-
२०७९ माघ २७, शुक्रबार
सङ्घीय संसदमा राष्ट्रपतिको सम्बाेधन (पूर्णपाठ)
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरेकी छन्। सङ्घीय संसद्को संयुक्त सदनलाई आज सम्बोधन गर्दै उनले सरकारका कामकारबाहीमा सबै नागरिकबाट सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा गरिन्। “सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम, सरकारले अघि सार्ने नीति तथा कार्यक्रम, बजेट एवं...
-
२०७९ माघ २७, शुक्रबार
राष्ट्रपतिको सवारीले सर्वसाधारणलाई सास्ती, डाक्टरलाई समेत हिँड्न राेकेपछि मुर्दावादकाे नाराबाजी
काठमाडौं - ड्युटीमा हिँडेका ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा हिँडेका ट्रमा सेन्टरमा कार्यरत डा. जेनिथ सिंहमाथि प्रहरीले कुटपिट गरेको हो । ड्युटीमा जानैपर्ने बाध्यता भएपछि प्रहरीलाई डा. सिंह आइडी कार्ड देखाउँदै अस्पताल जाँदै थिए । तर, राष्ट्रपतिको सवारी हुँदा नहिँड्नु भनेको होइन भन्द्यै...
-
२०७९ माघ २७, शुक्रबार
कृषि सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रदर्शनीले कृषकहरुलाई प्रविधिमैत्री बनाउने दावी
-
२०७९ माघ २७, शुक्रबार
विद्यासुन्दरले दिए बालेनलाई धन्यवाद
काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर विद्यासुन्दर शाक्यले आफू मेयर छँदा गरेको आधुनिक सडक बत्ती जडान गर्ने सहमतिलाई कार्यान्वयन गर्न लागिएकोमा मेयर बालेन्द्र शाहलाई आभार प्रकट गर्नुभएको छ । शाक्यले विहीबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै पूर्ववत सहमति अनुरुप महानगरपालिकाका मुख्य मुख्य क्षेत्रमा सडक बत्ती राख्ने कार्य शुरु गर्न लागिएकोमा आभार प्रकट गर्नुभएको हो । ‘ काठमाडौंका सडकहरु झिलिमिलि...
-
२०७९ माघ २६, बिहिबार
साफ यू–२० महिला च्याम्पियनसिप फुटबल : नेपाल उपविजेता
काठमाडौं - बङ्गलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदै प्रतियोगितामा उपविजेता बनेको हो । बङ्गलादेश भने प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो । बङ्गलादेशको जितमा शाहिदा...
-
२०७९ माघ २६, बिहिबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त
काठमाडौं - मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत गुमाएपछि सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसार बिहीबार साँझ प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका शाहलाई आजै प्रदेश प्रमुख जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा...
-
२०७९ माघ २६, बिहिबार
विश्वासको मत नपाएसँगै ३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार
काठमाडौं - सुदूरपश्चिम प्रदेश सरकार ३० दिनमै ढलेको छ । बिहीबार मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएसँगै ३० दिन अर्थात् एक महिनामै सरकार ढलेको हो । विश्वासको मत नपाएसँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन् । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, उक्त समयसीमाभित्र उनले विश्वासको मत पाउन सकेनन् । नागरिक उन्मुक्तिका सातैजना...
-
२०७९ माघ २६, बिहिबार
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित
काठमाडौं - आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको राजनीतिक संयन्त्रको बैठक स्थगित भएको हो । बरु सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भने पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच छलफल भने जारी छ । सरकारलाई सघाउन भन्दै एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो ।...
-
२०७९ माघ २६, बिहिबार
सन्दीप लामिछानेको राहदानी रोक्का
काठमाडौं - काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेको पार्सपोर्ट रोक्का राख्न गृह मन्त्रालयलाईं निर्देशन दिएको छ । जिल्ला अदालत, काठमाडौंले उच्च अदालत पाटनको पुस २९ गतेको आदेशअनुसार उनको राहदानी रोक्न निर्देशन दिएको हो । गृह मन्त्रालयलाई पत्र लेख्दै काठमाडौं जिल्ला अदालतले भनेको छ, ‘ प्रस्तुत मुद्धाका प्रतिवादी सन्दिप लामिछाने (राहदानी नं बिए ०००७०४२) को राहदानी रोक्का राखि निज प्रतिवादी...
-
२०७९ माघ २६, बिहिबार
नेफ्टा अवार्ड को ११ औं संस्करण अमेरिकामा हुने
नेपाली चलचित्र क्षेत्रको एक प्रतिष्ठित अवार्ड को रुपमा लिइने नेफ्टा अवार्ड को ११ औं संस्करण अमेरिकाको टेक्सास डल्लासमा हुने औपचारिक घोषणा भएको छ । विहिबार सोल्टी होटलमा आयोजित समारोहमा प्रमुख अतिथी हास्य अभिनयका शिखर पुरुष अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी संस्करणको घोषणा गरे । नेपाली फिल्मकर्मि र संगीतकर्मीको...
-
२०७९ माघ २६, बिहिबार
‘निफ’को जुरी प्रमुखमा मजुमदार र ली रान मनोनित
नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा यही आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को ‘जुरी’ प्रमुखहरु मनोनित गरिएको कुरा आयोजक संस्थाका अध्यक्ष के पि पाठकले जानकारी गराउनु भएको छ । यसरी मनोनित हुनु हुनेमा फिचर फिल्म तर्फको प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार रहेका छन् भने छोटो तथा...
-
२०७९ माघ २५, बुधबार
सर्वाेच्चले माग्यो देउवालाई प्रतिपक्ष दलको नेताको मान्यता दिनुको कारण
काठमाडौं - सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको मान्यता दिनुको कारण दिन आदेश दिएको छ । बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई प्रतिपक्ष दलको नेताको मान्यता दिनुको कारण दिन आदेश दिएको हो । यस सन्दर्भमा सर्वोच्च सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र...


