STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० बैशाख १८, सोमबार

    नागरिक उन्मुक्ति पार्टीसहित चार पार्टीबीच एकता घोषणा

    काठमाडौं - नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच आज यहाँ पार्टी एकता घोषणासभाको आयोजना गरिएको छ । उन्मुक्ति पार्टीकी राष्ट्रिय अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, समाजका संयोजक त्रिनारायण राजवंशी र अध्यक्ष दिनेशराज राजवंशी र...

  • २०८० बैशाख १८, सोमबार

    युएई र नेपालबीचको फाइनल खेल स्थगित, भोलि ९ विकेटबाटै सुरु हुने

    काठमाडौं - एसीसी प्रिमियर कप अन्तर्गत आज जारी नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि भोलिलाई सारिएको हो । आज जुन स्थितिमा खेल रोकिएको थियो, त्यही स्थितिबाट भोलि सुरु हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरको खल सकिँदा पानी परेपछि खेल रोकिएको थियो । यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १सय ६ रन बनाएको थियो । भोलि...

  • २०८० बैशाख १८, सोमबार

    भाषा निभा प्रेमबहादुर कंसाकारको जन्मजयन्ती सम्पन्न

    भाषा निभा प्रेमबहादुर कंसाकारको १०६ अ‍ौं जन्मोत्सवको अवसरमा विविध सांस्कृतिक र साहित्यिक कार्यक्रम गरीएको छ । प्रजातन्त्र सेनानी ,भाषा निभा प्रेमबहादुर कंसाकारको १०६ अ‍ौं जन्म जयन्ती को कार्यक्रम रत्न राज्यलक्ष्मी क्याम्पसकाे नेपाली तथा नेपालभाषा विभाग  र सुकुन्दा साहित्य पाला को संयुक्त आयोजनामा अाइतबार क्याम्पस सभाहलमा सम्पन्न भएको हो । सुकुन्दा साहित्य पालाका संचिव  रिदेन महर्जनको संयोजनमा...

  • २०८० बैशाख १८, सोमबार

    " ए साथी सुन ” को लिरिकल गीत सार्वजनिक

    विख्यात अभिनेता जयनन्द लामा अभिनित अन्तिम सिनेमा " ए साथी सुन ” को " मनले भन्छ ” बोलको गीतको  लिरिकल गीत सार्वजनिक भएको छ । यो चलचित्र आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । स्याड भर्सनमा तयार पारिएको गीतमा सिनेमाका मुख्य कलाकार बर्षा सिवाकोटी र डेब्यु अभिनेता रमेश बानियाँको केही चल अचल दृश्यहरु समावेश गरिएको छ । सिनेमाको सार्वजनिक लिरिकल मनले भन्छ बोलको गीतमा हर्क साउँदको शब्द रचना...

  • २०८० बैशाख १८, सोमबार

    विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

    काठमाडौं- १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नारासहित मनाइँदै छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा विभिन्न कार्यक्रम गरी यो दिवस देशैभरी मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारा स्थापित...

  • २०८० बैशाख १७, आइतबार

    फाइनल खेल रद्द भएमा नेपाल च्याम्पियन

    काठमाडौं - राजधानीमा जारी एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल रद्द भएमा नेपाल च्याम्पियन हुँदै एसिया कपका लागि छनोट हुने छन् । नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा सोमबार युएईसँग खेल्दैछ । पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो । उता, युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै...

  • २०८० बैशाख १७, आइतबार

    निरा पाण्डे हत्याका अभियुक्त सार्वजनिक, हत्याको उद्देश्य लुटपाट

    काठमाडौं । सरस्वतीनगरकी निरा आचार्यको हत्यामा झापाका विनोद विश्वकर्मा एक्लै जिम्मेवार रहेको प्रहरीले जनाएको छ । आज पत्रकार सम्मेलन गरी प्रहरीले अहिलेसम्मको अनुसन्धानबारे जानकारी दिएको हो । प्रहरीका अनुसार झापामा बाउन्सरको काम गर्ने विश्वकर्मा घटनाको एक हप्ताजति अगाडि काठमाडौं आएर लोकन्थलीमा साथीको घरमा बसेका थिए । घटनाको दिन उनी लोकन्थलीबाट सात बजे बस चढेर केएल टावर पुगेको र त्यहाँबाट निरु...

  • २०८० बैशाख १७, आइतबार

    महावीर पुनसँग सरकारले थाल्यो वार्ता

    काठमाडौं - सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ । वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छ । वार्तामा कानुन मन्त्रीको समेत जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनसहित अन्य सहभागी रहेका खड्काको सचिवालयले जनाएको छ । सरकारले खोज अनुसन्धान र...

  • २०८० बैशाख १७, आइतबार

    राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८० सम्पन्न

    नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको शुभ अवसरमा नेपालको चलचित्र र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरु लाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’ प्रदान गरेको छ । शुक्रबार उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा जमल स्थित नाचघरमा विभिन्न सर्जकलाई सम्मान गर्दै सम्पन्न भएको हो । कार्यक्रममा कला क्षेत्रमा लामो समयदेखि कामगदै आउनु...

  • २०८० बैशाख १७, आइतबार

    चलचित्र पत्रकार संंघद्वारा वरिष्ठ पत्रकार शान्तिप्रियलाई रजत सम्मानका साथ विभिन्न पुरस्कारको घोषणा

    चलचित्र पत्रकार संघ नेपालले हरेक बर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारहरुलाई बार्षिक उत्सवको दिन सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको  छ ।  यसै सन्दर्भमा चलचित्र पत्रकार संघ नेपालले जेष्ठ ७ गते २४औं  बार्षिक उत्सब मनाउन गइरहेको छ भने चलचित्र पत्रकार संघ नेपालको बैशाख १७ गते काठमाडौंमा संघका अध्यक्ष समीर बलामि को अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले यो वर्ष  राष्ट्रिय चलचित्र पत्रकारिता रजत...

  • २०८० बैशाख १६, शनिबार

    तीर्थ कुमारीलाई दीर्घसाधना सम्मान सहित म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न

    दशौं म्यूजिक खबर म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न भएको छ । प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट गायिका थापालाई अवार्ड प्रदान गरिएको हो । त्यसैगरी प्रतिष्ठिन गायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान अर्पण गरियो भने गायक भोजराज काफ्ले र निशा देशारलाई दशकको...

  • २०८० बैशाख १५, शुक्रबार

    काठमाडौं महानगरले रोक लगायो बाह्य विज्ञापन

    काठमाडौं - काठमाडौं महानगरपालिकाले सहरको सुन्दरता कायम गर्न र सर्वसाधारणलाई सुरक्षा दिन आफ्नो क्षेत्रभित्रका कुनै पनि स्थानमा बाह्य विज्ञापन नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । त्यस्तै सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत् तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने गरी कुनै पनि ठाउँमा बाह्य विज्ञापन नगर्न कामपाले भनेको छ । २०७९ चैत ३० गते प्रकाशन भएको स्थानीय राजपत्रमा समावेश ‘...

Pages