STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० बैशाख १५, शुक्रबार

    काठमाडौं महानगरले रोक लगायो बाह्य विज्ञापन

    काठमाडौं - काठमाडौं महानगरपालिकाले सहरको सुन्दरता कायम गर्न र सर्वसाधारणलाई सुरक्षा दिन आफ्नो क्षेत्रभित्रका कुनै पनि स्थानमा बाह्य विज्ञापन नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । त्यस्तै सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत् तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने गरी कुनै पनि ठाउँमा बाह्य विज्ञापन नगर्न कामपाले भनेको छ । २०७९ चैत ३० गते प्रकाशन भएको स्थानीय राजपत्रमा समावेश ‘...

  • २०८० बैशाख १५, शुक्रबार

    पाँच महिनापछि संसदीय विषयगत समिति गठन

    काठमाडौं - पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका छन् । गत ४ मंसिरमा सम्पन्न चुनावपछिको प्रतिनिधिसभाको अधिवेशन भने पुस २५ गतेबाट शुरु भएको थियो । यसबीचमा प्रतिनिधिसभा नियमावली २०७९ पारित गरेको छ । पारित नियमावली अनुसार संसदीय विषगत समिति गठन भएको हो । प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभामा...

  • २०८० बैशाख १५, शुक्रबार

    अयोग्य लडाकुलाई पैसा दिने निर्णय फिर्ता नभए जस्तोसुकै कदम उठाउने एमालेको चेतावनी

    काठमाडौं - अयोग्य लडाकुलाई सरकारले दुई/ दुई लाखको दरले दिने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ। प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरिले देशको अर्थतन्त्र जोखिममा भएको बेलामा सरकारले कार्यविधि बनाएर पैसा बाँड्न लागेकोप्रति आपत्ति जनाएका हुन्। एक अर्ब ४० करोड रुपैयाँ शान्ति प्रक्रियाको नाममा चालु आर्थिक वर्षमै छुट्टइएको उल्लेख गर्दै सत्य निरुपण तथा मेलमिलाप...

  • २०८० बैशाख १४, बिहिबार

    बालाजुको कोतः धुकु आयल स्टोरमा शिलबन्दी

    काठमाडौ - काठमाडौं महानगरपालिकाले वडा नं. १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको छ । वैशाख ६ गतेको प्रमुख स्तरीय निर्णयबाट आज (बिहीबार) शिलबन्दी गरिएको हो । नेपाल आयल निगमको साधारण विक्रेता रहेको आयल स्टोरको पेट्रोलियम पदार्थ विक्री गर्न मापदण्ड नपुगेकाले आज शिलबन्दी गरिएको महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो । पम्प घरको सटरबाट सञ्चालनमा थियो...

  • २०८० बैशाख १४, बिहिबार

    लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त

    काठमाडौं - लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएनका चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत...

  • २०८० बैशाख १४, बिहिबार

    एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको मोफसल यात्रा

    चितवन । एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको प्रचार प्रसारका लागि मोफसल यात्रामा जाने भएको छ । गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरको दर्शन गर्दै यात्रा सुरु गर्न लागिएको कुरा अवार्ड आयोजक संस्थाका महाप्रबन्धक हरि कार्की लक्कीले बताएका छन् ।  मोफसल यात्रा मार्फत चलचित्र क्षेत्रका विज्ञ, व्यवसायी, हल सञ्चालकहरुसँग अन्तरक्रिया, छलफल गरिने कुरा उनले बताए । चितवनको लक्की मिडिया हाउसले यही असारमा...

  • २०८० बैशाख १३, बुधबार

    राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान प्रदान गर्ने घोषणा गर्दै क्यालेण्डर सार्वजनिक

    चलचित्र पत्रकार संघ नेपालले संघ स्थापना भएको रजत वर्ष प्रवेश गर्न लागेको सुखद अवसर पारेर ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान गर्न आयोजित एक कार्यक्रममा संघले ५५ हजार ५ सय ५५ रुपैयाको यो सम्मान घोषणा गरेको हो । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४ औं वार्षिकत्सवको अवसर पारेर उक्त सम्मान...

  • २०८० बैशाख १३, बुधबार

    उपेन्द्र यादव बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित

    काठमाडौं - प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजावदी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४...

  • २०८० बैशाख १२, मंगलबार

    लोकप्रिय नायक पुष्प खड्काकाे “यी आँखामा हेर” म्युजिक भिडियो सार्वजनिक

    "मङ्गलम” आदी लगायतका चलचित्रमा सशक्त अभिनय प्रस्तुत गरेर मन जितेका नायक पुष्प खडकाको अभिनय ले सजिएको विष्णुप्रसाद सुवेदीको “यी आँखामा हेर” बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक विष्णुप्रसाद सुवेदी र गायिका दीपा लामाको स्वरमा रहेको यो  “यी आँखामा हेर ”  गीतमा नायक खडकालाई नायिका अभिनयमा गरिमा शर्माले साथ दिएकि छिन् भने यस गीतका रचनाकार डीपी खनाल र सङ्गीतकार हरि लम्साल हुन्।...

  • २०८० बैशाख १२, मंगलबार

    कलाकार संघले प्रस्तुत गरे चलचित्र विकास बोर्ड समक्ष आफ्ना माग

    नेपाल चलचित्र कलाकार संघको एक प्रतिनिधि मण्डलले चलचित्र बिकास बोर्डका अध्यक्ष श्री भुवन के. सि  लगायत बोर्डका सदस्यहरु खेतुलाल बि. सि ( के. एल पीडित ), रबिचन्द्र अधिकारी, राजु खत्री क्षेत्री  तथा प्रदर्शन तथा बितरण अधिकृत गिरिश शर्मा समक्ष नेपाली चलचित्रको वर्तमान अवस्था र चलचित्र विकास बोर्डले खेल्नु पर्ने भुमिकाको बारेमा अवगत गराइयो । यस्तैगरी चलचित्र बिकास बोर्डले प्रदान गर्दै आइरहेको...

  • २०८० बैशाख १२, मंगलबार

    फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ?

    काठमाडौँ - सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो। विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७–८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो । विमान चालक (पाइलट)ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा झण्डै ११ मिनेट जहाज आकाशमा ‘होल्ड’ (फन्को लगाएर) गरेर जहाजको इञ्जिनको ‘...

  • २०८० बैशाख १२, मंगलबार

    सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो

    कञ्चनपुर - सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ । देशकै सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या उच्च रहेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा औलो नियन्त्रण कार्यक्रमका अनुसार सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ८१ रहेको छ । सुदूरपश्चिम प्रदेशपछि लुम्बिनी प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ५८ रहेको छ । कर्णालीमा ४८,...

Pages