STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० बैशाख २६, मंगलबार

    नक्कली भुटानी शरणार्थी प्रकरण : थप २ जना पक्राउ

      काठमाडौं -नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका केसी र चौधरीले बिचौलियाको भूमिका निर्वाह गरेको बताइएको छ । थप दुई पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या १० पुगेको छ। यसअघि पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा...

  • २०८० बैशाख २६, मंगलबार

    महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

    काठमाडौं - रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसाः) सम्पन्न भएको छ । महिलाले रातो मच्छिन्द्रनाथको रथलाई थति टोलबाट जाउलाखेलसम्म तानेका थिए । कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंगःथाँ’ (सांस्कृतिक चोक)मा स्थानीय सुखी गंछेँ मच्छिन्द्रनाथ र याक मिसा(कन्या कुमारी) को...

  • २०८० बैशाख २६, मंगलबार

    विदेशबाट आउँदा अब २ वटा मोबाइल ल्याउन पाइने

    काठमाडौं - अब विदेशबाट फर्किँदा साथमा २ वटा मोबाइल बोकेर आउन पाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट फर्किने नेपालीले आफूले बोकेको मोबाइलसहित थप एउटा मोबाइल नेपाल ल्याउने पाउने निर्णय गरेको हो । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले स्वदेश फर्किने नेपालीले साथमा बढीमा दुई वटा...

  • २०८० बैशाख २६, मंगलबार

    पाल्पामा आगलागीबाट चार घर जलेर नष्ट

      काठमाडौं- पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आज दिउँसो करिब ३ बजेको समयमा गाउँदेखि तल रहेको जङ्गलमा लागेको आगो सल्केर घरमा क्षति गरेको छ । मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे, लोकबहादुर साठीघरेको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने भिमिसरा साठीघरेको घर आंशिकरूपमा जलेको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । सात बाख्रा, एक बङ्गुर मरेको...

  • २०८० बैशाख २६, मंगलबार

    कोसी प्रदेश खारेजी माग : पहिचान पक्षधर र प्रहरीबीच झडप

    काठमाडौं - झापाको दमकमा कोसी प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ। कोसी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले आज दमकको गणतन्त्र चोकमा निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप भएको हो। जसका कारण अहिले दमक तनावग्रस्त बनेको छ। झडपको क्रममा प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने पहिचान पक्षधरले प्रहरीमाथि राँको र इँटाढुंगा...

  • २०८० बैशाख २६, मंगलबार

    ललितपुर तयारी पोशाक ब्यापार संघको रजत जयन्ती

    ललितपुर तयारी पोशाक ब्यापार संघले आफ्नो स्थापनाको २५ बर्ष पुरा गरेको अवसरमा रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने भएको कुराको जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको छ । रजत जयन्ती को अवसरमा यो एक वर्ष भरीमा आयकर सम्बन्धी अन्तरक्रिया, व्यावसायिक लेखा प्रणाली तालिम, बैंक तथा इन्सुरेन्स सम्बन्धी सहजीकरण, सुस्वास्थ्यका लागि विविध कार्यक्रम, असहाय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई सहयोग...

  • २०८० बैशाख २६, मंगलबार

    काठमाडौँ महानगरद्वारा टुकुचा खोलामाथिका जग्गाको लगत कट्टा गर्न पत्राचार

    काठमाडौं - काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ । महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोमबार मन्त्रालयलाई पत्राचार गरेका हुन् । पत्रमा भनिएको छ, “हात्तीसार क्षेत्रमा टुकुचा खोला खोलाको बहाव क्षेत्रभित्रको जग्गा...

  • २०८० बैशाख २६, मंगलबार

    काठमाडौँ महानगरद्वारा टुकुचा खोलामाथिका जग्गाको लगत कट्टा गर्न पत्राचार

    काठमाडौं - काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ । महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोमबार मन्त्रालयलाई पत्राचार गरेका हुन् । पत्रमा भनिएको छ, “हात्तीसार क्षेत्रमा टुकुचा खोला खोलाको बहाव क्षेत्रभित्रको जग्गा...

  • २०८० बैशाख २६, मंगलबार

    कक्षा १२ को वार्षिक परीक्षा सुरु

    काठमाडौं - कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा दिउँसो १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार...

  • २०८० बैशाख २५, सोमबार

    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत सिफारिस

    काठमाडौं - संवैधानिक परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्नका लागि कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा...

  • २०८० बैशाख २५, सोमबार

    ढाकाकुमार श्रेष्ठको रिटमा अल्पकालीन आदेश

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फबाट निर्वाचित सांसद ढाकाकुमार श्रेष्ठलाई पदमुक्त गरेको सम्बन्धमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सोमबार प्रधानन्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ भएको हो । इजलासले श्रेष्ठलाई पदमुक्त गर्नुको कारणबारे लिखित जवाफ दिन विपक्षीका नाममा आदेश जारी गरेको...

  • २०८० बैशाख २५, सोमबार

    अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी आवश्यक : डा.स्वर्णिम वाग्ले

    काठमाडौँ - सांसद डा.स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने...

Pages