STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० जेठ ५, शुक्रबार

    विधेयक निष्कर्षमा पुर्‍याउन उपसमिति गठन

    कानुन न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई निष्कर्षमा पुर्‍याउन उपसमिति गठन गरेको छ ।समितिको आज बसेको बैठकले ११ सदस्य उपसमिति गठन गरेको हो । उपसमितिमा सांसद सुवासचन्द्र नेम्वाङ, महेशकुमार बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ ९सापकोटा०, पूर्णबहादुर घर्ती, रन्जुकुमारी झा...

  • २०८० जेठ ५, शुक्रबार

    नीति कार्यक्रम कर्मकाण्डीः प्रमुख प्रतिपक्ष

    सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले कर्मकाण्डी दस्तावेज भएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो प्रतिक्रिया दिनुभएको हो । एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेका समस्याको समाधान गर्ने ठोस उपाय र प्रस्तावहरू नरहेको बताउनुभयो । “कार्यक्रममा आर्थिक...

  • २०८० जेठ ४, बिहिबार

    सर्वोच्चको फैसला स्वीकार्य छ : रेशम चौधरी

    काठमाडौं - टीकापुर घटनामा दोषी ठहरिएर जन्मकैदको सजाय पाएका रेशम चौधरीले संयमित प्रतिक्रिया दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै फैसलालाई सम्मान र स्वीकार गर्ने बताए । विज्ञप्तिमा उनले भनेका छन्, ‘सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न ।’ उनले टीकापुर घटनामाथि गरिएको फैसलामा पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् । तर, पुनरावेदन गर्ने...

  • २०८० जेठ ४, बिहिबार

    प्रधानमन्त्रीले आज सांसदमा प्रश्नको जवाफ दिने

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । संसद् सचिवालयले सार्वजनिक गरेको आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने उल्लेख छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा...

  • २०८० जेठ ४, बिहिबार

    रेशमविरुद्धको फैसला : नागरिक उन्मुक्ति पार्टीको बन्दसमेतको आन्दोलन घोषणा

      काठमाडौं - सर्वोच्च अदालतले रेशमलाल चौधरीका सम्बन्धमा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलकै फैसला सदर गरे पश्चात नागरिक उन्मुक्ति पार्टीले अब के गर्छ ? यसबारे सबैको चासो बढेको छ । हुनत, रेशमको हिराइको मागसहित नाउपाले आन्दोलनको घोषणा गरिसकेको छ । आन्दोलनसँगै अब उ सत्ता गठबन्धनबाट बाहिरिन्छ वा अन्य विकल्प खोज्छ त ? सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीका सम्बन्धमा...

  • २०८० जेठ ३, बुधबार

    नेपाल टेलिभिजनका महाप्रबन्धकको ‘नीरफूल’ जेठ २६ मा आउने

    नेपाल टेलिभिजनका महा प्रबन्धक फूलमान बलको निर्देशनमा बनेको चलचित्र " नीरफूल ” यही  आउँदो जेठ २६ गते देशभर रिलिज हुने भएको छ ।  ‘नीरफूल’ को  ट्रेलर केही दिन अगाडि सार्वजनिक गरिएको छ । २०७२ सालको महाभूकम्प र ‘फ्यामिली मिसिङ’ को कथावस्तु समेटिएको चलचित्र दुई वर्ष अगाडि विश्वव्यापी रुपमा  कोरोना त्रास को कारणले भएको लकडाउनको बेला हलहरू बन्द भएपछि रिलिज रोकिएको थियो ।  सो चलचित्रमा दयाहाङ राई, बुद्धि...

  • २०८० जेठ ३, बुधबार

    क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रममा राजनीतिमा शुद्धिकरण आवश्यकतामा जोड

    नेवाः ग्वाहालि पुचः काठमाडौं महानगर १७ वडा कमिटीले वैशाख ६ गतेदेखि आयोजना गरेको बीसदिने क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमको समापन एक समारोहको आयोजना गरी सम्पन्न गरिएको छ । सो समारोहमा अग्रज नागरिक  डा. महेश मान श्रेष्ठले नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय चर्चामा रहेको भुटानी शरणार्थी प्रकरणले नेपाललाई अन्तर्राष्ट्रिय...

  • २०८० जेठ ३, बुधबार

    बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

    काठमाडौँ - बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बङ्गलादेशले खरिद गर्ने सहमति भएको हो । नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बङ्गलादेशबीच भएको छ । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने...

  • २०८० जेठ २, मंगलबार

    सरकार र संसद अरुले नै चलाउँछन् : मन्त्री किराँती

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकार र संसद अरुले नै चलाउने गरेको र आफूले सोचेअनुसार काम गर्न नपाएको गुनासो गरेका छन् । आज (मंगलबार) संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री किरातीले आफू शोकेसकाे मान्छेजस्तो भएको बताए । संसद र मन्त्री अरूले नै चलाउने गरेकाे र आफू त डमी मात्रै रहेकाे भन्दै उनले मन्त्रीको रुपमा सरकारमा बस्दा आफूले...

  • २०८० जेठ २, मंगलबार

    प्रधानमन्त्रीले बाेलाए १० दलको बैठक

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ १० दलको बैठक बोलाएका छन् । सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले दिउँसो साढे २ बजेलाई सिंहरबारमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। छलफलमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका नेताहरुको सुझाव माग्ने उनले बताए । सरकारले ५ गते नीति तथा कार्यक्रम संसदमा...

  • २०८० जेठ २, मंगलबार

    आगामी वर्षको नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी

    काठमाडौँ - सरकारले आगामी वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरेको छ । यसअघि जेठ ३ गते ल्याउने चर्चा भए पनि सरकारको तयारी नपुगेका कारण जेठ ५ मा ल्याउने भएको हो । आज (मंगलबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीचको भएको भेटवार्तामा सभामुखलाई जानकारी गराउँदै प्रधानमन्त्रीले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न लागेको...

  • २०८० जेठ २, मंगलबार

    याकःमिसा र बुंगद्यः प्रतिमूर्ति गुठी संस्थानलाई दिनु अनुचित : दैवज्ञ ज्योतिष कीर्तिमदन जोशी

    ३२ पानेजु संघमा राजनीतिक तुँवालो प्रवेशको आशंका, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन सूत्रधार भएको चर्चा “सकेसम्म नबोलुँ भनेर बसेको, सकिन“ । नाला, च्वबाहाः, बुंगः र जनबहाः बाहेक अन्य थप मूर्तिहरु उपत्यकामा स्थापना गर्न नमिल्ने भन्ने आधार प्रमाणहरु के के हुन् ? सो पनि थाहा पाउन पाए हुन्थ्यो । अनि भक्तपुर र थिमिमा भएका मच्छिन्द्रनाथहरुलाई के गर्ने ? पहिले स्थापित ठाउँबाट हटाएर कीर्तिपुर...

Pages