STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० बैशाख २२, शुक्रबार

    कोशी प्रदेश नामाकरणको विरोध गर्दै काठमाडौंमा मनाइयो उभौली पर्व

    काठमाडौं - कोशी प्रदेश नामाकरणको बिरोध गर्दै उँभौली पर्व मनाइएको छ । किराँत समुदायले मनाउने उँभौली पर्व शुक्रवार देशभरका किराँत समुदायले मनाएका छन् । प्रकृति तथा भूमि पुजेर मनाइने यस पर्व देशभरका किराँत समुदायले प्रकृति र भूमि पूजा गरेर मनाएका हुन् । यद्यपी यस वर्षभने पर्व मनाए सँगसँगै किराँत समुदायले कोशी प्रदेश नामाकरण गरेकोमा बिरोध पनि जनाएको छ । काठमाडौंको बानेश्वरमा भेला भएका किराँती...

  • २०८० बैशाख २२, शुक्रबार

    सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना, एकजनाको मृत्यु

    काठमाडौँ- संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय भविन गुरुङ रहेका छन् । कोशी प्रहरी प्रदेशका प्रमुख डीआइजी राजेशनाथ बास्तोलाले भविनको मृत्यु भएको पुष्टि गरे । गुरुङ हेलिकोप्टरकै कर्मचारी रहेको बताइएको छ । गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा कार्यरत थिए । संखुवासभाको भोटखोला गाउँपालिकामा सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दिउँसो...

  • २०८० बैशाख २२, शुक्रबार

    २५६७औं बुद्धजयन्ती भव्य रूपमा मनाइँदै

    २५६७औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८० को सम्पूर्ण तयारी पूरा भएको छ । बुद्धजयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी सिंगारिएको छ। बुद्धजयन्तीको अघिल्लो दिन मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र साँझ ७ देखि १२ बजेसम्म महापरित्राण भइरहेको छ। भोलि वैशाख २२ गते शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा विशेष २५६७ औं बुद्धजयन्ती एवं...

  • २०८० बैशाख २१, बिहिबार

    नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुबैमा कारोबार गर्न मिल्ने सुविधा

    "डिजी पे” ले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुबैमा कारोबार गर्न मिल्ने सुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवर्द्धन गर्नका लागि फ्रान्चाइजीको अवधारणा लिएर आएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागी अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी डिजी पे प्रालिले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराएको हो । डिजी पे मा व्यवसायीहरूले न्यूनतम...

  • २०८० बैशाख २१, बिहिबार

    रेडियो नेसनद्वारा समाजसेवी क्याप्टेन फिजुनाथ नेपाली सम्मानित

    एफएम रेडियो जगतमा चर्चित स्टेशन रेडियो नेसन १०३.९ मेगाहर्जले वरिष्ठ क्याप्टेन तथा समाजसेवी फिजु नाथ नेपालीलाई सम्मान गरेको छ । आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा रेडियो नेसनले नेपाली वायुसेवा क्षेत्रको उत्थान, सम्बद्र्धन र विकासका साथै अन्य सामाजिक कार्यमा गरेको योगदानको कदर गर्दै ललितपुर सानेपा निवासी नेपालीलाई सम्मान गरेको हो । कार्यक्रममा उपस्थित ललितपुर महानगरपालिका वडा नंं २ का वडा अध्यक्ष...

  • २०८० बैशाख २१, बिहिबार

    सांसदलाई बाटोमै समाउनु रहस्यमय : ओली

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटमा आफूले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् । ‘एउटा सांसद,...

  • २०८० बैशाख २१, बिहिबार

    नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

    काठमाडौं - नवनियुक्त तीन मन्त्रीले पद तथा गोेपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन मन्त्रीको शपथ गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको तर्फबाट धनराज गुरुङलाई कानून, मोहन बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बूलाई युवा तया खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

  • २०८० बैशाख २१, बिहिबार

    पश्चिमी र स्थानीय वायुको प्रभावले बदली र वर्षा

    काठमाडौं - हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ । काठमाडौँको आकाशमा बिहानैदेखि बदली रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम...

  • २०८० बैशाख २१, बिहिबार

    पश्चिमी र स्थानीय वायुको प्रभावले बदली र वर्षा

    काठमाडौं - हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ । काठमाडौँको आकाशमा बिहानैदेखि बदली रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम...

  • २०८० बैशाख २१, बिहिबार

    नक्कली शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझी नियन्त्रणमा, छाेरा सन्दीपलाई अदालतमा उपस्थित गराइयाे, ८ जना पक्राउ

    काठमाडौँ - नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ । बिहीबार बिहान बुटवलबाट काठमाडौँ ल्याइएसँगै उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो । विमानबाट काठमाडौँ ल्याउनेबित्तिकै उनलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले जानकारी दिए । सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको...

  • २०८० बैशाख २०, बुधबार

    राष्ट्रपति पौडेलकाे राष्ट्रपतिकाे पहिलो अध्यादेश जारी

    काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचित भएपछि पहिलो अध्यादेश जारी गरेका छन् । फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका पौडेलले पहिलो अध्यादेशका रूपमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले...

  • २०८० बैशाख २०, बुधबार

    मन्त्रिपरिषद पुनः विस्तार, कांग्रेसबाट ३ मन्त्री थप

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेसका थप ३ जनालाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मन्त्रालयको जिम्मेवारी पाउनेमा कांग्रेस उपसभापति धनराज गुरुङ, मोहनकुमार बस्नेत र डिगबहादुर लिम्बु रहेका छन् । गुरुङ कानून न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।...

Pages