STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० जेठ ११, बिहिबार

    राष्ट्रपतिसमक्ष पुग्यो रेशम चौधरीको माफी निवेदन

      काठमाडौं - सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पुर्याएको छ । २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्युका जिल्ला र उच्च अदालतबाट मुख्य योजनाकारका रुपमा ठहरिएर जन्मकैदको सजाय सुनाइएका चौधरीलाई केही समयअघि सर्वाेच्चले पनि उक्त फैसला सदर गरेको थियो । तर, पूर्वसांसद समेत रहेका चौधरीको बाँकी कैद सजाय मिनाहाका लागि माफीको निवेदन गृह...

  • २०८० जेठ ११, बिहिबार

    राष्ट्रपति पौडेलद्वारा मत्यसेन्द्रनाथको भोटो जात्रा अवलोकन

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मत्यसेन्द्रनाथकोभोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपरान्ह आयोजित भोटोजात्रामा सहभागी भइ भोटोजात्रा अवलोकन गरेका हुन् । मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले...

  • २०८० जेठ ११, बिहिबार

    टोपबहादुर र बालकृष्ण खाँणसहित ३० जनाविरुद्ध ५ वटा मुद्धा दर्ता

      काठमाडौं - नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा ३० जना प्रतिवादीविरुद्ध ५ वटा मुद्धा दर्ता गरेको छ । बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो । ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकिकृत कसुरमा कारबाही गर्न माग गरिएको छ । ३० जनामध्ये हालसम्म १६ जना पक्राउ परिसकेका छन् १४ जना फरार...

  • २०८० जेठ ११, बिहिबार

    ‘सांसद पद खारेज गरिपाऊँ’ भन्दै रवि लामिछानेविरुद्ध सर्वाेच्चमा फेरि रिट

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । बुधबार सिन्धुलीका युवराज पौडेल (सफल)ले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता गराएका हुन् । दर्ता भएको रिट रिट निवेदनको पेसी जेठ १७ गतेलाई तोकिएको छ । सर्वाेच्चमा दर्ता भएको रिटमा लामिछानेको सांसद पद खारेजसँगै सर्वोच्चको मिति २०७९–१०–१३ गतेको आदेशले कायम...

  • २०८० जेठ ११, बिहिबार

    भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौं - भोलि (बिहीबार) काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (...

  • २०८० जेठ १०, बुधबार

    सुन्दरता के हो ? –सुन्दरता एउटा जाल हो

    सुन्दरता  के हो ? बाहिरी जरुरी छ कि भित्री ? यसको परिभाषा के हुनसक्छ रु यी र यस्तै विषयमा बौद्ध धर्मका गुरु खिन्से नोर्बु ९जोङसार खिन्से रिम्पोछे० ले चर्चा गर्नुभयो । विश्वमै फरक फरक रूपमा आफूलाई परिचित गराउन सफल नोर्बुले ‘ब्युटी इज अ ट्र्याप’ सुन्दरता एउटा जाल हो  विषयमा चर्चा गर्दै आफ्नो बुझाइ राख्नुभयो । जेठ ५ गतेबाट प्रदर्शनरत चलचित्र ‘डाकिनी’ को नेपाल प्रदर्शनका लागि उहाँ नेपालमा हुनुहुन्छ...

  • २०८० जेठ १०, बुधबार

    मनाङमा वैशाखमा मात्रै तीन हजार दुई सय पर्यटकले गरे भ्रमण

    हिमाली जिल्ला मनाङमा नयाँ वर्ष २०८० को पहिलो महिनामा सबैभन्दा बढी इजरायलका पर्यटकले भ्रमण गरेका छन् । जोखिमयुक्त पदमार्गमध्ये विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गमा इजरायली पर्यटकले भ्रमण गरेका हुन् ।         नेपाल आउने पर्यटकमध्ये अधिकांश पर्यटक यहाँ पुग्ने गरेका छन् । जिल्लामा वर्षको पहिलो महिनामा सबैभन्दा बढी इजरायलका नागरिकले भ्रमण गरेका अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना...

  • २०८० जेठ १०, बुधबार

    नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौँ - नवनियुक्त मन्त्री वीरेन्द्रकुमार महतोले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार राष्ट्रपति भवन शीतल निवासमा महतोले वन तथा वातावरण मन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसैगरी शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले पनि शपथ लिएकी छन् । मन्त्री महतोको शपथपछि प्रधानमन्त्री प्रचण्डले शीतल निवासमै आयोजित समारोहका बीच प्रमिला कुमारीलाई राज्यमन्त्रीको...

  • २०८० जेठ १०, बुधबार

    मञ्चनको तयारीमा दुई नाटक – ‘बुद्ध’ र ‘भिखारी’

    काठमाडौँमा दुई नाटक मञ्चनको तयारी भइरहेको छ । त्रिपुरेश्वरस्थित कौसी थिएटरमा यही जेठ १२ देखि २८ गतेसम्म नाटक ‘त्रयम्’ र थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ देखि ३२ गतेसम्म नाटक ‘बुद्ध’ र ‘भिखारी’ मञ्चन गरिने भएको छ ।               काठमाडौँका एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक ‘त्रयम्’ मञ्चनको अन्तिम तयारीमा छ । एकअर्कासँग पटक्कै नमिल्ने स्वभावका तीन युवती नजिक हुन् नसके...

  • २०८० जेठ ९, मंगलबार

    जसपाबाट थपिए दुई मन्त्री

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई मन्त्री थपेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकेका हुन् । प्रचण्डले ११औं पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै बल्ल सरकारले पूर्णता पाएको छ । दुवैजना जसपाका हुन् ।

  • २०८० जेठ ९, मंगलबार

    विश्वकप छनोट : नेपालको पहिलो खेल जिम्बावेविरुद्ध

    काठमाडौं - आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी विश्वकप छनोटको खेल तालिका घोषणा भएको छ । आइसीसीले मंगलबार खेलतालिका प्रकाशन गरेको हो । खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन १८ जुन अर्थात असार ३ मा हुनेछ । उद्घाटनको दिन दुई खेल रहेको छ । उद्घाटन खेलमा आयोजक जिम्बावे र नेपालबीच खेल हुनेछ । दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन /...

  • २०८० जेठ ९, मंगलबार

    टोपबहादुर र बालकृष्ण खाँणसहित १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

      काठमाडौं- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका १६ जनालाई जिल्ला अदालत काठमाडौंले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि थप गरिएको म्याद सकिएसँगै प्रहरीले मंगलबार अदालतमा आरोपीहरुलाई उपस्थित गराएर पुनः २ दिन अनुमति थप गरेको हो । नक्कली शरणार्थी प्रकरणमा हाल पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण,...

Pages