक्जरी गरी तीन भागमा वर्गीकरण गरिने

    काठमाडौँ– सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो । विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय(परामर्श इमेल तथा फेसबुक पेजमार्फत पठाउन अनुरोध गरेको छ । मस्यौदा...

  • २०८० जेठ ३०, मंगलबार

    साउदीकाे भिसा दिन शैक्षिक प्रमाणपत्र अनिवार्य नहुने

    काठमाडौं - नेपालस्थित साउदी दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्यको निर्णयबाट पछि हटेको छ । दूतावासले सोमबार भिसा जारी गर्नका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गराएको थियो । अन्तिममा आएर शैक्षिक प्रमाणपत्र दूतावासमा भिसाका लागि पेश गरिएका निवेदनहरूलाई शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छैन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले आजदेखि लागू गर्ने भनेको शैक्षिक प्रमाणपत्र...

  • २०८० जेठ ३०, मंगलबार

    ‘नीरफूल’को विशेष प्रदर्शनी

    गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा ९एमाले०का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताउनुभयो । “चलचित्रमा मनोरञ्जनसँगै सन्देश पनि छन् । नेपालीमार्फत नै नेपालीले पाउने पीडालाई दृश्यका...

  • २०८० जेठ ३०, मंगलबार

    ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क

    सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो । विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय९परामर्श इमेल तथा फेसबुक पेजमार्फत पठाउन अनुरोध गरेको छ ।मस्यौदा अनुसार अब...

  • २०८० जेठ ३०, मंगलबार

    देशभर तापक्रम बढ्दै

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा ९लू०को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । “आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम...

  • २०८० जेठ २९, सोमबार

    छ किलो चरेससहित जर्मन नागरिक पक्राउ

    काठमाडौं - त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो आठ सय ६० ग्राम चरेससहित जर्मन नागरिक ६३ वर्षीय पाउल वेस्र्टलाई आज प्रहरीले पक्राउ गरेको छ । टर्किस एयरको उडानद्वारा काठमाडौँबाट स्तानबुल हुँदै जर्मनी जान लागेका उनको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त लागूपदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि लागूऔषध नियन्त्रण...

  • २०८० जेठ २९, सोमबार

    प्युठान दुर्घटना : कारमा सवार ८ जनाको मृत्यु

    काठमाडौं - प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किएको निजी कार दुर्घटना हुँदा कारमा सवार ८ जनाकै मृत्यु भएको छ । उद्धार गरेर जिल्ला अस्पताल प्यूठान पुर्याए पनि चिकित्सकले ८ जनालाई नै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । लु १ च ६३४५ नम्बरको निजी कारमा २ महिला, २ पुरुष र ४ बालबालिका सवार रहेका थिए । मृतकहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Pages